Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

समाचार प्रभाव: क्याम्पाडाँडामा थुपारिएको ढुंगा र गिट्टी हटाइयो

Text-Over-Photo1610429537-1610429600.jpg

२८ पुस, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पाडाँडामा बाटोभरी थुपारिएको ढुंगा र गिट्टी हटाइएको छ । सडक छेउमा ढल निर्माण गर्ने निर्माण कम्पनीले सडकको बिचसम्मै निर्माण सामग्री थुपारेकाले दुर्घटनाको जोखिम बढेको स्थानीयले गुनासो गरेको समाचार प्रष्टखबरले सम्प्रेषण गरेको थियो । समाचार पछि प्रहरीको समन्वयमा सडकमा थुपारिएको...

प्रष्ट खबर संवाददाता पौडेल सम्मानित

20210112_094734-1610424390.jpg

२८ पुस,हेटौँडा । प्रष्ट खबर डटकमका संवाददाता भिमसेन पौडेल  सम्मानित भएका छन्। पौडेललाई हेटौँडा-१९ मा रहेको चनौटा सामुदायिक वन उपभोक्ता समूहको हिजो सम्पन्न  २२ औ बार्षिक साधारणसभामा सम्मानित गरेको हो।  सामुदायिक वनको समाचार सम्प्रेषणमा भुमिका निर्वाह गरेको भन्दै पौडेललाई सम्मानित गरिएको हो।उनलाई कार्यक्रमका प्रमुख...

एफए कपको चौथो चरणको खेल तालिका सार्वजनिक 

29-06-2020-1593402016-1610422861.jpg

२८ पुस, हेटौंडा । एफए कप फुटबलको चौंथो चरणको खेल तालिका सार्वजनिक भएको छ । इंग्ल्यान्ड फुटबल एसोसियसन (एफए) ले खेल तालिका सार्वजनिक गरेको हो ।  एफएले सार्वजनिक गरेको ‘ड्र’ अनुसार चौंथो चरणमा म्यानचेस्टर युनाईटेड र लिभरपुलबीच खेल हुनेछ । यस्तै साविक विजेता आर्सनलले साउथह्याम्पटन र श्रुसबरीबीचको विजेतासँग खेल्नेछ । म्यानचेस्टर...

विश्वभर थपिए ५ लाख ४९ हजार बढी कोरोना संक्रमित

download-(1)-1610422671.jpg

२८ पुस, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा फैलिएकोे नोवेल कोरोना भाइरसका कारण वितेको २४ घन्टामा थप ५ लाख ४९ हजार  ६ सय १५ जना सङ्क्रमित भएका छन् ।  वल्र्ड मिटरको तथ्याङ्क अनुसार विश्वभर नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमित हुनेको सङ्ख्या ९ करोड १३ लाख ४ हजार ७ सय ७३ पुगेको छ ।  यस्तै गत २४ घन्टामा विश्वभर थप ८ हजार ९ सय ४६ जनाको...

चिकित्सा शिक्षा आयोगद्वारा स्नातकोत्तर तहको शुल्क निर्धारण 

1e-1610422411.jpg

२८ पुस, हेटौंडा । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहको शुल्क निर्धारण गरेको छ । आयोगले सार्वजनिक गरेको सूचना अनुसार एमडी÷एमएस क्लिनिकल र एमडीएस क्लिनिकल अध्ययन गर्न २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसैगरी एमडी÷एमएस बेसिक साइन्स (ननक्लिनिकल) र एमडीएस नन क्लिनिकल अध्ययन गर्न १० लाख ४८ हजार १ सय ३५ रुपैयाँ...

कक्षा १२ को नतिजा १० दिन भित्र सार्वजनिक गर्ने तयारी

download-1610421855.jpg

२८ पुस, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा १० दिन भित्रमा सार्वजनिक गर्ने तयारी गरेको छ ।  पुष भित्रैमा नतिजा प्रकाश गर्ने तयारी गरेको भएपनि विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा ढिलाइ भएको बोर्डले जनाएको छ ।  बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले माघ पहिलो साता भित्रै नतिजा प्रकाशन...

क्याम्पाडाँडामा बाटोभरी ढुंगा र गिट्टी, दुर्घटना निम्त्याउँदै

Text-Over-Photo1610420280-1610420234.jpg

२८ पुस, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पाडाँडामा बाटोभरी ढुंगा र गिट्टी थुपार्दा दुर्घटनाको जोखिम बढेको स्थानीयको गुनासो छ । सडक छेउमा ढल निर्माण गर्ने निर्माण कम्पनीले सडकको बिचसम्मै निर्माण सामग्री थुपारेकाले दुर्घटनाको जोखिम बढेको उनीहरूले गुनासो गरेका हुन् । सोमबार साँझ मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको...

एक दुई स्थानमा हल्का वर्षाको सम्भावना

pani-1-1610418566.jpg

२८ पुस, काठमाडौं । देशका एक दुई स्थानमा आज हल्का बर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  पश्चिमी वायुको प्रभाव हटेसँगै मुलुकभर मौसममा उल्लेख्य बदलको अवस्था नरहे पनि आज दिउँसोदेखि बिहीबारसम्म देशका...

खेलकुद क्षेत्रको सर्वाधिक प्रतिष्ठित अवार्ड आज वितरण गरिने

1610340037pulsar-1610418217.jpg

२८ पुस, हेटौंडा । नेपाली खेलकुदकै सर्वाधिक प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड कार्यक्रम आज मंगलबार आयोजना हुदैछ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने अवार्ड कार्यक्रम ललितपुरको सातदोबाटोस्थित कराते हलमा अपरान्ह साढे ४ बजे सुरु हुनेछ । कोरोना भाइरसको महामारीका कारण सेमी भर्चुअलको रुपमा आयोजना हुने अवार्ड कार्यक्रममा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार