Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

ट्रम्पविरुद्ध महाअभियोग लगाउन संसदमा प्रस्ताव पेश

shutterstock_editorial_10-1610414778.jpg

२८ पुस, हेटौंडा । राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदमा महाअभियोगको प्रस्ताव पेश भएको छ । गत साता संसद भवनमा भएको हिंसात्मक आक्रमणलाई लिएर डमोक्रेटिक पार्टीका सांसदहरुले दुई वटा महाअभियोग प्रस्ताव पेश गरेका हुन् । प्रस्तावमा ट्रम्पमाथि हिंसा भड्काएको र आक्रमणका लागि प्रोत्साहित गरेको आरोप लगाइएको बीबीसीले उल्लेख गरेको छ...

बागमती प्रदेशको क्रिकेट टोलीमा मकवानपुरका ४ खेलाडी समावेस

137643251_147981083629853-1610411177.jpg

२८ पुस, हेटौंडा । माघ २ गतेबाट हुने प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको लागी बागमती प्रदेशस्तरीय टिम छनोटका लागि बन्द प्रशिक्षणमा मकवानपुरका चारजना खेलाडी समेटिएका छन् ।  बागमती प्रदेशले बन्द प्रशिक्षणको लागी टिमको घोषणा गरेसँगै मकवानपुरका ४ जना खेलाडी टिममा परेका हुन् । टिममा मकवानपुरका विशाल फुयाल, तक्षक सिम्खडा, रामनरेश...

क्याम्पाडाडाँ दुर्घटना अपडेट: ५ घण्टापछि खुल्यो कान्तिलोकपथ

20210111_232320-1610386894.jpg

२७ पुस हेटौँडा । सडक दुर्घटनापछि अवरुद्ध बनेको कान्तिलोकपथ करिब ५ घण्टापछि खुलेको छ। सोमबार साँझ कान्तिलोकपथ अन्तर्गत  हेटौँडा-५ क्याम्पाडाडाँमा मोटरसाइकल दुर्घटनापछि स्थानियले  साँझ साढे पाँच बजेबाट अवरुद्ध गरेको राजमार्ग करिब ५  घण्टापछि साढे दशबजे खुलेको हो।  स्थानिय क्षेतिपुर्तिको माग राख्दै लोकपथ अवरुद्ध गरेका...

क्याम्पाडाडाँ दुर्घटना:गम्भीर घाइते भरतपुर रिफर

20210111_192012-1610372396.jpg

२७ पुस,हेटौँडा । सोमबार साँझ हेटौँडा-५ क्याम्पाडाडाँमा भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएका व्यक्ति भरतपुर रिफर भएका छन्।   गम्भीर घाइते भएका हेटौँडा-६ बस्ने १८ वर्षीय निरज राईलाई हेटौँडामा उपचार संभव नभएपछि थप उपचारका लागि भरतपुर पठाइएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्।हेटौँडा बाट चौघडा तर्फ...

क्याम्पाडाडाँ दुर्घटना अपडेट: आक्रोशित भिडले टिपरमा आगजनी

20210111_182046-1610368803.jpg

२७ पुस, हेटौंडा । हेटौंडा-५ क्याम्पडाँडामा भएको दुर्घटनामा एकजनाको मृत्यु भएपछि स्थानीयले टिपरमा आगजनी गरेका छन् । स्थानीयको मृत्यु पछि सडक छेउमा रोकिराखेको टिपरमा स्थानीय र आफन्तले आगजनी गरेका हुन् । उनीहरूले दोषीलाई कारवाही हुनुपर्ने माग गरेका छन् ।हेटौंडा उपमहानगरपालिकाको बारूणयन्त्रले आगो निभाएको थियो ।...

हेटौँडा-५ क्याम्पाडाडाँमा मोटरसाइकल दुर्घटना १को मृत्यु

20210111_174442-1610367064.jpg

२७ पुस, हेटौंडा । हेटौंडा-५ क्याम्पडाँडामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।दुघर्टनामा अर्का एक जना भएका छन् । हेटौंडाबाट चौघडातर्फ जाँदै गरेको प्रदेश ३-०३-००१प ४०२० नम्बरको मोटरसाइकल र चौघडाबाट हेटौंडातर्फ जाँदै गरेको ना१क ८३३३ नम्बरको टिपर ठक्कर खाँदा एक युवकको घटनास्थलमै मृत्यु भएको हो । अर्का एक युवक गम्भीर घाइते...

मकवानपुरका एसपी राठौरको बिदाई

20210111_172009-1610365288.jpg

२७ पुस,हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर,सामुदायिक प्रहरी सेवा केन्द्र र उप-केन्द्रले सरुवा भइ जान लागेका प्रहरी उपरीक्षक शुसिल सिंह राठौरको  बिदाई गरेको छ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले  सोमबार फेरी भेटौला तथा स्वागत कार्यक्रम अन्तर्गत विदाइ कार्यक्रमको आयोजना गर्दै प्रहरी उपरीक्षक राठौरको बिदाई गरेको हो।उनलाइ...

हेटौंडा सिमेन्टको अडिट गर्न आएका थिए मृतक (सामना अपेडट)

Dead-Body1-1610352763.jpg

२७ पुस, हेटौंडा । हेटौंडा–४ मा रहेको होटल सामनामा मृत फेला परेका अन्दाजी ५९ बर्षीय लेखजंगध्वज केसी हेटौंडा सिमेन्ट उद्योगको लेखा परीक्षणका लागि आएको खुलेको छ ।  ओखलढुङ्गा घर भई भक्तपुर बालकोट बस्ने महालेखा नियन्त्रणको कार्यालयका अवकास प्राप्त उपसचिव उनी सिमेन्ट उद्योगको लेखा परीक्षणका लागि आएका थिए । उनीसहित ४ जनाको टोली केही...

हेटौंडाको होटल सामनामा एकजना मृत फेला

Dead-Body-1610351986.jpg

२७ पुस, हेटौंडा । हेटौंडा–४ मा रहेको होटल सामनामा एक जना मृत फेला परेका छन् ।  होटलमा केही दिनदेखि होटलमा बसेका एक पुरुष मृत अवस्थामा फेला परेका हुन् । आइतबार राति सुतेका उनी विहान अबेरसम्म बाहिर नआएपछि शंका लागेर होटल व्यवस्थापनले प्रहरीलाई खबर गरेको थियो । अहिले घटनास्थलमा वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृृष्ण प्रसाद...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार