Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेकपा मकवानपुर कार्यालयमा ओलीपक्षको तालाबन्दी

TalaBandi-1610349685.jpg

२७ पुस, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको कार्यालयमा ओली पक्षले तालाबन्दी गरेको छ । यसअघि दुबै पक्षले पार्टी कार्यालय कुरेर बस्ने गरेकोमा सोमबार ओलीपक्षले कार्यालयमा तालाबन्दी गरेको हो ।  नेकपा ओली पक्षीय नेताहरु रामेश्वर राना, महेश वर्तौला, एकालाल श्रेष्ठ, नविन सिग्देल लगायतले कोणसभा गरी कार्यालयमा तालाबन्दी...

अनलाईन घटना दर्ता गर्न बकैयाका ५ वडालाई कम्प्युटर

Bakaiyaa-1610347100.jpg

२७ पुस, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले अनलाईन घटनादर्ताका लागि गाउँपालिकाका ५ वडालाई कम्प्युटर सहयोग गरेको छ । ८, ९, १०, ११ र १२ नम्बर वडा कार्यालयहरुलाई डेक्सटप कम्प्युटर, प्रिन्टर, स्क्यानर लगायतका सामग्री हस्तान्तरण गरेको हो ।  वडा कार्यालयबाट अनलाईन घटनादर्ता सेवा सुचारु गर्नको लागि तथ्यांक विभागबाट प्राप्त बजेटबाट...

साथीको हत्या आरोपमा टिष्टुङका ठकुरी पक्राउ

Knife-1610346479.jpg

२७ पुस, काठमाडौं । नेपाल प्रहरीले साथीको हत्या गरेको आरोपमा मकवानपुरको थाहा नगरपालिका टिष्टुङका एक युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा टिष्टुङका राजसिंह ठकुरी रहेका छन् । उनलाई आफ्नै साथी काठमाडौं बूढानीलकण्ठ–६ का सुशील तामाङको हत्या आरोपमा पक्राउ गरिएको हो । फरार रहेका ठकुरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले चितवनबाट...

सोमबार पनि सुनको मूल्य घट्यो

Gold-1610345264.jpg

२७ पुस, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सोमबार तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।  सुनको मूल्य आइतबार तोलामा ९३ हजार रुपैयाँ रहेको थियो । तेजावी सुन तोलामा ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रति तोला १२ सय ३०...

मकवानपुर बहुमुखी क्याम्पसका एक प्राध्यापकलाई कोरोना संक्रमण पुष्टि

20200725_220622-1610337062.jpg

२७ पुस, हेटौंडा । हेटौँडा-२ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसका एक प्राध्यापकलाई कोरोना संक्रमण पुष्टि भएको छ । एक कार्यालयका कर्मचारी समेत रहेका उनले फेसबुकमा आफुलाई कोरोना भएको जानकारी दिएका छन् ।  प्रध्यापकलाई कोरोना पुष्टि भएपछि क्याम्पसको पठनपाठन ५ दिनका लागि बन्द गरिएको बुझिएको छ । यद्यपी क्याम्पस प्रशासनले भने चिसो बढेको र...

राष्ट्रिय टिमका पूर्वगोलरक्षक शाहीको निधन

20210111_092033-1610336051.jpg

२७ पुस, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलरक्षक लोकबहादुर शाहीको आइतबार राति निधन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाका अनुसार शाहीको निधन दैलेखमा भएको हो । शेर्पाका अनुसार ‘मल्टिपल अर्गन फेलर’ का कारण शाहीको निधन भएको र उनको दैलेखमै आइतबार अन्तिम संस्कार गरिनेछ । नेपाली फुटबलले पाएका...

केही भागमा मौसम आंशिक बदली हुने

20201221_090200-1610335536.jpg

२७ पुस, काठमाडौं  । देशका केही भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अरु क्षेत्रको मौसम सोमबार सामान्यतया सफा रहनेछ । सोमबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ। राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य...

आगलागी हुँदा दुई घर नष्ट, ७० लाखको क्षति

aaglagi_XoG44FvmMH-1610334537.jpg

२७ पुस, पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा भएको आगलागीबाट दुई घर जलेर नष्ट भएको छ । आगलागीबाट ७० लाखको क्षति भएको छ। कुम्मायक–१ ओखलढुङ्गाका तेजबहादुर थापाको गोठबाट अचानक आगलागी हुँदा ढुङ्गा माटोले बनेको फुसको छानो भएको तीनतले घर, ढुङ्गा माटोले बनेको फुसको छानो भएको दुईतले भान्छाघर, चौपाया राख्ने ढुङ्गा माटोले बनेको फुसको छानो...

आज पुस २७ पृथ्वी जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

prithvi-narayanshah-king-1610333346.jpg

२७ पुस, हेटौंडा । आज पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।  लोकतन्त्रपछि सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती मनाउन छाडे पनि अनौपचारिक रुपमा विभिन्न कार्यक्रम हुने गरेका छन् ।  काठमाण्डौ, गोरखा, नुवाकोटलगायतका देशका विभिन्न ठाउँमा पृथ्वी जयन्तीको कार्यक्रम आयोजना गरिएको छ । नेपाली सेनाले दिउँसो...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार