Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मदन भण्डारी फाउन्डेशनलाई ५० लाख दिने प्रदेश सरकारको निर्णय

Mukhamantri-karayalaya-st-1610464622.jpg

२८ पुस, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सुशासन केन्द्रको निर्देशकमा बिमल पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेशको मन्त्रिपरिषको बैठकले दोलखाका पोख्रेललाई ४ बर्षका लागि निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  बैठकले सामाजिक बिकास मन्त्रालय मार्फत मदन भण्डारी फाउण्डेसनलाई ५० लाख रुपैयाँ दिने...

भलिबलकी अरुणाले जितिन पिपल्स च्वाइस अवार्ड

1573831126aruna_-1610454737.jpg

२८ पुस, हेटौंडा । राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत पिपल्स च्वाइस अवार्ड जितेकी छन् । पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीलाई पछि पार्दै अरुणाले पिपल्स च्वाइस अवार्ड जितेकी हुन् । जनताको मत तथा राष्ट्रिय खेल संघका...

तेक्वान्दोका नविनले पाए वर्ष प्रशिक्षक अवार्ड

1610453370nawin_(2)-1610453713.jpg

२८ पुस, हेटौंडा । तेक्वान्दोका प्रशिक्षक नविन कुमार श्रेष्ठले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् । नवीनले १३ औं सागमा तेक्वान्दोबाट नेपाललाई सर्वाधिक १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक दिलाउन सफल भएका थिए । उनको प्रशिक्षणमा तेक्वान्दोबाट साग खेलेका २९ जना सबै खेलाडीले पदक जितेका...

गल्फका सुवास बने वर्षको उत्कृष्ट युवा खेलाडी

1575472443Subash-1610453395.jpg

२८ पुस, हेटौंडा । गल्फर सुवास तामाङले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको अवार्ड कार्यक्रममा सुवास उत्कृष्ट युवा खेलाडी घोषित भएका हुन् । सुवासले जुडोकी पुनम श्रेष्ठ, तेक्वान्दोका भूपेन्द्र श्रेष्ठ, भारोत्तोलनकी...

महिला भलिबल टिमले पायो ’टिम अफ दि इयर’ अवार्ड

1-1610453228.jpg

२८ पुस, हेटौंडा । नेपाली राष्ट्रिय महिला भलिबल टिमले ’टिम अफ दि इयर’ अवार्ड प्राप्त गरेको छ ।  ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ मा महिला भलिबल टिमले ’टिम अफ दि इयर’ अवार्ड प्राप्त गरेको हो ।  महिला भलिबल टिमले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पदक जितेको...

कक्षा ‌‌११ को नयाँ पाठ्यक्रम विरूद्ध परेको रिट खारेज

20200726_141417-1610451545.jpg

२८ पुस,हेटौँडा । नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेसँगै नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ।  मंगलबार न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगनाको संयुक्त इजलासले गणित विषयलाई उपेक्षा गरिएको भन्दै भागवता अर्यालले दायर गरेको  रिट खारेज गरेसँगै नयाँ पाठ्यक्रम लागू गर्न बाटो...

प्रहरी चौकि चौघडाले न्युरेनिबाट चोरी भएको ट्याक्टर फेला पारी बुझायो

20210112_165535-1610450075.jpg

२८ पुस,हेटौँडा । पुस २३ गते हेटौँडा-७ न्युरेनिमा पार्किङ गरेर घर आगाडि राखेको अवस्थामा चोरी भएको ना ६ त १९०४ नम्बरको ट्याकटर चौघडा प्रहरीले एक साता पछि फेला पारी सम्बन्धीत धनिलाई बुझाएको छ।  हेटौँडा-७ न्युरेनिमा पार्किङ गरेर राखेको अवस्थामा ट्याक्टर हराएको भनि सवारी धनी पर्सा बिन्दबासिनी गाउँपालिकाका-८ का राम बाबु शाहले  प्रहरी...

अहिलेको पत्रकारीताले द्वन्द्व बढायोः मन्त्री गुरुङ

5ef2f72f03e75_parbat_g-1610449844.jpg

२८ पुस, हेटौंडा । संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले अहिलेको पत्रकारीता सच्चिनुपर्ने बताएका छन् । ध्यानाकर्षण पत्र बुझाउन मन्त्रालय पुगेको पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाका प्रतिनिधि सँगको भेटमा मन्त्री गुरुङले अहिले भैरहेको पत्रकारिताले समाजमा द्वन्द्व बढाउन थालेको भन्दै पत्रकार सच्चिनुपर्ने बताएका हुन्...

भारत सरकारले जारी गरेको विवादित कृषी कानुन सर्वोच्चद्वारा रोक

SC_JUD-20191109123058-1610446605.png

२८ पुस, हेटौंडा । भारतको सर्वोच्च अदालतले सरकारले जारी गरेको कृषी सम्बन्धि तीनवटै कानून लागू गर्न रोक लगाउने आदेश दिएको छ ।  अदालतले अर्को आदेश नभएसम्मका लागि कानून लागू नगर्न आदेश दिएको हो । गतवर्ष बनेको कानूनको विरोधमा किसान संगठनहरूले पछिल्लो केही महिनादेखि आन्दोलन गरिरहेका थिए । अदालतले कृषी कानुनमाथी लगाउनुका साथै किसानसँग...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार