Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

तातोपानी नाका २० दिनका लागि बन्द हुने

Tatopani1-1610284741.jpg

२६ पुस, काठमाडौं । तातोपानी भन्सार नाका २० दिनका लागि बन्द हुने भएको छ । मितेरी पुल मर्मत गर्नका लागि नाका बन्द गर्न लागेको हो । माघ ७ गतेदेखि २७ गतेसम्म नाका पूर्णरुपमा बन्द गर्ने जानकारी चिनियाँ पक्षले दिएको तातोपानी भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले जानकारी दिए । चिनियाँ पक्षले व्यवसायीहरुलाई सामान लोड नगर्न पनि भनेको...

राक्सिराङमा प्रहरीले यसरी फाँड्यो गाँजा र अफिम

Gaaja-(1)-1610284005.jpg

२६ पुस, हेटौंडा । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिकाको विभिन्न स्थानमा स्थानीयले लगाएको गाँजाखेति फडानी गरेको छ । पुस २४ र २५ गते इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा खटिएको ५० जनाको टोलीले राक्सिराङ–२ को माङ्सिराङ, चनौडा, सुनारीसौरा, राक्सिराङ–३ को गोठरी, भाटीबेसी र राक्सिराङ–५ को पंजनीमा...

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

20200811_163429-1610271578.jpg

२६ पुस,हेटौँडा । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पुस १७ गतेबाट सुरु भएको  सभाको हिउँदे अधिवेशनको अन्त्य गरेकी छिन्।मन्त्रिपरिषद्ले अधिवेशन अन्त्य गर्न गरिएको  सिफारिस अनुसारनै राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाको हिउदे अधिवेशन अन्त्य गरेकी हुन।  राष्ट्रपति भण्डारीले  संविधानको धारा ९३ को उपधारा २ बमोजिम आइतबार...

स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित एकजना पक्राउ

Arrested-1610270109.jpg

२६ पुस, जनकपुर । स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा नगरपालिका-२२ हकपाराका ३९ बर्षीय शिवनाथ यादव रहेका छन् ।  प्रहरी चौकी लगडीगोठबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनलाई सिराहा नगरपालिका-२१ बाट नियन्त्रणमा लिएको सिराहाका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए...

राष्ट्रियसभाको हिँउदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय

PM-Office1-1610269182.jpg

२६ पुस, काठमाडौं । नेपाल मन्त्रिपरिषद्को ‘आकस्मिक बैठक’ ले राष्ट्रिय सभाको हिँउदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको ‘आकस्मिक बैठक’ले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको सरकारका प्रवक्ता पार्वत गुरूङले जानकारी दिए । प्रतिनिधिसभा विघटनपछि बाँकी रहेको...

प्रधानमन्त्री पद दान हो र कमन्डलु थाप्ने बित्तिकै दिन ? : ओली

KP1-1610268547.jpg

२६ पुस, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (ओली समूहको नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले कसैले भन्दैमा प्रधानमन्त्री पद छोड्न नमिल्ने बताएका छन् । राष्ट्रिय सभामा बोल्दै उनले जनताले आफूलाई प्रधानमन्त्रीमा मनोनित गराएर पठाएको बताए ।  ‘उनले भने–यो दान हो र कमन्डलु थाप्नेबित्तिकै दिने ? यो लालमोहर हो र ? यो जनताले...

माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

Holiday-1610267529.jpg

२६ पुस, काठमाडौं । माघ १ गते सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।  थारु सामुदायले विशेष रुपमा मनाउने माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा जानकारी दिएका छन् । उनले माघ १ गते थारु समुदायले...

राष्ट्रिय सभामा प्रधानमन्त्री केपि शर्मा ओलीको सम्बोधन (लाईभ)

KP-1610263977.jpg

राष्ट्रिय सभामा प्रधानमन्त्री केपि शर्मा ओलीको सम्बोधन (लाईभ)...

बन्दुकसहित हेटौंडा–६ का लामा पक्राउ

Gaja1-1610263657.jpg

२६ पुस, हेटौंडा । नेपाल प्रहरीसंगको गोली हानाहानमा प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर  ६ बस्ने ४७ वर्षीय ईमान सिंह तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय निजगढ  र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको संयुक्त प्रहरीमाथि तस्करहरुको समूहले शनिबार...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार