Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

ला लिगाः साविक विजेता रियल बराबरीमा रोकियो

1610240498real_drw-1610241230.jpg

२६ पुस, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रियल ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको हो । ओसासुनाको मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा रियलले अंक बाड्नु परेको हो । बराबरीमा रोकिएसँगै रियलले १८ खेलमा ३७ अंक जोडेको छ । रियल दोस्रो स्थानमा रहेको छ । ओसासुना १५ अंक...

ला लिगाः मेस्सी र ग्रिजम्यान चम्किदा बार्सिलोनाको जित

ErT_XCkXIAIJJY5-1610240909.jpg

२६ पुस, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा ग्रानडालाई ४–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सहज जित निकालेको हो । ग्रानडाको मैदानमा कप्तान लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले २–२ गोल गरेपछि बार्सिलोनाले सहज जित निकालेको हो । जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा...

संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्दैनः नेता सिंह

Prakash-Man-1610240475.jpg

२६ पुस, हेटौंडा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न नसक्ने बताएका छन् । नेपाली कांग्रेसले शनिबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्रीले संविधानमाथि प्रहार गर्दा कांग्रेस चुप लागेर नबस्ने बताएका हुन् ।  झण्डै दुई तिहाई बहुमत प्राप्त...

ओली नेतृत्वको सरकारबाट संविधान च्यात्ने काम भयो: कांग्रेस केन्द्रीय सदस्य डिना

20210109_212533-1610207044.jpg

२५ पुस, हेटौँडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले केपी शर्मा ओली नेतृत्वको सरकारले संसद विघटन गरि  संविधान च्यात्ने काम गरेको आरोप लगाएकी छिन् ।  शनिबार मकवानपुरको प्रतिनिधिसभा २ को ‘क’ अन्तर्गत थाहा नगरको बज्रबाराहीमा भएको विरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा...

जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरको अध्यक्षमा तिमल्सिना

20210109_201808-1610202798.jpg

२५ पुस, हेटौंडा । जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरको अध्यक्षमा रामहरी तिमल्सिना चयन भएका छन् । शनिबार भएको संघको प्रथम साधारणसभाले तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।  संघको बरिष्ठ उपाध्यक्षमा दिनेश सिंह, उपाध्यक्षमा धनिलाल प्रसाद बानियाँ, महासचिबमा केदारनाथ दुलाल, सचिवमा प्रल्लाद खनाल र काेषाध्यक्ष राजु...

सर्वोच्च अदालतको निर्णय मान्न कांग्रेस तयारः सभापति देउवा

Sher-bahadur-Dauba-1610193263.jpg

२५ पुस, हेटौंडा । नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले संसद विघटनको विषयमा सर्वोच्च अदालतले गरेको निर्णय मान्नुपर्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित विरोध सभामा बोल्दै सभापति देउवाले संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधिन मुद्दा भएकाले अदालतले जुन निर्णय गरेपनि मान्नुपर्ने बताएका हुन् । अदालतमा विचाराधिन...

रुद्रेश्वर सहकारीमा पुनः दाहाल

RudreShwor-1610192503.jpg

२५ पुस, हेटौंडा । हेटौडा-५ सानोपोखरामा रहेको रुद्रेश्वर बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः देवीप्रसाद दाहाल चयन भएका छन् ।  शनिवार सम्पन्न भएको संस्थाको १९ औं वाािर्षक साधारणसभाले दाहालको अध्यक्षतामा १३ सदस्यीय संचालक समिति निर्विरोध निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा बलराम पौडेल, सचिवमा भोलानाथ ढुङगाना र कोषाध्यक्षमा...

प्रधानमन्त्री र राष्ट्रपतिलाई हटाउने तानाबानापछि संसद विघटनः पोखरेल

Ishwor-Pkrl-1610191948.jpg

२५ पुस, हेटौंडा । उपप्रधानमन्त्री इश्वर पोखरेलले प्रधानमन्त्री केपि शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पदबाट हटाउने तानावाना बुनेपछि संसद विघटन गरिएको बताएका छन् ।  शनिबार मकवानपुरमा आयोजित ओली पक्षीय कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले संसदीय दलको नेता रहेका ओलीलाई संसदको विशेष अधिवेशनमा अविश्वासको...

इन्द्र बहादुर बानियाँले भने -प्रधानमन्त्री ओली महाराजा बन्न खोजे

20210109_171221-1610191990.jpg

२५ पुस,हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रधानमन्त्री केपी शर्मा ओली संबिधानमा नभएको व्यवस्थापन धारा जोडेर संसद विघटन गरि महाराजा बन्न खोजेको आरोप लगाएका छन्।  संसद विघटन विरूद्ध कांग्रेस गरेको ३३० प्रदेश निर्वाचन क्षेत्र अन्तर्गत  शनिबार मकवानपुरको प्रतिनिधिसभा २ को ‘ख’...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार