Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुनको मूल्य आइतबार २३ सय घट्यो

Gold22-1610262462.jpg

२६ पुस, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य २३ सय रुपैंयाले घटेको छ । शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको मूल्य तोलाको आइतबार ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै शुक्रबार तोलाको एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको चाँदी तोलामा ६० रुपैयाँ...

ललितपुरमा अनेरास्ववियुको बयलगाडा प्रर्दशन

Bayal-Gaadaa-1610262046.jpg

२६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपा प्रचण्ड–नेपाल पक्षको अनेरास्ववियूले आइतबार ललितपुरको पाटन क्याम्पस अगाडि बलयगाडा प्रदर्शन गरेको छ । संसद विघटन गरेर जनतामाथि घात गरेको भन्दै उनीहरुले बलयगाडा प्रदर्शन गरेका हुन् । प्रर्दशनमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी...

बैंक अध्यक्ष बन्न नपाएपछि इश्वर पोखरेलका सम्धीद्वारा राजीनामा

20210110_090759-1610248905.jpg

२६ पुस, काठमाडौं । अध्यक्ष बन्न नपाएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालाले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकबाट राजीनामा दिएका छन् । बैंक सञ्चालक समितिले धनीराम शर्मालाई अध्यक्ष बनाएपछि कोइरालाले राजीनामा दिएका हुन् । कोइरालाको राजीनामा शुक्रबार प्राप्त भएको अर्थ मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यले...

पाकिस्तान सुपर लिगको ड्राफ्टमा नेपालका ९ क्रिकेटर

Official_logo_of_Pakistan-1610246662.png

२६ पुस, काठमाडौं । पाकिस्तानको टी-२० फ्रेञ्चाइज लिग पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा नेपालका ९ क्रिकेटर परेका छन्। पिएसएलले शनिबार सार्वजनिक गरेको ड्राफ्टमा नेपालका ९ खेलाडी समावेस भएका हुन्। यसअघि सन्दीप लामिछाने पिएसएलको सर्वाधिक महँगो श्रेणी प्लाटिनममा समावेश भएको सार्वजनिक भएको थियो। शनिबार थप ८ खेलाडी पनि पिएसएलको...

हेटौँडा-११ मा पुरूषको शव भेटियो

Text-Over-Photo1610247627-1610247646.jpg

२६ पुस, हेटौँडा । हेटौँडा-११ बाघथलि नजिक बागमती प्रदेश यातायात व्यवस्था सेवा कार्यालय नजिक पुर्व पश्चिम राजमार्ग छेउमा एक पुरूषको शव फेला परेको छ । मंगोलियन अनुहार जस्तो देखिने अन्दाजी ४०।४५ बर्षीय  पुरूषको शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।  आइतबार बिहान स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । यो समाचार तयार...

मोटरसाइकल दुर्घटनामा परेर ढकालको मृत्यु

sdfdsfd_5c5524177f302-1610245463.jpg

२६ पुस, झापा । मोटरसाइकल दुर्घटना हुँदा झापाको शिवसताक्षी नगरपालिकामा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का ३७ बर्षीय छविरमण ढकाल रहेका छन् । शिवसताक्षी नगरपालिका वडा नम्बर १ धरमपुर कमलखोला नजिक सडकमा आफैंले चलाएको मे ३ प ९८९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमै...

खुला मञ्चमा आफुसँग संविधान पढ्न प्रधानमन्त्रीलाई गगन थापाको चुनौती 

Gagan-Kumar-Thapa-1610244586.jpg

२६ पुस, हेटौंडा । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफुसँग खुला मञ्चमा संविधान पढ्न चुनौती दिएका छन् ।  संसद विघटनको विरोधमा नेपाली काँग्रेसले गरेको विरोध सभालाई सम्बोधन गर्ने क्रममा भक्तपुरमा नेता थापाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंबैधानिक भएको दावी गरे । उनले...

आइतबार सामान्यतया मौसम सफा रहने

20201221_090200-1610243827.jpg

२६ पुस, काठमाडौं । आइतबार सामान्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार दिउँसो प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै राति प्रदेश १ मा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।...

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५१ हजार नाघ्यो

Corona-death-6-1610242561.jpg

२६ पुस, काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप २१३ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५१ हजार ४८ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १८ हजार ८१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार