Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार गायिका दाबा ग्ल्याल्मोलाई

20201230_185739-1609334202.jpg

१५ पुस, हेटौंडा । भिम विराग प्रतिष्ठानले प्रदान गर्ने बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार यसबर्ष भारतको दाजर्लिङ निवासी वरिष्ठ गायिका दाबा ग्ल्याल्मोलाई प्रदान गरीने भएको छ ।हेटौँडाका व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी ममतामयी आमाको नाममा स्थापना गरेको यो पुरस्कार प्राप्त गर्ने ग्याल्मो तेस्रो दार्जलिङ निवासी...

मकवानपुरका केही सांसद र जनतालाई विकास अपच भएछ:मुख्यमन्त्री पौडेल

20201230_184400-1609333395.jpg

१५ पुस, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरका केेही  सांसद विकास विरोधी रहेको र जनतालाई विकास अपच भएको  आरोप लगाएका छन् ।  बुधबार बिहान  हेटौंडा ९ मा रहेको  नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको रजत महोत्सवको समापन कार्यक्रमलाई  सम्बोधनका क्रममा आफु नेतृत्वमा रहेको  प्रदेश सरकारले गरेको विकासको...

हेटौँडा-१५ रातोमाटेमा योजना तर्जुमा गोष्ठी सम्पन्न

20201230_183244-1609332655.jpg

१५ पुस, हेटौंडा । सव-डिभिजन वन कार्यालय हेटौंडाको आयोजनामा हेटौंडा-१५ रातोमाटेमा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । कार्यालयको चालू आव ०७७/०७८ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार गोष्ठीको आयोजना गरिएको हो । सामुदायिक वन समूहले आफ्नो बार्षिक कार्यक्रम कसरी निर्माण गर्ने भन्नेबारेमा छलफल गरिएको फरेष्टर यदुकुमार घिमिरेले बताए...

नेकपा मकवानपुरका नेता दाहाल,ओली समुहतिर

20201230_174141-1609329812.jpg

१५ पुस,हेटौँडा। नेकपा दुई समुहमा विभाजन हुदा समेत तथस्त रहेका नेकपा मकवानपुरका नेता  कृष्णप्रसाद दाहाल ओली समुह तिर देखिएका छन्।  काठमाण्डौँमा भएको नेकपा ओली समुहको  युवा विद्यार्थी भेलामा पुगेर बोल्दै नेता दाहालले ओलीको बचाउ गर्दै प्रचण्ड तथा माधव नेपालबाट देश नबन्ने दाबी गरेका छन्। उनले ओलीको बचाउ गर्दै आफ्नो समर्थन कसलाई...

२४ घण्टामा  नेपालमा ५११ जना संक्रमित थपिए

nep-1280x720-1609327140.jpg

१५ पुस, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधबार थप ५ सय ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५ हजार १ सय १० जनाको गरिएको पीसीआर परीक्षण गर्दा ५ सय ११ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ६ सय जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म...

मकवानपुरमा आज १३जनामा कोरोना पुष्टि

20200810_134117-1609326820.jpg

१५ पुस,हेटौँडा । मकवानपुरमा बुधबार साँझ १३ जनामा  कोरोना पुष्टि भएको छ।बुधबार साँझ आएको रिपोर्ट अनुसार ५८ जनाको पिसिआर परीक्षणमा १३ जनामा कोरोना पुष्टि भएको हो।  हेटौँडा उपमहानगरपालिका कोभिड-१९ फोकल पर्सन भोला प्रसाद चौलागाईंले आज कोरोना पुष्टि हुनेमा ६  महिला र ७ पुरुष रहेको र उनिहरु सबै हेटौँडा उपमहानगरपालिका भित्रका  रहेको...

डोरमणि पौडेललाई हटाउँदै शाक्य संसदीय दलको नेता चयन

Provience-3-chief-Ministe-1609324050.jpg

१५ पुस, काठमाडौं । नेकपाको प्रचण्ड-माधव पक्षको वागमती प्रदेश सभा संसदीय दलको बैठकले अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरेको छ । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउँदै शाक्यलाई दलको नेता चयन गरेको हो । यसअघि, समुहले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो...

हेटौंडाका यी स्थानमा एकतर्फी पार्किङ लागु

IMG-1022ebfd2bff0f409898f-1609319689.jpg

१५ पुस, हेटौंडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले हेटौंडाका विभिन्न स्थानमा एकतर्फी पार्किङको व्यवस्था गरेको छ । सवारी चापलाई व्यवस्थित गर्ने भन्दै ट्राफिकले यस्तो व्यवस्था गरेको हो । प्रहरीका अनुसार कान्तिलोकपथ देखि संगम चोक, लोकपिय्रमोड देखि मकवानपुर बहुमुखी क्याम्पससम्म एकतर्फी पार्किङ गर्नुपर्नेछ । त्यस्तै,...

अष्टलक्ष्मीले पेरिसडाँडामा बोलाईन वागमती प्रदेश संसदीय दलको बैठक

sakya-1609313848.jpg

१५ पुस,हेटौँडा । बागमती प्रदेशकी मुख्यमन्त्रीका लगि प्रस्तावित अष्टलक्ष्मी शाक्यले बुधबार संसदीय दलको बैठक बोलाएकी छिन्।शाक्यले वागमती प्रदेश संसदीय दलको बैठक आज बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बोलाएकी हुन् । प्रचण्ड–माधवकुमार नेपाल समूहले बर्तमान मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध पुस १० गते अविस्वासको प्रस्ताव दर्ता...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार