Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

इमनको अनदस्थित विमानस्थलमा आक्रमण २२ को मृत्यु 

aaaa-1609390959.jpg

१६ पुस, हेटौंडा । यमनको दक्षिणी सहर अदनस्थित विमानस्थलमा भएको आक्रमणमा २२ जनाको मृत्यु भएको छ । आक्रमणमा परि ५० जनाभन्दा बढी मानिस घाइते भएको अन्तारष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार नयाँ सरकारका सदस्यहरुलाई लिएर सउदी अरबबाट उडेको विमान विमानस्थलमा अवतरण गरेको केही समयमै ठूलो बिस्फोट भएको थियो...

त्रिवि सेवा आयोगको परीक्षा तालिका सार्वजनिक( तालिका सहित)

20201231_091036-1609385381.jpg

१६ पुस,हेटौँडा । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले सेवा आयोगका लागि आवेदन  दिएका परीक्षार्थीका लागि परीक्षाको मिति तोकेको छ।आयोगमा खुला तथा समावेशी प्रतियोगिता अन्तर्गत प्रशासनिक र प्राविधिक पदहरूमा मंसिर १५ मा गरेको विज्ञापनअनुसार दरखास्त स्वीकृत भएका उम्मेदवारको लिखित परीक्षा माघ २५ गतेदेखि सुरू गर्ने भएको...

मिस टिन हेटौँडा सिजन दुईका लागि रजिष्ट्रेशन खुल्ला

20201231_080924-1609381721.jpg

१६ पुस,हेटौँडा । हेटौंडामा मिस टिन हेटौंडा सिजन २  हुने भएको छ ।आगामी बर्ष २०२१ को फ्रेबुअरीमा पल ईन्टरटेन्डमेन्ट प्रा.लि को आयोजनामा  मिस टिन हेटौंडा सिजन २ प्रतियोगिताको आयोजना गरिन लागिएको  हो।  बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजक कम्पनीका  अध्यक्ष धुव्र गौतमले हेटौंडामा हुने  मिस टिन हेटौंडा सिजन २ को  २०२१ जनवरी...

प्रचण्ड-नेपाल समुहको भेलामा नजान उर्दी जारी गरेको ओली समुह नेकपा मकवानपुरको कार्यकर्ता भेला क्लब हेटौँडामा

20201231_072209-1609379063.jpg

१६ पुस,हेटौँडा । पुस १२ प्रचण्ड-नेपाल समुह नेकपा मकवानपुरले आयोजना गरेको भेलामा नजान उर्दी जारी गरेको ओली समुह नेकपा मकवानपुरले आज हेटौँडामा कार्यकर्ता भेलाको आयोजना गरेको छ।  नेकपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा हेटौँडा-४ मा रहेको क्लब हेटौँडामा भेलाको आयोजना गरिएको...

इंग्लिस प्रिमियर लिगः लिग लिडर लिभरपुलको बराबरी

1609376896liverpool-1609378404.jpg

१६ पुस, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले न्युक्यासलसँग गोल रहित बराबरी खेलको छ । बुधबार राति न्युक्यासलको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले गोल रहित बराबरी खेल्दै न्युक्यासलसँग अंक बाँडेको हो । लिभरपुललाई तालिकामा ५ अंकको अग्रता लिने अवसर थियो । बराबरीको नतिजासंगै लिभरपुलले दोस्रो स्थानको म्यान्चेष्टर...

स्पेनिस ला लिगाः एट्लेटिकोको साँघुरो जित

37422762-9100051-image-a-1609378223.jpg

१६ पुस, हेटौंडा । स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले साँघेरो जित निकालेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा एट्लेटिको मड्रिडले गेटाफेलाई १–० गोल अन्तरले हराएको हो । एट्लेटिकोको जितमा लुईस सुआरेजले विजयी गोल गरे । उनले खेलको २० औं मिनेटमा हेडमार्फत गरको गोल निर्णाएक भयो । जितसँगै शीर्ष स्थानको...

मेलमिलाप दिवस सरकारको गलत कदम विरुद्धः कांग्रेस

nepalicongress-1596940066-1609377782.jpg

१६ पुस, हेटौंडा । नेपाली कांग्रेसले यो वर्षको राष्ट्रिय एकता मेलमिलाप दिवसलाई सरकारले गरेको गलत कदमलाई लिएर राष्ट्रिय एकताको रुपमा मनाउने भएको छ ।  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको अलोकतान्त्रिक कदमको विरोधका लागि जनतालाई एकत्रित गर्न यो वर्षको मेलमिलाप दिवस केन्द्रीत हुने बताए । आफूविरुद्ध लागेका राजकाज...

यौनजन्य दुव्र्यवहार विरुद्ध हेटौँडा-२ स्थित फुर्केचौर बसपार्कमा कार्यक्रम

20201230_194239-1609336864.jpg

१५ पुस, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा यौनजन्य दुव्र्यवहार विरुद्ध विशेष अभियान कार्यक्रम अन्तर्गत आज हेटौँडा-२ संगमचोकमा रहेको फुर्केचौर,फापरवारी बसपार्कमा सचेतना  कार्यक्रम गरिएको छ ।  प्रहरी प्रधान कार्यालय नक्सालको कार्य योजना अन्तर्गत २०७७ सेफ्टी पिन क्याम्पेन अभियान अन्तर्गत जिप्रका मकवानपुरको...

वडा प्रहरी हेटौँडाद्वारा २७२ लिटर घरेलु मदिरा नष्ट

20201230_190757-1609334858.jpg

१५ पुस हेटौँडा ।  वडा प्रहरी कार्यालय हेटौँडाले बरामद गरेको २७२ लिटर घरेलु मदिरा पोखेर नष्ट गरेको छ। वडा प्रहरी कार्यालय हेटौडाबाट  खटिएका प्रहरी गस्ती टोलिले हेटौंडा उपमहानगरपालिकाको बिभिन्न स्थानबाट बिभिन्न मितिमा बेवारिसे अबस्थामा बरामद गरेको अबैध घरेलु मदिरा २७२  लिटर बुधबार पोखेर नष्ट गरेको हो। वडा प्रहरी कार्यालय...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार