Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

समाजलाई मर्यादित बनाउन स्काउटको भुमिका महत्वपुर्ण: मुख्यमन्त्री पौडेल

20210101_103256-1609476683.jpg

१७ पुस,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले विग्रदो समाजलाई मर्यादित बनाउन नेपाल स्काउटको भुमिका महत्वपुर्ण रहेको बताएका छन्।  शुक्रबार बिहान हेटौँडामा भएको नवनियुक्त बागमती प्रदेश स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरुको दीक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधनका क्रममा मुख्यमन्त्री...

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघको पहिलो साता हुने

19856icc-and-can-1609476352.jpg

१७ पुस, हेटौंडा । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने प्रधानमन्त्री कप एकदिवसिय पुरुष क्रिकेट प्रतियोगिता माघको पहिलो साता हुने भएको छ ।  काठमाडौंको कीर्तिपुर र मुलपानी मैदानमा हुने प्रतियोगिता माघको तीन गतेबाट गर्ने क्यानले जनाएको छ । प्रतियोगिताको मिती केहि दिनमा सार्वजनिक तयारी गरिएको क्यानले जनाएको छ ।  यसअघि पुषको ११...

स्काउट बागमती प्रदेशको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम,मुख्यमन्त्री पौडेल दिक्षित

20210101_095948-1609474573.jpg

१७ पुस,हेटौँडा । नवनियुक्त बागमती प्रदेश स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरुको दीक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम समपन्न भएको छ।   शुक्रबार बिहान बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा बागमती प्रदेश स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरुको दीक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण...

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजबाट सुरु

Sansad-bhawan-660x400@2x-1609464321.jpg

१७ पुस, हेटौंडा । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि शुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार मन्त्रीपरिषदको सिफारिसका राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन बोएपछि आज बस्ने भएको हो । बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ बजे बस्ने छ । राष्ट्रियसभा अध्यक्ष...

मकवानपुरको डाँडाबासमा हुस्सुका कारण जीप दुर्घटना,३ घाइते

20200927_084436-1609425276.jpg

१६ पुस, हेटौंडा । मकवानपुरको थाहानगरपालिका वडा नम्बर ७ डाँडाबासमा सवारी दुर्घटना हुँदा २ जना गम्भिर र १ जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा चालक दोलखा गौरीशंकर-१ बस्ने ४० बर्षीय दिनेश दाहाल, गाडिमा सवार मण्डनदेउपुर-४ का विजय लामा र थाहा-७ गैरीगाउँका ३१ बर्षीय प्रेम लामा रहेका छन् । घाइतेमध्ये दाहाल र विजय लामालाई उपचारका लागि...

बबन सिंह नेकपा ओली समुहमा

20201231_193556-1609422897.jpg

१६ पुस,हेटौँडा । जनता समाजवादी पार्टीका नेता तथा २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट स्वतन्त्र रुपमा निर्वाचित बबन सिंह,केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन्।  आज  रौतहटको गरुडामा  आयोजित एक कार्यक्रम मार्फत सिंह ओली नेतृत्वको नेकपामा प्रवेश गरेका हुन्। उनलाई नेकपाका समुहका  प्रदेश २...

बीपी विचार समाजको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

20201231_192146-1609421880.jpg

१६ पुस, हेटौंडा । ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बीपी विचार समाज मकवानपुरले हेटौंडामा बीपीको दृष्टिकोण र राष्ट्रिय मेलमिलाप बिषयक जिल्ला स्तरीय अन्तर क्याम्पस खुल्ला वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । बिहीबार हेटौंडा ४ मा रहेको हेटौंडा क्याम्पसमा भएको वक्तृत्वकला प्रतियोगितामा हेटौंडा क्याम्पसका राजिव...

प्रधानमन्त्री ओलीलाई विस्थापित गर्न खोजियो:मुख्यमन्त्री पौडेल

20201231_173813-1609415864.jpg

१६ पुस,हेटौँडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा नेकपा ओली समुहका केन्द्रीय सदस्य डोरमणी पौडेलले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री  कोपी शर्मा ओलीलाई विस्थापित गर्न खोजिएको आरोप लगाएका छन्।  नेकपा ओली समुहको नेकपा मकवानपुरको मोर्चा संगठनले आज बिहान हेटौँडा-४ स्थित क्लब हेटौँडामा आयोजना गरेको भेलामा कोही दिन अघि काठमाडौको...

संसद विघटन गरेर कम्युनिष्टले जनता माथी कुठाराघात गरेः डिना

134928752_380856320920351-1609415610.jpg

१६ पुस, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले देशमा कम्युनिष्टले बहुमत प्राप्त गरी ५ वर्षसम्म सरकार चलाउन दिएपनि जनताको मतलाई कुठाराघात गरको आरोप लगाएकी छन् ।  नेपाली कांग्रेस मकवानपुरले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बिहिबार हेटौंडामा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै नेतृ डिनाले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार