Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

ओलीको नियत निर्वाचन गराउने होइनःनेता पुन 

pun-1609313200.jpg

१५ पुस,रोल्पा ।नेकपाका स्थायी समिति सदस्य तथा पुर्व उर्जा मन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको नियत निर्वाचन गराउनु नभएको बताएका छन्।  प्रेस संगठन रोल्पाले बुधबार बिहान लिवाङ्मा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पुनले ओलीको नियत निर्वाचन गराउनु भन्दा शत्ता कायम गरिराख्ने भएको बताएका छन ।उनले ओलीले असंवैधानिक...

लागुऔषधसहित सासू–बुहारी पक्राउ

Parau_H8uazCUOiP-1609304710.jpg

१५ पुस, हेटौंडा । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंहलाई पक्राउ गरेको हो । उनीहरुलाई सार्वजनिक...

गुरुङ समुदायले तमु ल्होछार मनाउँदै

lochhar-tamu-gurung-1609304465.jpg

१५ पुस, हेटौंडा । गुरुङ समुदायले आज आफ्नो महत्वपूर्ण पर्व ल्होछार मनाउँदै छन । उनीहरुले पुरानो वर्षलाई बिदा गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होछार’ पर्व मनाउन लागेका हुन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होछार’ भनिएको हो । ‘तमु ल्होछार’ पर्व सूर्यको किरणसँग सम्बन्धित मानिन्छ...

उधौली सकेला अर्थात् किरात पर्व मनाइँदै

sakela-1609304156.jpg

१५ पुस, हेटौंडा । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् । किरात समुदायले आफूले लगाएको...

आज धान्यपूर्णिमा र योमरी पूर्णिमा पर्व मनाइँदै 

xyom.jpg.pagespeed.ic.Tyf-1609303897.jpg

१५ पुस, हेटौंडा । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदैछ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा...

यस वर्षको एसईई परीक्षाका लागि आवेदन खुल्यो

Neb-1609301848.png

१५ पुस, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई २०७७ का लागि आवेदन फारम खुला गरेको छ ।  बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७७ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भराउने सूचना निकालेको हो ।  २०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको विद्यार्थी, माध्यमिक तहको खुला तथा...

बागेश्वरी आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मल्ल

134621605_248058735891712-1609301496.jpg

१५ पुस, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका ९ खैराङस्थित बागेश्वरी आधारभूत विद्यालयको २१ औँ अभिभावक भेला सम्पन्न भएको छ । अभिभावक भेलाले आगामी दुई वर्षका लागि राजन मल्ललाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मतिबाट चयन गरेको छ । यस्तै, राक्सिराङ गाउँपालिकाका शिक्षा अधिकृत प्रदीप पराजुलीको उपस्थितिमा भएको अभिभावक...

नाराणयणी सहकारीको आश्रमलाई सहयोग

134050804_279690826393109-1609291683.jpg

१५ पुस, हेटौंडा । हेटौंडा उपमहानगरापालिका वडा नम्बर ९ मा रहेको नारायणी बहुउद्देशयीय सहकारी संस्थाले २४ औं वार्षिक साधारण सभा तथा रजत महोत्सव कार्यक्रम अन्र्तगत मंगलबार मानबसेवा आश्रम हेटाँैडालाई खाद्यान्न सहयोग गरेको छ । संस्थाले रजत महोत्सव तथा वार्षिक साधारण सभाको कार्यक्रमको छैठाँै दिन मंगलबार सहयोगापेक्षी बेसाहारा मानिसहरुको...

क्रोएशिया भूकम्प कारण ७ जनाको मृत्यु

_116297197__116290604_tv0-1609288729.jpg

१५ पुस, हेटौंडा । मध्य क्रोएशियामा गएको भुकम्पका कारण ७ जना मानिसको मृत्यु भएको छ । भुकम्पका कारण अन्य कयौं घाइते भएको बताइएको छ । ६.४ म्याग्निच्युडको भूकम्पका कारण क्रोएशियाको ग्लीना शहरमा ५ जना, जाजीना र पेटे«नियामा १–१ जनाको मृत्यु भएको खबर बीबीसीले उल्लेख गरेको छ ।  भुकम्प गएको क्षेत्रमा क्रोएशियाका प्रधानमन्त्रीले भ्रमण गरेको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार