२९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस रहुञ्जेल नेकपाको सर्वसत्तावाद र राजाको अधिनायकवाद नआउने दावि गरेका छन् । नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको विरोध प्रर्दशन कार्यक्रममा बोल्दै सभापति देउवाले वर्तमान सरकार एकलौटी सर्वसत्तावाद ल्याउन खोजिरहेको भन्दै जनताले स्वतन्त्र र...
२९ मंसिर,हेटौँडा । दाङमा गुडिरहेको बसमा आगलागी हुदा बस जलेर नष्ट भएको छ।सोमबार बिहान तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको रा १ ख २३७४ नम्बरको बसमा तुलसीपुर उपमहानगरपालिका-१३ बखरियामा एक्कासी आगो लागेको दाङ प्रहरीले जनाएको छ। आगलागीबाट पुर्ण रुपमा जलेको र कुनै पनि मानवी क्षति नभएको जनाइएको छ।ब्याट्री सर्ट भई आगलागी भएको हुन सक्ने र...
२९ मंसिर, सप्तरी । सप्तरी प्रहरीले भारटतर्फ डिजेल तस्करी गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिकाका सुरेन्द्र यादव, अरविन्द मण्डल र लालबाबु मण्डल रहेका छन् । दुई मोटरसाइकल र एक साइकलमा गरी १०० भन्दा बढी लिटर डिजल अवैध रुपमा तस्करी गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...
२९ मंसिर, काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटाले पुस १८ गतेभित्र संघीय संसदको हिउँदे अधिवेशन बोलाउने बताएका छन् । उनले संवैधानि बाध्यता भएकाले संसद सचिवालयले आफ्नो तयारी गरिरहेको सापकोटाले बताएका हुन् । १४ औं संघीय संसद् सेवा दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै सभामुख सापकोटाले संवैधानिक बाध्यता भएअनुसार पुस १८...
२९ मंसिर, काठमाडौं । देशको पहाडी भू-भागहरुमा सोमबार आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ । सोमबार राति प्रदेश नं १ लगायत देशको पहाडि भूभागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम...
२९ मंसिर, हेटौंडा । बर्तमान सरकार सर्वसत्तावाद उन्मुख भएको भन्दै नेपाली कांग्रेसले सोमबार हेटौंडामा प्रर्दशन गर्ने भएको छ । प्रर्दशनको तयारी पुरा भएको नेपाली कांग्रेस मकवानपुरले जनाएको हो । बिरोध कार्यत्रममा पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना...
२९ मंसिर, काठमाडौँ । ललितानिवास प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई विषेश अदालतले थुनामा राख्न आदेश दिएको छ । ललिता निवास प्रकरणमा आइतबार अदालतमा बयान दिन पुगेका बस्न्यातविरुद्ध न्यायाधिशद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले थुनामा पठाउन आदेश दिएको हो ।...
२८ मंसिर,हेटौँडा । मकवानपुरमा आइतबार साँझ ५ जनामा कोरोना पुष्टि भएको छ। आइतबार ३६ जनाको स्वाव संकलन गरी हेटौँडामा रहेको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ५ जनामा कोरोना पुष्टि भएको हो। आज कोरोना पुष्टि हुनै ५ जना सबै पुरुष रहेको जनाइएको छ। संक्रमित पुरूष हेटौँडा उपमहानगरपालि र बागमती गाउँपालिकाका रहेेका हेटौँडाका...
२८ मंसिर,हेटौँडा । नेपाल कांग्रेस मकवानपुरले भोलि हेटौँडामा गर्न लागेको सरकार विरोधी प्रदर्शनको पुर्व सन्ध्यामा हेटौँडामा आइतबार साँझ सिठ्ठी जुलुस निकालेको छ।नेपाली कांग्रेस निकट नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ मकवानपुरको आयोजनामा सरकार विरुद्ध सिठ्ठी जुलुस निकालेको हो। नेपाल तरुण दल मकवानपुर सभापति इश्वर पाठक र नेपाल...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...







-1607875104.jpg)

















