Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण शुरु

nepali_football_team_prac-1607860462.jpg

२८ मंसिर, हेटौंडा । नेपाली राष्ट्रिय फुटबल टोलीकोे बन्द प्रशिक्षण आज (आइतबार) बाट शुरु भएको छ ।  विश्वकप फुटबल छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण आइतबारबाट सुरु भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । एन्फाले ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागि गराएको जनाएको छ । फुटबल टिमका कार्यवहाक प्रशिक्षक...

नेपालमा आइतबार ८ सय ३० जना संक्रमित थपिए

Coronavirus-Blood-Test-77-1607859879.jpg

२८ मंसिर, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसका ८ सय ३० जना नयाँ संक्रमित थपिएको जनाएको छ । पछिल्लो २४ घण्टामा  ५ हजार १ सय ८१ जनाको पीसीआर परीक्षण गरिएकोमा ८ सय ३० जना नयाँ संक्रमित थपिएका हुन् । आइतबार थपिएका संक्रमितसँगै नेपालमा कोरोना भाइरसका कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ । यसैगरी...

नेकपा स्थायी कमिटी बैठक पुष १ गते सम्मका लागी स्थगित

ncp_copy2-1607859449.jpg

२८ मंसिर, हेटौंडा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुष १ गते सम्मका लागि स्थगित भएको छ  ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठले केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक–प्रस्ताव पारित गर्दै पुष १ गते सम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो । बैठक पछि पत्रकारहरुसँग संक्षिप्त...

यस्तो छ हेटौंडामा कांग्रेसको प्रदर्शनको तयारी

1-1607852422.jpg

२८ मंसिर, हेटौंडा । ओली नेतृत्वको बर्तमान सरकार सर्वसत्तावाद उन्मुख भएको भन्दै नेपाली कांग्रेसले मंसिर २९ गते गर्ने विरोध कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुर सभापती इन्द्रबहादुर बाँनियाले बताएका छन् । हेटौंडामा आइतबार विहान प्रेस युनियन मकवानपुरले आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै...

पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

dubera-mrityu-1607852156.jpg

२८ मंसिर, तेह्रथुम । छथर गाउँपालिका वडा ६ सुदापको च्याङलुङ टोलमा पौडी खेल्ने क्रममा शनिबार बेलुका तीन बालिकाको ज्यान गएको छ । टोलमा समूहगत रुपमा बनाइएको पलाष्टिक पोखरीमा तीनजना बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । शनिबार बेलुका साथीहरु मिलेर खेल्ने क्रममा पोखरीमा डुब्दा कोपिला लिम्बूका २ छोरीहरु, ७ वर्षीय रन्जना र ६...

आफै चढेको बसले किच्दा एकजनाको मृत्यु

sdfdsfd_5c5524177f302-1607851037.jpg

२८ मंसिर, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङ्गमा आफै चढेको बसले किचेर एकजनाको मृत्यु भएको छ । गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना ३ ख ८१४३ नम्बरको बसले किचेर ४८ वर्षीय बुद्घिबहादुर रम्तेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका...

कैलालीमा कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

Corona-death-6-1607850249.jpg

२८ मंसिर, धनगढी । कोरोना सङ्क्रमणबाट कैलालीमा थप एकजनाको मृत्यु भएको छ ।  कैलालीको गोदावरी नगरपालिका १ की ७५ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ । मङ्सिर २१ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी महिलाको भेन्टिलेटरमा उपचार भइरहेको थियो । कडा प्रकारको निमोनिया रहेकी महिलाको...

संवैधानिक परिषदको बैठक स्थगित

Sambai-dhanika-parisad-1607850033.jpg

२८ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नहुने भएपछि आइतबार बिहानका लागि बोलाइएको बैठक स्थगित भएको हो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटा पनि नजाने भए पछि ओलीले बोलाएको बैठक अन्यौलमा परेको थियो र अन्ततः स्थगित भयो । प्रधानमन्त्रीको...

हेटौंडा–६ का किसान लकडाउनको सदुपयोगले स्वरोजगार

S1-1607827831.jpg

२८ मंसिर, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्न २०७६ चैत ११ गतेदेखिको लकडाउन र त्यसपछिको निषेधाज्ञाले उद्योग कलकारखाना, शैक्षिक संस्थासहित सबै क्षेत्र प्रभावित बन्यो । यो अवधीमा धेरैले गरिरहेको काम बन्द हुँदा बेरोजगार भए । धेरैलाई प्रतिकुल बनेको लकडाउन र निषेधाज्ञाकै समयलाई सदुपयोग गरेर नयाँ काम थालेकाहरु भने स्वरोजगार बन्दै...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार