Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपालमा हाल १२ हजार २४५ जनामा कोरोना संक्रमण बाँकी

nep-1280x720-1607519137.jpg

२४ मंसिर, हेटौंडा । नेपालमा केही दिनयता कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या घटेसँगै सक्रिय संक्रमितको संख्यामा पनि कमि आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधबार १ हजार ४ सय ८३ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । योसँगै हालसम्म नेपालमा २ लाख ३० हजार ५ सय ३७ जना संक्रमित निको भइसकेका छन् । यस्तै,...

अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा हेटौँडामा दीप प्रज्वलन

20201209_180232-1607516424.jpg

२४ मंसिर,हेटौँडा ।  ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा हेटौँडामा दीप प्रज्वलन गरिएको छ।नेपाल मानव अधिकार संगठन मकवानपुर र एम्नेस्टी इन्टरनेसनल नेपाल समुह-६७ को संयुक्त आयोजनामा हेटौँडाको मुख्यचोक बुद्धचोकमा दिप प्रज्वलन गरिएको हो।  दिप प्रज्वलन पछि भएको कार्यक्रममा बोल्दै एम्नेस्टी इन्टरनेसनल नेपाल समुह-६७ का...

भौतिक दुरी र स्वास्थ्य मापदण्ड पालन गरी संसद चलाउन सुझाव

Sansad-bhawan-660x400@2x-1607515747.jpg

२४ मंसिर, हेटौंडा । विज्ञहरुले भौतिक दुरी र स्वास्थ्य मापदण्ड इमान्दारीकासाथ पालना गरी संसद चलाउँन सकिने सुझाव दिएका छन् । बुधबार संघीय संसदले कोभिड–१९ संक्रमणकाबीच संसद चलाउने बारेमा गरेको छलफलका क्रममा विज्ञहरुले यस्तो सुझाव दिएका हुन् । बुधबार संसद सचिवालयले काठमाडौंमा विज्ञहरुसँग छलफल गरेर संसद चलाउने उपायको खोजी गरेको हो ।...

पत्रकार महासंघ मकवानपुरले जेष्ठ पत्रकारलाई पेन्सन दिने

FNJ-Makawanpur-Murchunga-1607515266.jpg

२४ मंसिर, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर साखाले २० वर्ष सम्म पत्रकारितालाई मुख्य पेसा बनाइ ६० वर्ष उमेर पुगेका जेष्ठ पत्रकारका लागि मासिक ४ हजार रुपैयाँका दरले पेन्सन दिने भएको छ ।  पत्रकार महासंघ मकवानपुर साखाको बुधबारको कार्यसमिति बैठकले जेष्ठ पत्रकार पेन्सन सम्बन्धी कार्यविधी, २०७७ को पास गर्दै पेन्सन दिनका लागि सुरुवात...

बागमती प्रदेशसभाबाट प्रकाशित पुस्तक सार्वजनिक

Bagmat-Pustak-1607510446.jpg

२४ मंसिर, हेटौंडा । बागमती प्रदेशसभा सचिवालयबाट प्रकाशन भएका दुई पुस्तक बुधबार सार्वजनिक गरिएको छ । सचिवालयबाट प्रकाशित 'प्रदेशसभाबाट पारित विधेयक संग्रह (संशोधनसहित एकिकृत)' र 'टेलिफोन डाइरेक्ट्री' सार्वजनिक गरिएको हो ।  प्रदेशसभा सचिवालयमा भएको पत्रकार सम्मेलनमा सभामुख सानुकुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङले पुस्तक...

बागमती प्रदेशको प्रदेशसभा पुस तेस्रो साता बस्ने

Bagmati-Pradesh-Sabha-1607508829.jpg

२४ मंसिर, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा पुस तेस्रो साता बस्ने तयारी गरिएको छ । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले पुसको तेस्रो साता बागमती प्रदेशको सातौं अधिवेशन बस्ने गरी तयारी थालेको बताएका हुन् । प्रदेशसभा सचिवालयमा भएको पत्रकार सम्मेलनमा सभामुख श्रेष्ठले पुसको तेस्रो साता अधिवेशन शुरु गर्ने गरी प्रदेश सरकारसंग...

पार्थिव पटेलद्वारा क्रिकेटबाट सन्यासको घोषणा

Parthiv-1607504718.jpg

२४ मंसिर, काठमाडौं । भारतीय क्रिकेटर पार्थिव पटेलले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । बुधबार ट्वीट गर्दै यस्तो बताएका हुन् । ३५ वर्षिया विकेट किपर, ब्याट्म्यानले सबै ढाँचाको क्रिकेटबाट सन्यासको घोषणा गरेको जनाइएको छ । उनले १८ वर्ष क्रिकेट खेलेका थिए । भारतका लागि २५ टेष्ट, ३८ एक दिवसीय र २० टी–ट्वान्टी अन्तराष्ट्रिय खेलेका उनले...

तथ्यांक ह्याक गरेको आरोपमा एकजना पक्राउ

hacker-arrest-1607501114.jpg

२४ मंसिर, काठमाडौं । तथ्यांक ह्याक गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी पश्चिम घर भई काठमाडौं बस्ने १९ वर्षीय दिनेश तिवारी रहेका छन् । उनले फुडमाण्डु प्रालिको सूचना प्रणालीमा अनधिकृतरुपमा पहुँच पुर्‍याएर डाटा सार्वजनिक गरेको साइबर व्युरोका प्रमुख एसएसपी नविन्द अर्यालले जानकारी दिए । मंगलबार पनि लोकसेवा...

कोरोना संक्रमित पुरूषको बुटवलमा मृत्यु

Corona-Death-1607500928.jpg

२४ मंसिर, काठमाडौं । रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार अर्घाखाँचीको धारापानी–४ का ४० वर्षीय पुरूषको उपचारको क्रममा मंगलबार राति बजे मृत्यु भएको हो । ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पतालमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार