२७ मंसिर, दाङ । सिस्नेरीका एक पुरुषको शव नालीमा फेला परेको प्रहरीले जनाएको छ । दाङ लमही नगरपालिका–९ अमिलियामा सल्यान कपुरकोट गाउँपालिका सिस्नेरीका अन्दाजी ३० वर्षीय नवीन रोका क्षेत्री मृत फेला परेका हुन् । स्थायी घर सल्यान भएपनि मृतक रोका क्षेत्री केही समयदेखि अमिलियामा ज्यामी काम गर्दै आएका थिए । रोका क्षेत्रीले दिनभर ज्याला मजुरी...
२७ मंसिर, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नु पर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो । सबस्टेशनबाट विस्तारित धोबिखोला, वाग्मती, कोटेश्वर, बानेश्वर, पूरानो एयरपोर्ट, लुभूलगायतका स्थानमा...
२७ मंसिर, काठमाडौँ । देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावसँगै दक्षिणपूर्वी अरबियन सागरबाट जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरेकाले देशभर मौसम प्रभावित भएको हो । अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने...
२७ मंसिर, हेटौंडा । एसियाली फुटबल महासंघ (एएफसी)ले विश्वकप छनोटको खेल तालिका सार्वजनीक गरेको छ । एएफसीले विश्वकपको एसियाली छनोटको दोस्रो चरणको खेल तालिका सार्वजनीक गरेको हो । दोस्रो चरणको खेलहरु यस वर्ष मार्च र अप्रिलमा हुनुपर्ने थियो । छनोट खेल स्थगित भएर अक्टोबरदेखि नोभेम्बरसम्म पुग्यो । कोरोनाको महामारी नियन्त्रणमा नआएपछि छनोट खेल...
२७ मंसिर, काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा शनिबार बेलुकी दीपदान गरिने भएको छ । देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात शनिबार दिवंगत पितृका नाममा दीपदान गरिने भएको हो । शनिबार बेलुका दीपदान गरी आइतबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ ।...
२७ मंसिर, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनीक गरेको छ । फिफाले शुक्रबार सार्वजनीक गरेको पुरुष खेलाडीको अन्तिम मनोनयनमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्कीलाई समेटेको छ । युरोपेली क्लब फुटबलका सर्वाधिक सफल तीन फुटबलरलाई फिफाले सन् २०२० को वर्ष खेलाडीको रुपमा...
२७ मंसिर,हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर-५ का कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ।कोरोना पुष्टि भई भरतपुर अस्पतालमा उपचार गराइरहेका हेटौँडा-५ का ८५ बर्षीय एक वृद्ध पुरूषको मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ। मंसिर २५ गते ज्वरो,खोकी,श्वासप्रश्वासमा समस्या भई उपचारका लागि भरतपुर अस्पतालमा भर्ना भएका उनको आजराति...
२६ मंसिर,हेटौँडा।मकवानपुरमा शुक्रबार साँझ ७ कोरोना संक्रमित थपिएका छन्। ४० जनाको कोरोना जाँच हुदा ७ जनामा कोरोना पुष्टि भएको हो।हेटौँडा-१० मा रहेको स्बाव परीक्षण प्रयोगशालामा गरिएको ४० जनाको कोरोना जाँचमा ७ जनामा कोरोना पुष्टि भएको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।संक्रमित मध्य ४ महिला र ३ पुरुष रहेको...
२६ मंसिर, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशैभर हुने सरकार विरोध प्रर्दशनमा सभापति शेरबहादुर देउवाले हेटौंडामा सम्बोधन गर्ने भएका छन् । कांग्रेसले विरोधसभालाई केन्द्रीय स्तरका नेताहरुले जिल्ला-जिल्लामा सम्बोधन गर्ने कार्यक्रम अनुसार सभापति शेरबहादुर देउवाले बागमती प्रदेशको राजधानी हेटौंडामा सम्बोधन...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

























