Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

यमपञ्चक अन्तर्गत पहिलो दिन आज काग तिहार मनाइँदै 

kag-1605230857.jpg

२८ कार्तिक, हेटौंडा । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने नेपालीहरुको दोश्रो ठूलो चाड यमपञ्चक अर्थात तिहार अन्तर्गत आज काग तिहार । आज यमराजको दूतका रुपमा कागलाई मीठा मीठा परीकार खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय गरिएको नेपाल पञ्चाङ्ग...

बस दुर्घटना हुँदा बैतडीमा ९ जनाको मृत्यु

20201113_090034-1605237490.jpg

२८ कार्तिक, हेटौंडा । बैतडीमा बिहिबार राति बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । घटनामा परी अन्य २५ जना घाइते भएका छन् । बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमा र एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  दार्चुलाको गन्नाबाट महेन्द्रनगरको लागि गुडेको ना ५ ख ५१४१ नम्बरको बस खोड्पे बजार...

पत्रकार महासंघ मकवानपुरको साधारणसभा मंसिर अन्तिममा

fnj-makwapur-1605193763.jpg

२७ कार्तिक,हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुरको १६ औं वार्षिक साधारणसभा आगामी मंसिरको अन्तिममा हुने भएको छ। महासंघ मकवानपुरको आज बसेको कार्यसमिति बैठकले महासंघको १६औं वार्षिक साधारणसभा आगामी मंसीर २६ गते हेटौंडामा सञ्चालन गर्ने निर्णय गरेको महासंघ मकवानपुरका सचिव गणेश र्दपण अधिकारीले जानकारी दिएका छन ।  महासंघको अध्यक्ष हरी...

बिहिबार साँझ मकवानपुरमा थपिए १६ संक्रमित

20200810_134117-1605188118.jpg

२७ कार्तिक,हेटौँडा।  बिहिबार  मकवानपुरमा १६ जनामा कोरोना पुष्टि भएको छ। हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको आज साँझ आएको रिपोर्ट अनुसार मकवानपुरमा १६ जनामा कोरोना पुष्टि भएको जनाइएको छ। आज संक्रमित मध्य ११ महिला ०५ पुरुष रहेको जनाइएको छ। ७१ जनाको स्वाब परीक्षण गरेकोमा  १६ जनामा मात्र...

कुखुराको खोरमा कौडा खेलिरहेका २४ जुवाडे पक्राउ

juwa-tas-1605183742.jpg

२७ कार्तिक, हेटौंडा । कुखुराको खोरमा कौडा खेलिरहेका २४ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ५ कैलाशनगरबाट बुधबार राति उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए । स्थानीय सुनिल कुमार क्षेत्रीको खाली रहेको कुखुराको खोरमा कौडा खेलिरहेको...

नेपालमा २४ घण्टामा १ हजार ९१३ जना संक्रमित थपिए

Ministry-of-Health-and-Po-1605180070.jpg

२७ कार्तिक, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट थप १ हजार ९ सय १३ जना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार २२ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ९ सय १३ संक्रमित भएका हुन् । योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको...

देउसी भैलो नखेल्न मकवानपुर प्रशासनको सूचना

DAO-Makwanpur-1605178515.jpg

२७ कार्तिक, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले देउसी भैलो नखेल्न जिल्लाबासीलाई अनुरोध गरेको छ ।  प्रशासन कार्यालयले सूचना निकालेर तिहारमा देउसी भैलो लगायतका सांस्कृतिक मनोरञ्जनात्मक क्रियाकलाप नगर्न भनेको हो । त्यस्तै, प्रशासनले तिहार र छठपर्व मनाउने क्रममा पटाका, भुईचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशिल पदार्थको प्रयोग,...

बङ्गलादेश पुगेका एकजना नेपाली फुटबल खेलाडीलाई कोरोना

Nepali-footballar2-768x51-1605168997.jpg

२७ कार्तिक, हेटौंडा । मैत्रीपूर्ण फुटबल खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एकजना खेलाडीलाई कोरोना भाइरस पुष्टि भएको छ । ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)ले जनाएको छ । नेपाली टोलीका अन्य खेलाडीको पीसीआर रिपोर्ट भने...

सुनको भाउ घट्यो

20200618_134400-1605168971.jpg

२७ कार्तिक,हेटौँडा।  साताको पाँचौ दिन बिहिबार सुनको मुल्य घटेको छ।बुधबारको तुलनामा आज सुनको मूल्य २ सयले घटेको हो।  हिजो सुनको मूल्य तोलामा ९८ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेर छापावाल सुन ९४ हजार ७ सयमा कारोबार भईरहेको  र तेजावी सुन ९४ हजार २ मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।त्यसैगरी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार