२६ कार्तिक, काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर कार्कीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहाेर्ने भएको छ। बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको हो । केसीलाई कोरोना संक्रमणसंगै निमोनियाको पनि समस्या देखिएको र लामो समय उपचारमा...
२७ कार्तिक,हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा-१० बाट ८० किलो लागु औषध गाँजा सहित हुन्डाइ सेन्ट्रो कार बरामद गरेको छ। बिहिबार बिहान प्रहरी चौकी भुटनदेविबाट गस्तीमा रहेको प्रहरीले ८० किलो गाँजा सहित कार बरामद गरेको हो। गस्तीमा रहेको प्रहरीलाई देखेर भागेको बा ६ च १४७६ नम्बरको कारलाई खोजीकार्य गर्दा हेटौँडा-१० भुटनदेवि मन्दिर...
२६ कार्तिक, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । पार्टीका दुवै अध्यक्षसँगको परामर्शमा महासचिव विष्णु पौडेलले शुक्रबार अपरान्ह ४ बजेका लागि सचिवालय बैठक बोलाएका हुन् । प्रचण्ड-नेपाल समूहका पाँचजना सचिवालय सदस्यहरुले बैठक माग गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई...
२७ कार्तिक, रौतहट । रौतहटको माधवनारायण नगरपालिका-७ मा १७ वर्षीया युवतीको गोली हानी हत्या भएको छ । लौकाहाका रामअयोध्या साहकी छोरी अमृता कुमारी साहको गोली हानी हत्या भएको हो । बुधबार राति सुतिरहेको बेला कन्चटमा गोली प्रहार भएपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकी आमा सितादेवी राति घरको ढोका खोली शौचालय गएको मौका छोपी...
२७ कार्तिक,हेटौँडा । हेटौँडामा आज बिहान ५६ जनाको स्वाब संकलन गरिएको छ।हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक तथा कोभिड-१९ फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताए अनुसार आज २६ महिला र २८ पुरुष गरी ५६ जनाको स्वाब संकलन गरिएको हो। आज संकलन गरिएको स्वाब हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा अनुसन्धान तालिममा केन्द्रमा परीक्षणका...
२७ कार्तिक,हेटौँडा। सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौँडा-१० बसपार्कले स्थापना भएको एक बर्षको अवधिमा १२ जनाको उद्धार गरेको छ।उप-केन्द्रले ४ महिला,४ बालवालिका र ४ पुरुषको उद्धार गरेको उप-केन्द्रका अध्यक्ष प्रदिप कंडेल बताएका छन्। पारिवारिक कलह,बसपार्कमा आएर अलपत्र परेका र शारिरीक असक्त १२ जनाको उद्धार गरेको हो।उद्धार गरिएक...
२७ कार्तिक, हेटौंडा । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।...
२७ कार्तिक,हेटौँडा । आज बिहान ३ घण्टा हेटौँडाको विभिन्न स्थानमा लाइन जाने भएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आज बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत कतौटी हुने जनाएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्र अन्तर्गत चौघडा फिडर अन्तर्गत विद्युत आपुर्ति भएका भैरवरोड,गोर्दोइ,हुप्राचौर,...
२६ कार्तिक,हेटौँडा । त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा-भैसे सडकखण्डको हेटौँडा-२ चौकिटोलमा कारको ठक्करबाट पैदलयात्री एक वृद्ध घाइते भएका छन्। भैसे तर्फबाट हेटौँडा बजार तर्फ आउँदै गरेको बा ८ च नम्बरको हाइलक्सले ठक्कर दिँदा पैदलयात्री स्थानीय अन्दाजी ७० बर्षीय श्री प्रसाद सुवेदी घाइते भएको प्रहरीले जनाएको छ।घाइते वृद्धलाई उपचारका...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

























