Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सिरि एः युभेन्टस रोमासँग बराबरीमा रोकियो

Ei9AzlSXgAEyT8p-1601258129.jpg

१२ असोज, हेटौंडा । सिरि ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बराबरी खेल्दै रोनाल्डो प्रेरित युभेन्टर हारबाट जोगिएको छ । आईतबार राति भएको खेलमा १० खेलाडीमा सिमित युभेन्ट्सले रोमासंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हो । जोर्डन भेरेटाउटले ३१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै रोमालाई सुरुवाती अग्रता दिलाएका थिए । रोनाल्डोले पनि...

बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु

1601215460-1601257399.jpg

१२ असोज, हेटौंडा । बाराको जितपुर सिमरा १ स्थित दुधौरा पुल नजिकै बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार आइतबार भएको दुर्घटनामा बाराको निजगढ नगरपालिका–१० लाल बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २३ वर्षीय श्रीमती ज्योती स्याङ्तान र १ वर्षीय छोराको मृत्यु भएको छ । पूर्वपश्चिम...

स्पेनिस ला लिगाः सुआरेजको डेब्यु गोलमा एट्लेटिकोको जित

Atletico-Madrid-vs-Granad-1601256850.jpg

१२ असोज, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले लुईस सुआरेजको डेब्यु दुई गोलसँगै सानदार जित निकालेको छ । बार्सिलोनाबाट एट्लेटिको आएका फरवार्ड सुआरेजले डेब्यु खेलमै गोल गरेका हुन् । उनी डिएगो कोस्टाको स्थानमा ७० औं मिनेटमा मैदान प्रवेश गरेका थिए । उनले लोरेन्टको गोलका लागि असिस्ट समेत गरेका थिए । आइतबार राति भएको खेलमा...

इंग्लिस प्रिमियर लिगः सिटीको मैदानमा लेष्टरको जित

2020-09-27T165053Z_201922-1601256115.jpg

१२ असोज, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले लगातार तेस्रो जित निकालेको छ । आइतबार राति म्यानचेस्टर सिटीलाई ५–२ गोल अन्तरले पराजित गर्दै लेष्टरले तेस्रो जित निकालेको हो । सिटीको मैदानमा एक गोलको अग्रता उल्टाएर लेष्टरले जित निकालेको हो । लेष्टरलाई जित दिलाउन जेमी भार्डीले ह्याट्रिक गरे । यस्तै जेम्स म्याडिसन र युरी...

स्पेनिस ला लिगाः फाती चम्किदा बार्सिलोनाको जित

1601248905barca-1601255224.jpg

१२ असोज, हेटौंडा । नयाँ सिजनको स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले सुखद सुरुवात गरेको छ । बार्सिलोनाले घरेलु मैदानमा भिल्लारियलमाथि ४–० को फराकिलो जित दर्ता गर्दै सुखद सुरुवात गरेको हो ।  नाउ क्याम्पमा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितका लागी युवा स्टार अन्सु फातीले २ गोल गर्दा कप्तान लियोनेल मेस्सीले १ र एक गोल उपहार...

आईपीएलः पन्जाबमाथि राजस्थानको रोमान्चक जित

RR-vs-KXIP-Head-to-Head-R-1601255115.jpg

१२ असोज, हेटौंडा । राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी९ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । सारजाहमा आइतबार राति किङ्स इलाभेन पन्जाबलाई विकेटले ४ पराजित गर्दै राजस्थानले लगातार दोस्रो जित निकालेको हो । सारजाह क्रिकेट स्टेडियममा पन्जाबले दिएको २ सय २४ रनको फराकिलो लक्ष्य...

मनहरी खोलामा एक महिलाको शव भेटियो

20200604_122230-1601215066.jpg

११ असोज, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा आइतबार एक महिलाको शव भेटिएको छ।शव भेटिएको महिलाको पहिचान हुन सकेको छैन ।  मनहरी गाउँपालिका वडा नम्बर ७ र ८ को बीचमा मनहरी पुलबाट दक्षिणतर्फ मनहरी खोलामा अन्दाजी ३०/३५ बषीयाको महिलाको शव भेटिएको हो।कालढुंगा भन्ने स्थानमा मनहरी खोलाको बीचमा ढुंगामा अड्किएको अवस्थामा शव भेटिएको जिल्ला...

बसको ठक्करबाट श्रीमान, श्रीमति र छोराको मृत्यु

Accident-1601213944.jpg

११ असोज, बारा । बारामा आइतबार भएको सवारी दुर्घटनामा एक परिवारका ३ जनाको मृत्यु भएका छन् । मृत्यु हुनेमा बारा निजगढ नगरपालिका वडा नम्बर १० लालका २६ वर्षीय तीर्थमान स्याङतान, उनकी श्रीमती २३ वर्षीय ज्योती स्याङ्तान र एक बर्षका छोराको मृत्यु भएको हो । पुर्वपश्चिम राजमार्ग अन्तर्गत जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ दुधौरा पुल नजिक...

हेटौँडा-७ न्यूरेनीमा मोटरसाइकलको ठक्करबाट बालिका गम्भीर घाइते

4423402561555818368-15637-1601212545.jpg

११ असोज,हेटौँडा । कान्तिलोकपथ अन्तर्गत हेटौँडा-७ न्यूरेनी चिसापानीमा आइतबार साँझ  मोटरसाइकलको ठक्करबाट ७ बर्षीया बालिका गम्भीर घाइते भएकी छिन्।  हेटौँडा बजार तर्फबाट चौघडा तर्फ जाँदै गरेको प्रदेश-३-०३-००१ प ३४७० नम्बरको मोटरसाइकलकले स्थानीय ७ बर्षीया सुस्कृति तुलाधार गम्भीर घाइते भएकी हुन।गम्भीर घाइते बालिकाको चुरेहिल अस्पतालमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार