Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरमा फेरी थपिए ११ संक्रमित

images(1)-1601207978.jpg

११ असोज, हेटौंडा । मकवानपुरमा आइतबार थप ११ जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार आइतबार  दिउँसो २८ जनामा संक्रमण पुष्टी भएकोमा फेरी ११ जनामा कोरोना पुष्टि भएको बताएका छन्।   रिपोर्ट अनुसार १ महिला र १० पुरुषमा संक्रमण पुष्टी भएको छ । असोज ७ गते  संकलन गरिएको...

आज ८ सय ८५ कोरोना संक्रमित डिस्चार्ज भए

coronavirus-4914026_1920-1601206672.jpg

११ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज ८ सय ८५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन ।  यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ ।  आज देशभरी संस्थागत आइसोलेसनमा ८ हजार ३ सय २१ र होम आइसोलेसनमा १० हजार ६ सय ९८ जना रहेका छन ।  आइसियुमा २ सय २५ र भेन्टिलेटरमा ३३ जना...

नेपालमा १ हजार ५७३ जना कोरोना संक्रमित थपिए

Coronavirus-Blood-Test-77-1601206185.jpg

११ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ ।  १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण भएकोमा ४ सय २४ महिला र १ हजार ४९ जना पुरुषमा संक्रमण देखिएको हो ।  आज काठमाडौंमा ६ सय ३३, ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल...

नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु 

death-youth-beltola-1601206021.jpg

११ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १० जनाको मृत्यु भएको छ ।  मन्त्रालयका अनुसार १ महिला र ९ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौं उपत्यकामा एक महिला सहित ५ जनाको मृत्यु भएको छ । काठमाडौंमा ५० वर्षिया महिला, ६१ वर्षिय पुरुष र ६२ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै...

मकवानपुरमा आइतबार दिउँसो थपिए २८ कोरोना संक्रमित (पुर्ण विवरण सहित)

images(2)-1601203594.jpg

११ असोज, हेटौंडा । मकवानपुरमा आइतबार  दिउँसो  २८ जनामा  कोरोना पुष्टि भएको छ। हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार आइतबार  दिउँसो २८ जनामा संक्रमण पुष्टी भएको हो । रिपोर्ट अनुसार ६ महिला र २२ पुरुषमा संक्रमण पुष्टी भएको छ । असोज ७ गते  संकलन गरिएको  स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम...

सामरी खोलाले बगाएका दम्पत्ती मृत फेला

20200604_122238-1601188144.jpg

११ असोज, हेटौंडा । मकवानपुरगढीमा सामरीखोलाले एक दम्पत्ती मृत फेला परेका छन् ।  सुकौरा नजिकबाट बगाएका उनीहरूको शव धादिङमा फेला परेको हो । खोला तर्ने क्रममा आइतबार विहान खोलाले बगाएको थियो । घटनास्थलमा प्रहरी टोली पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

Mantri-Parisad-1601182060.jpg

११ असोज, काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक आइतबार बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक बैठक बोलाएका हुन् ।  बैठक दिउँसो १२ बजे प्रधानमन्त्रीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । बैठकका एजेण्डाबारे भने मन्त्रीहरुलाई जानकारी दिइएको छैन । सामान्यतया मन्त्रीपरिषद बैठक सोमबार र बिहीबार बस्ने गरेको छ...

भिमफेदी-कुलेखानी सडकखण्डको कन्तबिजोग (फोटो फिचर)

20200927_094655-1601179603.jpg

११ असोज, हेटौंडा । केही अघिको अविरल वर्षाका कारणले खसेको पहिरोका कारण काठमाडौं जाने छोटो दुरीको मार्ग भिमफेदी-कुलेखानी सडक खण्डको अवस्था कन्तबिजोग भएको छ ।  भिमफेदी गाउँपालिका-६ जुरिखेत,गढी देखि ईन्द्रसरोबर-२ देउरालीदेखि सिमखोला, हेबी लगायतका स्थानमा १ दर्जन भन्दा बढी स्थानमा पहिरो गएको ईलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी...

हेटौँडा मेनरोडमा मोटरसाइकल ट्याङकर संग ठोकिदा चालक गम्भीर

20200927_084436-1601175774.jpg

११ असोज,हेटौँडा ।  पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१० शिवबुवा पेट्रोल पम्प अगाडि मेनरोडमा शनिबार राति मोटरसाइकल तेल ट्याङकरसँग ठक्करबाट खाँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।पशुपतिनगरबाट तेल बोकेर हेटौँडा तर्फ आउँदै गरेको ना ४ ख ४६३८नम्बरको ट्याङकरसँग सोही दिशाबाट आउँदै गरेको ना ३७ प ७४७६ नम्बरको मोटरसाइकल टयाङकरको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार