Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सिस्नेरीमा ठूलो पहिरो, यातायात खुल्न एकसाता लाग्ने

S-1601173878.jpg

११ असोज, हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको सिस्नेरी सडकमा ठूलो पहिरो गएको छ । पहिरो जाँदा सडक अवरुद्ध रहेको छ । इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीको भाल्टार क्षेत्रमा पहिरो जाँदा सडक अवरुद्ध भएको पूर्वाधार विकास कार्यालय ललितपुरका इन्जिनियर एवं सूचना अधिकारी हरिप्रसाद ओझाले जानकारी दिए ।  पहिरो गएको क्षेत्रको...

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ३० लाख नाघ्यो

there-are-now-seven-known-1601171675.jpg

११ असोज, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमितको संख्या ३ करोड ३० लाख नाघेको छ ।  अहिलेसम्म विश्वका ३ कारोड ३० लाख ४६ हजार ४ सय जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ९३ हजार ९ सय ८३ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको...

जर्मन बुन्डेसलिगाः आग्सबर्गको लगातार दोश्रो जित

1276802437.jpg.0-1601170996.jpg

११ असोज, हेटौंडा । जर्मन बुन्डेसलिगा फुटबलमा आग्सबर्गले लगातार दोश्रो जित निकालेको छ ।  शनिबार राति भएको खेलमा आउग्सबर्गले डर्टमण्डलाई २–० गोल अन्तरले हराएको छ । घरेलु मैदानमा आउग्सबर्गलाई जित दिलाउन फेलिक्स उडोखाइ र डानिल कालिगुईरीले एक एक गोल गरे । खेलको ४० औं मिनेटमा फेलिक्सले गोल गर्दै आउग्सबर्गलाई सुरुवाती अग्रता दिलाएका थिए ।...

हेटौँडा-१९ मा भेटिएको शवको सनाखत

Dead-Body-1601170860.jpg

११ असोज, हेटौँडा । हेटौँडा-१९ मा पर्ने ज्यामिरे खोलामा भेटिएको शवको सनाखत भएको छ ।  शव हेटौंडा–१९ की आन्दाजी ४५ बर्षीया पुतलीमाया घलानको रहेको प्रहरीले जनाएको छ । शनिबार खोलामा शव फेला परेको थियो । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...

इंग्लिस प्रिमियर लिगः एभर्टनको लागतार तेश्रो जित

1276802185.jpg.0-1601170426.jpg

११ असोज, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधिको दाबेदार मानिएको एभर्टनले लगातार तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले पराजित गर्दै एभर्टनले लगातार तेस्रो जित निकालेको हो । क्रिस्टलको मैदानमा एभर्टनलाई जित दिलाउन डोमिनिक लेविन र रिचार्लीसनले एक एक गोल गरे । क्रिस्टलका चिखोउ...

आइतबार केही स्थानमा पानी पर्ने सम्भावना

Raining-1601170120.jpg

११ असोज, काठमाडौँ । आइतबार केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा एक दुई स्थानमा मेघगर्जन र...

इंग्लिस प्रिमियर लिगः हारबाट जोगियो चेल्सी

1601150379_errors-gave-ch-1601169943.jpg

११ असोज, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधिको दाबेदार मानिएको चेल्सी तेश्रो खेलमा बराबरीमा रोकिएको छ ।  शनिबार राति भएको खेलमा चेल्सी वेस्ट ब्रुमसँग ३–३ गोलको बराबरीमा रोकिएको हो । वेस्ट ब्रुमको मैदानमा एक समय ३ गोलले पछि परेको स्थिति उल्टाएर चेल्सीले बराबरी खेलेको हो । चेल्सीका लागि मासन माउन्ट, कलुम हुडसन र टामी अब्राहमले...

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकत्ताको पहिलो जित

Untitled-design-53-6-1601167985.jpg

११ असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले पहिलो जित निकालेको छ । अबुधाबीमा शनिबार राति भएको खेलमा सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै कोलकत्ताले पहिलो जित निकालेको हो । शेख जायद स्टेडियममा हैदराबादले दिएको १ सय ४३ रनको लक्ष्य कोलकत्ताले १८ ओभरमा मात्र...

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेडको पहिलो जित

0_GettyImages-1186717933-1601129500.jpg

१० असोज, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा ब्राइटनलाई ३-२ गोल अन्तरले पराजित गर्दै युनाइटेडले पहिलो जित निकालेको हो । ब्राइटनको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाउदै युनाइटेडले जित निकालेको हो । खेलको ४० औं मिनेटमा निल माउपेले पेनाल्टीमा गोल गर्दै ब्राइटनलाई...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार