Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुर गढी नजिक मोटरसाइकल दुर्घटना, धमिलेका पुडासैनीको मृत्यु

20200925_141948-1601128010.jpg

१०  असोज,हेटौँडा।  कान्तिलोकपथ अन्तर्गत मकवानपुर गढी -२ गंगेभिरमा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।  मकवानपुर गढी बाट शिखरकटेरी तर्फ आउँदै  गरेको ना ३९ प ९५४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार मकवानपुरगढी-३ धमिले बस्ने ४६ बर्षीय भरत पुडासैनीको...

चिकित्सक संघ मकवानपुरमा खड्का

lGneX8av-1601122088.jpg

१० असोज, हेटौंडा । बालरोग विशेषज्ञ डा. हरि खड्काको अध्यक्षतामा नेपाल चिकित्सक संघ मकवानपुर शाखाको तदर्थ समिति गठन गरिएको छ । मकवानपुरका सरकारी, निजि तथा प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुको भेलाले बालरोग विशेषज्ञ डा. हरि खड्काको अध्यक्षतामा १३ सदस्यीय प्रस्तावित तदर्थ समिति गठन गरेकोे हो ।  भेलाले चिकित्सक संघ मकवानपुरको बरिष्ठ...

मनहरी खरङ्गामा सवारी दुर्घटना, एकजनाको मृत्यु

20200625_132542-1601121594.jpg

१० असोज, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत मनहरी-९ खरङ्गामा सवारी दुर्घटना हुँदा शनिबार अपरान्ह एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बारा रतनपुरका अन्दाजी ३० बर्षीय सूर्य स्यांतान रहेका छन् । उनको उपचारको क्रममा  चुरेहिल अस्पतालमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।दुर्घटनामा मोटरसाइकलको पछाडि सवार...

देशभरीबाट १ हजार १४७ जना कोरोना संक्रमित डिस्चार्ज 

coronavirus-4914026_1920-1601118949.jpg

१० असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरीबाट आज १ हजार १ सय ४७ जना कोरोना संक्रति डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ४ हजार ७ सय ९३, प्रदेश नम्बर २ मा १३ हजार ११, बागमती प्रदेशमा १४ हजार ५ सय ८१ र गण्डकी प्रदेशमा ३ हजार ९३ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ हजार २ सय ३६,  कर्णाली प्रदेशमा २...

नेपालमा १ हजार २०७ जना कोरोना संक्रमित थपिए

unnamed-1601118511.jpg

१० असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ ।  १० हजार १९ पीसीआर परीक्षण भएकोमा हिला ४ सय ११ महिला र ७ सय ९६ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिए मन्त्रालयले जनाएको छ । आज काठमाडौंमा ५ सय ८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनामा संक्रमण देखिएको छ ।...

नेपालमा कोरोनाको संक्रमणबाट थप ८ जनाको मृत्यु 

death-youth-beltola-1601118221.jpg

१० असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ ।  मन्त्रालयका अनुसार काठमाडौंमा उपत्यकामा चार सहित आज ८ जनाको पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।  काठमाडौंमा २० र ७४ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ८८ र ललितपुरमा ७६ वर्षिय...

आईपीएलः कोलकत्ता र हैदराबाद पहिलो जितका लागी भिड्दै

2020-09-25-2-(1)-1601118033.png

१० असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज कोलकत्ता नाइट राइडर्स र सनराईजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । उत्रने छन् । कोलकत्ता र हैदराबादबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने कोलकत्ता पहिलो जित निकाल्ने लक्ष्यसहित...

त्रिखण्डी नजिक राप्तीले बगाएको युवतीको मृत्यु

20200926_152852-1601113510.jpg

१० असोज, हेटौंडा । मकवानपुरको त्रिखण्डी मन्दिर नजिक राप्ती खोलाले  बगाएकी एक युवतीको मृत्यु भएको  छ । भिमफेदी-१ स्थित त्रिखण्डी मन्दिर नजिक ३।४ जना साथीहरुसँग  नुहाउन नदी  किनारमा गएकी  एक युवती राप्तीको भेलले  बगाउदा मृत्यु  भएको प्रत्यक्षदर्शीले दुर्गा घिमिरेले जानकारी दिएका छन्। युवतीलाई बगाएपछि उद्धारका लागि खटिएका...

३ जिल्लामा थप २७ जनामा कोरोना पुष्टि

34834_7ec976194312a12_1_t-1601111060.jpg

१० असोज, पर्सा । तराईका ३ जिल्लामा शनिवार थप २७ जनामा कोरोना पुष्टि भएको छ । पर्सा, बारा र रौतहटमा थप २७ जनामा कोरोना पुष्टि भएको हो ।  बीरगन्जस्थित नारायणी अस्पतालको प्रयोशालामा शुक्रबार राति १ सय ९२ जनाको स्वाब परीक्षण भएकोमा २७ जनामा कोरोना पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिए । पर्सामा २३...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार