Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कोरोनाबाट हटियाका एक बृद्धको मृत्यु

Corona-death-6-1601109355.jpg

१० असोज, सप्तरी । कोरोना संक्रमणबाट शुक्रबार राति हटियाका एक बृद्धको मृत्युु भएको छ । मृत्यु हुनेमा सप्तरीका राजविराज नगरपालिका-३ हटियाका ६३ वर्षीय पुरुष रहेका छन् । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था जटिल भएपछि धरानस्थित विपी कोइराला...

कैलाशमा भेटिएको शवको पहिचान खुल्यो(अपडेट)

20200926_135608-1601107945.jpg

१० असोज,हेटौँडा ।  मकवानपुरको उत्तर क्षेत्रमा रहेको कैलाश गाउँपालिका वडा नम्बर ५ र १ को सिमानामा पर्ने विमिरे खोलामा भेटिएको शवको पहिचान खुलेको छ । शव कैलाश गाउँपालिका वडा नम्बर ५ का ३८ बर्षीय धावा लामाको भएको कैलाश-५ का वडाध्यक्ष छेकु लामाले प्रष्ट खबरलाई बताएका छन् ।शनिबार बिहान खोलामा शव भेटिएपछि स्थानीयले आफुलाई खबर गरेको र घटनाको...

हेटौंडाको फलोअप परीक्षणमा २५ जनाले जिते कोरोना

20200914_163352-1601106711.jpg

१० असोज, हेटौंडा । हेटौंडामा कोरोनम संक्रमितको फलोअप परीक्षणमा २५ जनाले कोरोना जितेका छन् । असोज ७ गते २७ जनाको फलोअप परीक्षण गरेकोमा २५ जनाको नेगेटिभ आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताए ।उनका अनुसार २ जनाको भने पुन पोजेटिभ आएको छ ।...

हेटौंडाका कोरोना संक्रमितको चितवनमा मृत्यु

20200604_151400-1601106588.jpg

१० असोज, चितवन । हेटौंडाका एक कोरोना संक्रमितको चितवनमा मृत्यु भएको छ ।चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।  भदौ ३ गते श्वासप्रश्वास र निमोनियाको समस्याका कारण अस्पताल भर्ना भएका उनको भदौ ९ गते कोरोना पुष्टि भएको थियो।सघनकक्षमा...

गोविन्द केसीको समर्थनमा काठमाडौं प्रदर्शन

20200926_130809-1601105073.jpg

१० असोज, काठमाडौँ । डा. गोविन्द केसीको समर्थनमा शनिबार काठमाडौँमा प्रदर्शन भएको छ ।  चिकित्सा शिक्षामा सुधारको माग गरी अनसनमा रहेका केसीको समर्थनमा माइतीघरमा प्रदर्शन भएको हो । ‘सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ सहितका नारा लेखिएका प्लेकार्डसहित युवाहरू सडकमा उत्रिएका थियो । युवाहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको...

ज्यामिरे खोलामा महिलाको शव भेटियो

20200604_122238-1601100829.jpg

१० असोज,हेटौँडा । हेटौँडा-१९ मा पर्ने ज्यामिरे खोलामा महिलाको शव फेला परेको छ ।आन्दाजि ४०।४५ बर्षीया एक महिलाको शव खोलामा फेला परेको हो। अहिले ईलाका प्रहरी कार्यालय कार्यालय नेवारपानीबाट प्रहरी टोली घटनास्थल तर्फ गईसकेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्।घटनाको थप विवरण भने आइनसकेेेको जनाइएको छ।...

कैलाश-५ मा पर्ने विमिरे खोलामा शव भेटियो

20200604_122230-1601097928.jpg

१० असोज,हेटौँडा ।  मकवानपुरको उत्तर क्षेत्रमा रहेको कैलाश गाउँपालिका वडा नम्बर ५ र १ को सिमानामा पर्ने विमिरे खोलामा एक पुरूषको  शव भेटिएको छ। शनिबार बिहान खोलामा शव भेटिएपछि स्थानीयले आफुलाई खबर गरेको र घटनाको बारेमा प्रहरी चौकी डाँडा डाँडाखर्क र ईलाका प्रहरी कार्यालय पालुङलाई जानकारी गराएको कैलाश-५ का वडाध्यक्ष छेकु लामाले प्रष्ट...

उद्योग बाणिज्य महासंघलाई साधारणसभाको अनुमति

FNCCI1-1601086892.jpg

१० असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी साधारणसभा गर्न गृह मन्त्रालयले अनुमति दिएको छ ।  महासंघले मंसिर ११ र १२ गते चुनावी साधारण सभा गर्ने निर्णय गरेको थियो । स्वास्थ्य मापदण्ड पालना गर्ने र विद्युतीय माध्यमबाट मतदान गर्ने गरी साधारणसभा र चुनाव गर्न अनुमति दिइएको गृह मन्त्रालयले जनाएको छ । मतदान गर्दा एकपटकमा २५...

सुत्केरी घर लिएर आएको ट्याक्सी दुर्घटना, एकको मृत्यु

Dead-Body-1601085983.jpg

१० असोज, धादिङ । अस्पतालमा सुत्केरी भएकी महिला लिएर घर फर्किने क्रममा ट्याक्सी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा खनियाबास गाउँपालिका–४ का ५० वर्षीया विष्णुमाया तामाङ छन् । सिद्धलेक गाउँपालिका–६ फिसटारमा ट्याक्सी सडकबाट तल खस्दा उनको मृत्यु भएको थियो । दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् । घाइतेहरुको काठमाडौँ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार