Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आइपीएलः दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स भिड्दै

CSK-DC-LIVE-1601038184.jpg

९ असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज (शुक्रबार) दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्ली आफ्नो दोस्रो र चेन्नई तेस्रो खेलका लागि मैदान उत्रने छन् । दिल्ली र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु...

शुक्रबार १ हजार ४५५ जना संक्रमित डिस्चार्ज भए

coronavirus-4914026_1920-1601035488.jpg

९ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ४५५  जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । देशभरका विभिन्न अस्पताल र आइसोलेसनमा उपचाररत कोरोना संक्रमितहरु निको भएर घर फर्किएका हुन् । मन्त्रालयका अनुसार हालसम्म देशभरीबाट ५१ हजार ८ सय ६६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्...

शुक्रबार थप १ हजार ३१३ जना कोरोना संक्रमित थपिए

121212-1601035189.jpg

९ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज थप १ हजार ३ सय १३ जना कोरोना संक्रमित थपिएका छन ।  १२ हजार २ सय ६२ पीसीआर परीक्षण भएकोमा महिला ४ सय ५३ र पुरुष ८ सय ६० जनामा संक्रमण देखिएको हो ।  आज काठमाडौंमा ५ सय ३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६...

कोरोनाबाट नेपालमा थप ६ जनाका मृत्यु

1593851771_He-became-ill-1601035043.jpg

९ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन महिला र तीन पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।  मृत्यु हुनेमा मोरङका २ जना रहेका छन । मोरङमा ६० वर्षिया महिला र ५५ वर्षिय पुरुषको मृत्यु भएको हो ।  यस्तै...

झिरघारीको पहिरो हटाइयो,त्रिभुवन राजपथ खुल्यो,भिमफेदी-कुलेखानी अझै बन्द

20200925_145628-1601025340.jpg

९  असोज,हेटौँडा ।  बिहिबार दिउँसोको खसेको पहिरोका कारण अवरुद्ध बनेको  त्रिभुवन राजपथ खुलेको छ।   बिहिबार दिउँसो राजपथ अन्तर्गत भिमफेदी-९ झिरघारीमा पहिरो जाँदा सडकखण्ड अवरुद्ध बनेको थियो।शुक्रबार बिहान पहिरो हटाएपछि राजपथ सुचारू भएको ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकास राज तामाङले बताएका छन्।   त्यसैगरी...

हेटौँडामा ३ सवारी दुर्घटना:गम्भीर घाइते प्रहरीलाई हेलिकप्टरबाट काठमाडौं लगियो(अपडेट)

20200925_142058-1601023212.jpg

९ असोज,हेटौँडा ।  शुक्रबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१ चाइनागेट आगाडि भएको सवारी दुर्घटनामा गम्भीर घाइते २ प्रहरीलाई हेलिकप्टर मार्फत  काठमाडौं लगिएको छ।  गम्भीर घाइते २ जनाको  हेटौँडामा उपचारका हुन नसकेपछि थप उपचारको लागि नेपाली सेनाको  हेलिकप्टर मार्फत काठमाडौं लगिएको हो।उक्त दुर्घटनामा घाइते भएका...

दुलालद्वारा स्वास्थ्यकर्मीलाई सामाग्री सहयोग

20200925_132604-1601020014.jpg

९ असोज, हेटौंडा । हेटौडा स्वास्थ्य चौकी चौघडालाई हेटौंडा-६ का समाजसेवी गणेशबहादुर दुलालले सामग्री सहयोग गरेका छन् । कोरोना महामारीको नियन्त्रणमा अग्रपंतिमा खटिएका स्वास्थ्यकर्मीलाई सामाग्री अभाव भएपछि नियमित खोप सेवाको अवसर पारी स्वास्थ्य चौकीलाई ५ लिटर ह्यान्ड स्यानिटाइजर र ५ सय थान सर्जिकल मास्क उपलब्ध गराएको चौकीका प्रमुख टिएन...

मनहरीमा ईनारभित्र हराएका दुबै मृत फेला (अपडेट)

sdfdsfd_5c5524177f302-1601019020.jpg

९ असोज, हेटौंडा । मकवानपुरको मनहरी-७ मा ईनारमा पसेरे हराएका दुबै जना मृत फेला परेका छन् । मनहरी-७ मा रहेको साह पार्टी प्यालेसको ईनारभित्र राखेको पानी तान्ने मोटरपम्प विग्रिएपछि बनाउन पसेका दुई जना मृत फेला परेका हुन् । पार्टी प्यालेस संचालकका छोरा २८ बर्षीय सुरज साह मोटरपम्प बनाउन इनारमा पसेकोमा बाहिर नआएपछि स्थानीय २६ बर्षीय उत्सव...

पत्रकार शिवाकोटीलाई पाँच लाखको सुशासन अवार्ड

AjayaBabu_20200528114356-1601017705.jpg

९ असोज, काठमाडौँ । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले बासु रोटरी भोकेशनल सुशासन अवार्ड रोटरी वर्ष २०१९-२० बाट पत्रकार अजयबाबु शिवाकोटीलाई पुरस्कृत गर्ने भएको छ । १० लाख राशीको अवार्ड पत्रकार शिवाकोटीसंगै आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाललाई प्रदान गरिने भएको हो । दुबैले जनही ५/५ लाख रकम प्राप्त गर्नेछन् । हाम्राकुरा डटकमका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार