Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

डी मारियालाई लाग्यो ४ खेलको प्रतिबन्ध

hi-res-8107eef0f3a95282b1-1600936154.jpg

८ असोज, हेटौंडा । पेरिस सेन्ट जर्मेन (पीएसजी)का मिडफिल्डर एन्जल डी मारियलाई ४ खेलको प्रतिबन्ध लगाईएको छ । सेप्टेम्बर १३ मा भएको लिग वान अन्तर्गत मार्सेबिरुद्धको खेलमा खराब व्यवहार प्रर्दशन गरेको भन्दै डी मारियालाई चार खेलको प्रतिबन्ध लगाईएको हो । डी मारियाले मार्सेका डिफेन्डर अल्भारो गोन्जालेजलाई थुकेको आरोप लगाईएको थियो । सो खेलमा...

स्याङजाको वालिङमा पहिरोले पुरेर एकै घरका ९ सहित १० को मृत्यु

5f6c4bccf1947_shanja_Phai-1600935675.jpg

८ असोज, हेटौंडा । स्याङजाको वालिङ नगरपालिका १४ तमादी र कालिगण्डकी गाउँपालिका ४ मा अबिरल बर्षा सगैको पहिरोले पुरिएर १० जनाको मृत्यु भएको छ ।  बिहिबार बर्षासगै आएको पहिरोले तमादीमा घर पुरिदा एकै घरका नौ जनाको मृत्यु भएको हो भने पहिरोले पुरिएर घाइते एक जनाको उद्धार गरिएको छ । पहिरोले पुरिएर २८ बर्षिय उमाकला नेपाली, ४८ बर्षिय माया नेपाली, ३०...

हेटौँडाका -५ का २४ वर्षीय पुरुषमा कोरोना पुष्टि

images(2)-1600932223.jpg

८ असोज ,हेटौँडा।  हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर ५ का २४ वर्षीय एक  पुरुषमा  कोरोना पुष्टि भएको छ।  चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रबाट संकलित स्वाबमा हेटौँडाका १ पुरुषमा कोरोना पुष्टि भएको केन्द्रका डाक्टर नविन कुमार चौधरीले बताएका छन्।कोरोना पुष्टि हुनेमा हेटौँडा-५  का २४ बर्षीय एक पुरूष...

नारायणीको बाढीले खतराको तह नाघ्यो

Narayani2-1600930941.jpg

८ असोज, काठमाडौं । नारायणी नदीमा बाढीले खतराको तह पारेको छ । नारायणीमा बहाव बढ्दै गईरहेकाले सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।  डण्डा, गैंडाकोट, डेढगाउँ र कल्याणपुर क्षेत्रमा भारी वर्षासमेत भईरहेको छ । महाशाखाले चितवन, नवलपरासी लगायतका तटीय क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन भनेको छ । मौसम पूर्वानुमान महाशाखाका...

कान्तिलोकपथमा पहिरोले २ वटा टिपर र मोटरसाइकल पुरियो

20200924_120157-1600928386.jpg

८ असोज,हेटौँडा ।  कान्तिलोकपथ अन्तर्गत  ललितपुरमा बागमती गाउँपालिका -३  भट्टेडाडाँमा पहिरो जाँदा २ वटा टिपर र  एउटा मोटरसाइकल  पुरिएको छ। पहिरोमा पुरिएर  पाँच जना घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिएका छन्  । अहिले उद्धारमा प्रहरी टोली खटिएको र बाटो नभएका कारण घाइतेको उद्धार गर्न...

स्याङ्जामा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु

Syanjha-1600927642.jpg

८ असोज, स्याङ्जा । स्याङ्जाको वालिङमा पहिरोले पुरिएर एकैघरका पाँच जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका १४ तमादीमा माया नेपालीको घर माथिबाट आएको पहिरोले पुरिदा ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् । अन्य चार...

नेपाली बजारमा सुनको मूल्य विहिबार पनि घट्यो

Gold-1600926608.jpg

८ असोज, काठमाडौं । नेपाली बजारमा विहिबार पनि सुनको मूल्य घटेको छ । सुनको मूल्य मंगलबारबाट घट्न थालेको हो ।   बिहीबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सुन...

बुटवल कोरोना अस्पतालमा दुईजनाको मृत्यु

Corona-Death11-1600925193.jpg

८ असोज, बुटवल । बुटवलको कोरोना अस्पतालमा दुईजना संक्रमितको मृत्यु भएको छ ।  मृत्यु हुनेमध्ये नवलपरासी पश्चिम रामग्राम र कपिलवस्तुको बुद्धभूमि  नगरपालिकाका पुरुष छन् । असोज २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षिय पुरुषको बिहीबार बिहान ४ बजे र असोज १ गते अस्ताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि...

भिमफेदी-कुलेखानी सडकखण्डको ठाउँ-ठाउँमा पहिरो,कान्तिलोकपथ पनि अवरुद्ध

20200924_103039-1600922823.jpg

८असोज,हेटौँडा । बुधबार देखिको अविरल वर्षाका कारण काठमाडौं जोड्ने छोटो दुरीको मार्ग भिमफेदी-कुलेखानी सडक खण्ड र कान्तिलोकपथमा पहिरो खसेपछि दुवै मार्ग अवरुद्ध बनेका छन्।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताए अनुसार भिमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत इन्द्रेसरोबर-२ देउराली नजिक...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार