Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आईपीएलः केएल राहुलको शतकीय पारीमा पञ्जाबको सानदार जित

KL-Rahul-century-1600995584.jpg

९ असोज, हेटौंडा । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार राति भएको खेलमा किंग्स ११ पञ्जाब विजयी भएको छ ।  दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा पञ्जाबले बेङ्गलोरमाथी ९७ रनको फराकिलो जित निकालेको हो । टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०६ रन बनाएको थियो । पञ्जाबको जितका लागी कप्तान...

धादिङका एसपीको अचानक सरुवा

Dhading-DPO-1600960485.jpg

८ असोज, काठमाडौं । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक (एसपी) रविन्द्र रेग्मीलाई अचनाक सरुवा गरिएको छ ।  रेग्मीलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा सरुवा गरिएको हो । रेग्मीको बदलीमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा कार्यरत प्रहरी उपरिक्षक महेन्द्र खड्कालाई धादिङ काज सरुवा गरिएको छ । अबधि नपुगी रेग्मीलाई...

नेपालमा १ हजार ४९७ जना नयाँ संक्रमित थपिए

121212-1600950306.jpg

८ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन ।  ११ हजार ४ सय ४९ पीसीआर परीक्षण भएकोमा २४ घन्टामा ५ सय १३ जना महिला र  ९ सय ८४ जना पुरुषमा संक्रमण देखिएको हो ।  मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा संक्रमण देखिएको छ ।  यस्तै चितवनमा १ सय...

कोरोना संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु 

1593851771_He-became-ill-1600950123.jpg

८ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड १९) बाट थप १७ जनाको मृत्यु भएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा ५ महिला र १२ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।  मृत्यु हुनेमा मोरङका ५५ वर्षिया, सुनसरीका ८१ वर्षिया, धादिङका ३२ वर्षिया महिलाको मृत्यु भएको छ ।  यस्तै भक्तपुरमा ७३...

मकवानपुरको राक्सिराङमा वडा कार्यालय पुरियो

1542892366raxirang_karypa-1600948962.jpg

८ असोज, हेटौंडा । मकवानपुरको राक्सिराङमा वडा कार्यालय पुरिएको छ । अविरल बर्षासंगै गएको पहिरोले वडा नम्बर ५ को वडा कार्यालय पुरिएको हो । यसअघि डोजर लगाएको स्थानबाट गएको पहिरोले कुत्तासिंहमा रहेको वडा कार्यालय पुरेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए । पहिरो वडा कार्यालयका सम्पूर्ण सामग्री...

मकवानपुरमा बिहिबार दिउँसो थपिए ५ कोरोना संक्रमित (पुर्ण विवरण सहित)

images(1)-1600940540.jpg

८ असोज, हेटौंडा । मकवानपुरमा बिहिबार दिउँसो  ५ जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार बिहिबार दिउँसो ५ जनामा संक्रमण पुष्टी भएको हो । रिपोर्ट अनुसार १ महिला र ४ पुरुषमा संक्रमण पुष्टी भएको छ । असोज ५ गते  संकलन गरिएको  स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम...

चीनले नेपाली भूमि मिचेको छैन भन्नु परराष्ट्रको कमजोरीः कांग्रेस

download-1600937788.jpg

८ असोज, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल र चीनको सिमासम्बन्धि विषयमा सार्वजनिक गरेकोे धारण गैरजिम्बेवार भएको जनाएको छ ।  कांग्रेसले स्थलगत अध्ययनको धारणा आउनुपूर्व नै चीनले नेपाली भूमि मिचेको छैन भनेर आफनो धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी भएको आरोप लगाएको छ । सरकारले चीनबाट नेपाली भूमि...

आईपीएलः आजको खेलमा बैंगलोर र पन्जाब भिड्दै

RCBhigh-1600936823.jpg

८ असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज (बिहीबार) किङ्स इलाभेन पन्जाब र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा पन्जाब र बैंगलोर आफ्नो दोस्रो खेलका लागि मैदान उत्रन लागेका हुन् । पन्जाब र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ...

भिमफेदी-९ झिरघारीमा पहिरो, त्रिभुवन राजपथ पनि अवरुद्ध

20200720_073325-1600936621.jpg

८ असोज,हेटौँडा।  बिहिबार बिहान देखी परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-९ झिरघारीमा पहिरो  जाँदा राजपथ अवरुद्ध बनेको छ।  ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकास राज तामाङले बताए अनुसार राजपथ अन्तर्गत झिरघारी माथीबाट लेदो माटो सहित पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको हो।पानी पर्न नरोकिएको तर...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार