८ असोज, चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक युवकको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । तनहुँको आँबुखैरेनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको हो । डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा भदौ ३१ गते कोरोना देखिएको थियो । कोरोना सङ्क्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उपचार भईरहेकोमा बुधबार...
८ असोज, काठमाडौं । देशका विभिन्न अविरल बर्षा जारी रहेकाले सर्तक रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विहिबार देशभर धेरै स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । शनिबारसम्म बर्षा...
८ असोज, काठमाडौँ । रसुवागढी नाका बिहीबारदेखि पुनः खुल्ने भएको छ । भदौ १७ गतेदेखि बन्द रहेको नाका विहिबारबाट पुनः खुल्ने भएको हो । बुधबार एक कन्टेनर सामान आएको र बिहीबारदेखि दैनिक ५ वटा कन्टेनर सामान आयात हुने भएको रसुवागढीस्थित भन्सार कार्यालयले जनाएको छ । नाका अनुगमनका लागि आएका चिनियाँ टोली फर्किएको र कन्टेनर संख्या बढाउने...
८ असोज, बारा । बारा प्रहरीले नेपाली नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका ५ सिघासनीका २३ बर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी जिल्ला झरौखरका २७ बर्षीय संदिप कुमार रहेका छन् । बा ६४ प ९७०६ नम्बरको मोटर साइकलमा सवार उनीहरुबाट १२ लाख १६ हजार नेपाली नक्कली नोट बरामद भएको जिल्ला प्रहरी...
८ असोज, चितवन । पहिरोका कारण नारायणगढ-मुग्लिन सडक खण्ड बुधबार रातिदेखि अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा पहिरो खसेकाले सडक अबरुद्ध भएको हो । बुधबार अपरान्ह खसेको पहिरो पन्छाएर साँझ यातायात सुचारु गरेपनि राति पुनः लेदोसहित पहिरो खसेका कारण सडक अवरुद्ध भएको मुग्लिन प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएसंगै...
८ असोज, हेटौंडा । भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । ११ सेप्टेम्बरमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि एम्स अस्पतालमा भर्ना गरिएका ६५ वर्षका मन्त्री अङ्गडीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मन्त्री अङ्गडीको निधनबारे ट्वीट...
८ असोज, हेटौंडा । नेपाल सरकारले चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूभाग नमिचेको प्रष्ट पारेको छ । हुम्लाको लिमि उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरु निर्माण गरेको समाचार सार्वजनिक भएपछि सरकारले भूमि नमिचिएको प्रष्ट पारेको हो । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार...
८ असोज, हेटौंडा । सरकारले बाढी पहिरोग्रस्त सिन्धुपाल्चोक र बागलुङ जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरेको छ । मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । यसैगरी मित्रराष्ट्र चीनसँगको कुटनीतिक पहलपछि लामो समयदेखि रसुवाको केरुङमा थुप्रिएको नेपाली व्यवसायीहरुको...
८ असोज, हेटौंडा । साविक विजेता मुम्बई इन्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० मा पहिलो जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ४९ रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो । अबुधाबीस्थित शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

























