Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपालमा कोरोना संक्रमणबाट ७ को मृत्यु 

1593851771_He-became-ill-1600860511.jpg

७ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसमा नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट बुधबार थप ७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट १ महिला र ६ पुरुषको मृत्यु भएको हो । त्यु हुनेमा झापामा ८६ वर्षिय, सिराहामा ५० वर्षि र काठमाडौंमा १६ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ललितपुरमा ७४ वर्षिय,...

आर्थिक दबाब नदिइ भर्ना प्रक्रिया शुरू गर्न मकवानपुरका विद्यार्थी संगठनको माग

20200923_165738-1600859708.jpg

७ असोज, हेटौंडा । आर्थिक दबाब नदिइ भर्ना प्रक्रिया शुरू गर्न मकवानपुरका विद्यार्थी संगठनहरूले माग गरेका छन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले यस्तो माग गरेका हुन् । नेपाल विद्यार्थी संघ मकवानपुर र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन मकवानपुरले संयुक्त रूपमा ज्ञापनपत्र बुझाउँदै ५...

बुधबार १८९३ जना भए कोरोना मुक्त

20200903_162905-1600858872.jpg

७ असोज,हेटौँडा। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ७२ कोरोना  संक्रमित थपिदा १८९३ कोरोना मुक्त  भएर डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका १८९३ जना डिस्चार्ज भएको जानकारी दिएका हुन।आज...

नेपालमा बुधबार ११७२ कोरोना संक्रमित थपिए

20200810_134117-1600858752.jpg

७ असोज ,हेटौँडा। नेपालमा बुधबार  ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ४  सय ४९  जनामा गरिएको टेष्टमा ११७२ जना कोरोना संक्रमित थपिएको जानकारी दिईएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६७ हजार ८ सय ४...

त्रिविले छठपछि सबै परीक्षा सञ्चालन गर्ने

Tribhunvan-University-1600856738.jpg

७ असोज, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ। त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको...

३७ किलो चरेससहित मकवानपुरकी शान्ति पक्राउ

20200923_153314-1600854684.jpg

७ असोज, हेटौंडा । नेपाल प्रहरीले अवैध लागुऔषध चरेससहित मकवानपुरकी एक महिलासहित २ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ की ४० बर्षीया शान्ती तामाङ र रोल्पाको साविक उवा गाविस वडा नम्बर ५ घर भई हाल कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ५ बानियाभर बस्ने ३५ बर्षीया बसन्ती घर्ती रहेका छन् । उनीहरुको...

आईपीएलः आज मुम्बई र कोलकता भिड्दै

KKR-vs-MI-Head-to-Head-Re-1600854060.jpg

७ असोज, हेटौंडा । इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज मुम्बइ इण्डियन्स र कोलकता नाइटराइडर्स एकआपसमा भिड्दै छन् ।  नेपाली समय अनुसार आज साँझ पौने ८ मा शेख जायद स्टेडियम अबुधावीमा हुने खेलमा मुम्बइ र कोलकता आमनेसामने हुनेछन् । पहिलो खेलमा हार व्यहोरेको मुम्बई आजको खेलमा जित निकाल्दै पहिलो हारको सोधभर्ना गर्ने सुरमा छ भने कोलकत्ता पहिलो...

बुधबार नेपाली बजारमा सुनको मूल्य घट्यो

20200618_134400-1600852913.jpg

७असोज,हेटौँडा ।  बुधबार नेेपाली बजारमा मंगलबारको तुलनामा  सुनको मूल्य  प्रतितोला १२ सयले घटेको छ । हिजो तोलामा ९५ हजार ५ सय रहेकोमा सुनको मूल्य आज १२ सयले घटेर छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ८ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।त्यसैगरी चाँदीको मूल्य...

मकवानपुरमा भारी बर्षा हुने, सर्तक रहन सुझाव

20200711_130114-1600851801.jpg

७ असोज,हेटौँडा । मकवानपुरमा भारी बर्षा हुने भएकाले सतर्कता अपनाउनु आग्रह गरिएको छ ।राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै मकवानपुरमा भारी बर्षा हुने जनाएको हो ।  प्राधिकरणले सूचना जारी गर्दै भारी बर्षा हुने जिल्लामा मकवानपुर पनि रहेको जनाएको छ ।प्राधिकरणले भारी बर्ष हुने मकवानपुरसहितका जिल्लाका जिल्ला...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार