Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पर्वतारोही आङरिताको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि 

Ang-Rita-Sherpa-with-the-1600849302.jpg

७ असोज, हेटौंडा । कीर्तिमानी पर्वतारोही स्वर्गीय आङरिता शेर्पाको आज राष्ट्रिय सम्मानका साथ काठमाडौंमा अन्त्येष्टि गरिएको छ । १० पटक सम्म कृत्रिम अक्सिजनबिना नै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्न  सफल शेर्पाको ७२ वर्षको उमेरमा गत सोमबार निधन भएको थियो ।  पर्वतारोहणमा उनले राखेको कीर्तिमान गिनिज बुक अफ...

मनसुन ढिलो बाहिरिने, शनिबारसम्म देशभर वर्षा

idujshgds_5f0d388af0f7a-1600847881.jpg

७ असोज, हेटौंडा ।  पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यूनचापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए...

ईन्द्रसरोबर पहिरो : मृतकको पहिचान खुल्यो

20200923_131034-1600845914.jpg

७ असोज, हेटौंडा । हेटौंडा-काठमाडौ जोड्ने छोटो मार्ग अन्तरगत भिमफेदी-कुलेखानी सडक खण्डको  इन्द्रेसरोबर गाउँपालिका-२ देउराली नजिक स्कार्पियो पुरिंदा मृत्यु हुनेको पहिचान खुलेको छ । स्कार्पियो च्यापिंदा मृत्युु हुनेमा चालक बाराको पर्सौनी गाउँपालिका वडा नम्बर ४ का ४० बर्षीय युनिष अन्सारीको मृत्यु भएको हो । उनको शव हेटौंडा अस्पताल...

ईन्द्रसरोबर पहिरो : पुरिएको स्कार्पियोमा एक जनाको मृत्यु (अपडेट)

20200923_115011-1600841102.jpg

७ असोज, हेटौंडा । हेटौंडा-काठमाडौ जोड्ने छोटो मार्ग अन्तरगत भिमफेदी-कुलेखानी सडक खण्डको  इन्द्रेसरोबर गाउँपालिका-२ देउराली नजिक स्कार्पियो पुरिंदा एक जनाको मृत्यु भएको छ । स्कार्पियो च्यापिंदा चालकको मृत्यु भएको उद्धार कार्यमा संलग्न ईलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिएका...

ईन्द्रसरोबर पहिरो: २ सवारी पुरिए, दुईको सकुशल उद्धार (अपडेट)

FB_IMG_1600838189592-1600838317.jpg

७ असोज, हेटौंडा । हेटौंडा-काठमाडौ जोड्ने छोटो मार्ग अन्तरगत भिमफेदी-कुलेखानी सडक खण्डको इन्द्रेसरोबर गाउँपालिका-२ देउराली नजिक  गएको  पहिरोमा स्कार्पियो र मोटरसाइकल गरी २ सवारी पुरिएका छन् ।स्कार्पियोमा एक जना च्यापिएका छन् भने मोटरसाइकलका २ जनाको सकुशल उद्धार गरिएको छ।   काठमाडौंबाट हेटौँडा तर्फ आउँदै गरेको बा १७ च ४८७४...

ईन्द्रसरोबर -२ देउरालीमा पहिरोले गुडिरहेको स्कार्पियो पुरियो

20200720_073325-1600834592.jpg

७ असोज,हेटौँडा।  भिमफेदी-कुलेखानी सडक खण्ड अन्तर्गत इन्द्रेसरोबर गाउपालिका-२ देउरालीमा गुडिरहेको बा १७ च ४८७४ नम्बरको स्कार्पियो  पुरिएको छ।  भर्खरै प्राप्त जानकारी अनुसार उक्त स्थानमा एक्कासी माथिबाट पहिरो खस्दा*स्कार्पियो पुरिएको हो। घटनास्थलमा अहिले ईलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको...

देउरालीमा पहिरो, भिमफेदी- कुलेखानी सडकखण्ड अवरुद्ध

20200720_205538-1600829478.jpg

७ असोज,हेटौँडा।  काठमाडौं जाने छोटो दुरीको मार्ग भिमफेदी-कुलेखानी-सिस्नेरी सडकखण्ड अवरुद्ध भएको छ।  बुधबार बिहान देखी परेको अविरल वर्षाका भिमफेदी-कुलेखानी सडकखण्ड अन्तर्गत इन्द्रेसरोबर-२ देउराली नजिक पहिरो जाँदा सडक खण्ड अवरुद्ध बनेको ईलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताएका छन्।  यता...

हेटौंडामा फलोअप जाँचमा २१ जना पुनः पोजेटिभ

Corona-Makwanpur-1600827409.jpg

७ असोज, हेटौंडा । हेटौंडामा कोरोना संक्रमितको फलोअप जाँचमा २१ जना पुनः पोजेटिभ पाईएका छन् ।  बुधबार विहान प्राप्त रिपोर्ट अनुसार असोज ४ गते स्वाब संकलन भएका २१ संक्रमितको रिपोर्ट पुनः पोजेटिभ आएको हो । ४१ जनाको स्वाब संकलन गरिएकोमा २० जनाको नेगेटिभ र २१ जनाको पुनः पोजेटिभ आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद...

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९० हजार नाघ्यो

Coronavirus-India-696x459-1600826149.jpg

५ असोज, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा ज्यान गुमाउनेको संख्या ९० हजार नाघेको छ । अहिले भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९० हजार २१ पुगेको वल्र्डोमिटरले जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ५६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । भारतमा कुल...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार