Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

क्यानको साधारण सभा असोजको अन्तिम साता

download-(2)-1600825108.jpg

७ असोज, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो साधरण सभा असोजको अन्तिममा गर्ने निर्णय गरेको छ । चितवनमा मंगलबार बसेको बोर्ड बैठकले साधारण सभा असोज २८ गते गर्ने निर्णय गरेको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले असोजको २८ गते साधरण सभा गर्ने बताउँदै साधारण सभा भने भर्चुअल हुने जानकारी दिए । उनले कोरोना महामारीका कारण भौतिक रुपमा...

आइपिएलः चेन्नईलाई हराउँदै राजस्थानको विजयी सुरुवात

1600791013-2414-1600824319.jpg

७ असोज, हेटौंडा । चेन्नई सुपर किंग्सलार्य हराउँदै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा विजयी सुरुवात गरेको छ ।  मंगलबार राति भएको खेलमा राजस्थानले चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गर्दै पहिलो खेलमा जित हात पारेको हो ।  जितका लागि २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नई २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रनमात्र...

सिस्नेरीमा पहिरो,बाटो अवरुद्ध

20200721_085325-1600824109.jpg

७ असोज,हेटौँडा ।  काठमाडौं जाने छोटो दुरीको मार्ग कुलेखानी-सिस्नेरी सडकखण्ड अवरुद्ध बनेको छ।  मंगलबार राति सडकखण्ड अन्तर्गत इन्द्रेसरोबर गाँउपालिका वडा नम्बर ३ मालटारमा पहिरो जाँदा सडकखण्ड अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ ।अन्दाजी १०।१५ मिटर माथिबाट पहिरो खसेको जनाइएको छ। अहिले पहिरो पन्छयाउन काम भइरहेको प्रहरीले...

मकवानपुरमा बुधबार बिहान थपिए १४ कोरोना संक्रमित (वडासहित)

20200826_210254-1600822466.jpg

७ असोज, हेटौंडा । मकवानपुरमा बुधबार बिहान १४ जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार बुधबार बिहान  १४ जनामा संक्रमण पुष्टी भएको हो । रिपोर्ट अनुसार ४ महिला र ९ पुरुषमा संक्रमण पुष्टी भएको छ । असोज ४ गते  संकलन गरिएको  स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा...

तु खबर अनलाइनका सम्पादक अधिकारीलाई युवा पत्रकारिता पुरस्कार

20200922_212008-1600789112.jpg

६ असोज,हेटौँडा । तु खबर डटकमका सम्पादक गिरिजा अधिकारी प्रेस काउन्सिल नेपालको युवा पत्रकारिता पुरस्कार–२०७७ बाट सम्मानित भएका छन् ।काउन्सिलले मंगलबार सम्पादक अधिकारीलाई नगद रु. १५ हजार राशीसहित सम्मानित गरेको हो । दुई दसकदेखि पत्रकारिता गर्दै आएका पत्रकार अधिकारी नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सल्लाहकार हुन् । काउन्सिलको ५१...

सैलुन व्यवसाय खुलाउन नाइ संघ मकवानपुरको माग

Nai-Sangh-Gyapan-Patra-1600788204.jpg

६ असोज, हेटौंडा । लकडाउन र निषेधाज्ञाका कारण प्रभावित भएको व्यवसाय संचालन गर्न पाउनु पर्ने भन्दै नेपाल नाई संघ मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ ।  संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई व्यवसाय संचालनको व्यवस्था मिलाई दिन भन्दै ज्ञापनपत्र बुझाएको हो । अध्यक्ष राधेश्याम ठाकुर,...

राप्रपा एकीकरणको गतिरोध अन्त्य, निर्वाचन आयोगमा दल दर्ता

1600767223-1600775721.jpg

६ असोज, हेटौंडा । राप्रपाबीचको एकताको गतिरोधको अन्त्य गर्दै मंगलबार निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिइएको छ । मंगलबारै पार्टी एकतापछि गठन भएको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक बसेको थियो । सो बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्नेलगायतका निर्णय गरेको थियो । सबै कागजातहरु पूरा गरी दिउँसो दल दर्ता गराइएको वरिष्ठ नेता...

पछिल्लो २४ घण्टामा ८२३ जनाले कोरोना जिते

Corona-Insurance-1600774521.jpg

६ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरीबाट आज ८ सय २३ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन ।  आजसम्म गरी देशभरीबाट देशभरी ४८ हजार ६१ जना संक्रमित कोरोना जितेर घर फर्किका छन् ।  अहिलेसम्म कोरोना जितेर घर फर्किनेमा प्रदेश नम्बर १ मा ४ हजार ३ सय ५७, प्रदेश नम्बर २ मा १२ हजार ४ सय ७६ र बागमती प्रदेशमा ११...

नेपालमा २४ घण्टामा १ हजार ३५५ जना संक्रमित थपिए

121212-1600773933.jpg

६ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरी १ हजार ३ सय ५६ जना कोरोना संक्रमित थपिएका छन ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १० हजार १ सय ५४ जनाको पीसीआर परीक्षणबाट १ हजार ३ सय ५६ जना संक्रमित पाइएका हुन् । संक्रमित हुनेमा ४ सय ५९ जना महिला र ८ सय ९७ जना पुरष रहेका छन् । आजसम्म देशभरी कुल संक्रमितको संख्या...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार