Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

samsad1673182378-1753317467.jpg

८ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।  त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी...

मौसम आंशिक बदली रहने

Screenshot_20250526_06180-1753317154.jpg

८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । जसको प्रभावले हाल कोशी, बागमती र गण्डकीलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी,...

प्रहरीले अब आरोपिहरुको तस्विर भिडियो सार्वजनिक नगर्ने

IMG_20250721_141930-1753284246.jpg

७ साउन, हेटौंडा। नेपाल प्रहरीले अब आरोपिहरुको तस्विर र भिडियो संचार माध्यम मार्फत सार्वजनिक नगर्ने भएको छ। प्रहरी प्रधान कार्यालयले आरोपीहरूको तस्बिर र भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी युनिटहरूलाई सर्कुलर गरेपछि अब सो कार्य नहुने भएको हो।  असार १९ मा महान्यायाधिवक्ताको कार्यालयले आरोपीहरूको तस्बिर र भिडियो सार्वजनिक...

मनहरीले सुरु गर्यो बाली बिमा

IMG_20250723_205204-1753283248.jpg

७ साउन,हेटौंडा। मकवानपुरकाे मनहरी गाउँपालिकाले बाली बिमा गर्न कार्यको सुरुवात गरेकाे छ । बुधबार दिउँसो मनहरी गाउँपालिका वडा नम्बर ७बाट बाली बिमा कार्यक्रम सुरु गरिएकाे हाे ।  मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगरलगायतकाे उपस्थितिमा बुधबार महनरी-७ का सेतेलाल जिम्बाकाे १९ कठ्ठा खेतमा लगाइएकाे...

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभाको बैठक बहिस्कार

samsad1673182378-1753257642.jpg

७ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका छन् ।  सभामुख देवराज घिमिरेले सभा शुरु भएको जानकारी गराए...

सुनचाँदीको मूल्य बढ्यो

Gold-1753251127.jpg

७ साउन, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुन तोलाको २१ सय रुपैयाँ र चाँदी ३० रुपैयाँले बढेको हो । बुधबार सुन प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलाको दुई हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।...

प्रधानमन्त्री ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने

Banking-Samachar-Pm-Oli-7-1753236893.jpg

७ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।  बैठकमा सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1753236638.jpg

७ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जसको प्रभावले हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि...

विपन्न परिवारको काजक्रियामा मनहरी गाउँपालिकाको आर्थिक सहयोग

Screenshot_20250722_20204-1753195094.jpg

६ साउन, हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिकाले विपन्न परिवारको काजक्रिया लागि उपलब्ध गराउदै आएको आर्थिक सहयोगलाई निरन्तरता दिएको छ ।गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, वडाध्यक्ष नारायण उप्रेतीसहितको उपस्थितिमा मंगलबार मनहरी–८ का चारवटा परिवारलाई प्रति परिवार २० हजार रुपैयाँ र श्रद्धाञ्जली पत्र हस्तान्तरण गरिएको छ । केही दिनअघि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार