६ साउन, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको हो । छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।...
६ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संघीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ...
६ साउन, हेटौंडा । नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको ४३ औँ स्मृति दिवस आइतबार देशभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ । नेपाल कांग्रेस र उसका भातृ तथा शुभेच्छुक संस्थाहरूले दिवसमा विभिन्न कार्यक्रम गर्दैछन् । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला प्रजातान्त्रिक समाजवादका चिन्तक थिए । उनले नेपालमा...
६ साउन, हेटौंडा । नेपाललाई ४-० गोलले पराजित गर्दै बंगलादेशले साफ यु-२० महिला च्याम्पियनसिपको उपाधि जितेको छ । ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा नेपालविरुद्ध जित निकाल्ने क्रममा बंगलादेशका लागि चारै गोल गर्दै मोसामोत सागोरिकाले टिमलाई उपाधि दिलाइन्। बंगलादेशलाई हराउनै पर्ने खेलमा नेपाल पहिलो हाफमा १-० गोलले पछि परेको थियो ।...
६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित छ ।हल्कादेखि मध्यम वर्षाको सम्भावना जसको प्रभावले हाल मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। बागमती प्रदेशका...
५ साउन, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा लोडर दुर्घटना हुदा चालक घाइते भएका छन् भने एकजनाले हामफालेर ज्यान जोगाएका छन्। सोमबार दिउँसो जिल्लाको ईन्द्रसरोवर गाउँपालिका– वडा नम्बर ३ सिस्नेरीमा बागमती प्रदेश ०३–००४ क ४४६३ नम्बरको ह्विल लोडर दुर्घटना भएको हो। दुर्घटनामा लोडर चालक महोत्तरी टुटेश्वर नगरपालिका–५, बर्दिबास...
५ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आफ्नो एक वर्षे कार्यकालका उपलब्धिहरू सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरि मन्त्री पौडेलले आफ्नो एक वर्षे कार्यकालका उपलब्धिहरू सार्वजनिक गरेका हुन् । बजेट सीमितताबीच पनि चिकित्सा पूर्वाधारमा उल्लेख्य प्रगति भएको मन्त्री पौडेलले बताए। उनले...
५ साउन, हेटौंडा। नेपाल प्रहरीका ११ जना एसपी(प्रहरी उपरीक्षक , एसएसपी(वरिष्ठ प्रहरी उपरीक्षक) र ११ जना डिएसपी(प्रहरी नायब उपरीक्षक) , एसपी(प्रहरी उपरीक्षक) बढुवाको सिफारिसमा परेका छन्। बढुवा समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीद्वारा जारी विज्ञप्तिका अनुसार एसपीहरू तुलबहादुर कार्की, राकेश सिंह, राजीवबहादुर...
५ साउन, हेटौंडा । नेपाल राष्ट्र बैंकले ‘भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाका लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२’ जारी गरेको छ । नियामकीय पूँजी कायम गर्ने सम्बन्धमा संस्थाको योजना र प्राथमिकतासम्बन्धी विवरण, नगद लाभांश र सेयर लाभांशसम्बन्धी नीति, अनुमतिप्राप्त संस्थाले जोखिम बहन कोष र जगेडा कोषको व्यवस्था...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
















-1791939176.jpg)









