Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

इन्द्रसरोवरमा लोडर दुर्घटना चालक घाइते

Screenshot_20250721_16061-1753107967.jpg

५ साउन, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा लोडर दुर्घटना हुदा चालक घाइते भएका छन् भने एकजनाले हामफालेर ज्यान जोगाएका छन्। सोमबार दिउँसो जिल्लाको ईन्द्रसरोवर गाउँपालिका– वडा नम्बर ३  सिस्नेरीमा  बागमती प्रदेश ०३–००४ क ४४६३ नम्बरको ह्विल लोडर दुर्घटना भएको हो। दुर्घटनामा लोडर चालक महोत्तरी टुटेश्वर नगरपालिका–५, बर्दिबास...

मन्त्री पौडेलद्वारा आफ्नो कार्यकालका उपलब्धिहरू सार्वजनिक

1721022143-NA7Dx-1753096206.jpg

५ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आफ्नो एक वर्षे कार्यकालका उपलब्धिहरू सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरि मन्त्री पौडेलले आफ्नो एक वर्षे कार्यकालका उपलब्धिहरू सार्वजनिक गरेका हुन् । बजेट सीमितताबीच पनि चिकित्सा पूर्वाधारमा उल्लेख्य प्रगति भएको मन्त्री पौडेलले बताए। उनले...

नेपाल प्रहरीका १३ इन्स्पेक्टर, ११डिएसपी र ११ एसपी बढुवा सिफारिसमा

IMG_20250721_141930-1753086896.jpg

५ साउन, हेटौंडा। नेपाल प्रहरीका ११ जना एसपी(प्रहरी उपरीक्षक , एसएसपी(वरिष्ठ प्रहरी उपरीक्षक) र ११ जना डिएसपी(प्रहरी नायब उपरीक्षक) , एसपी(प्रहरी उपरीक्षक) बढुवाको सिफारिसमा परेका छन्। बढुवा समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीद्वारा जारी विज्ञप्तिका अनुसार एसपीहरू तुलबहादुर कार्की, राकेश सिंह, राजीवबहादुर...

राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी

Nepal-Rastra-Bank-1753059942.jpg

५ साउन, हेटौंडा । नेपाल राष्ट्र बैंकले ‘भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाका लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२’ जारी गरेको छ । नियामकीय पूँजी कायम गर्ने सम्बन्धमा संस्थाको योजना र प्राथमिकतासम्बन्धी विवरण, नगद लाभांश र सेयर लाभांशसम्बन्धी नीति, अनुमतिप्राप्त संस्थाले जोखिम बहन कोष र जगेडा कोषको व्यवस्था...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1753059011.jpg

५ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ। देशभर साधारणतया बदली रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा...

हेटौंडाका पुर्व भलिबल खेलाडी सन्तोष,पोखरा निन्जाजको सहायक कोच

Screenshot_20250720_21584-1753028183.jpg

४ साउन, हेटौंडा । कुनै समय नेपालको  राष्ट्रिय भलिबल टोलीमा प्रतिनिधित्व गरेको हेटौंडा ११ का  पूर्व भलिबल खेलाडी सन्तोष श्रेष्ठ पोखरा निन्जाजको सहायक कोचमा नियुक्त भएका छन्। भलिबल खेलमा मकवानपुर सहित देशमै ख्याती कमाएका सन्तोषलाई फ्रेन्चाइज महिला भलिबल लिगका लागि पोखरा निन्जाजले सहायक प्रशिक्षक(कोच) को जिम्मेवारीमा नियुक्त...

पक्राउ परे मधेसका पूर्व प्रदेश प्रमुख अहिराज

FB_IMG_1753024278216-1753024470.jpg

४ साउन, काठमाडौं। मधेस का पूर्व प्रदेश प्रमुख राजेश झा (अहिराज) पक्राउ परेका छन् ।बालिका बलात्कारको उजुरीमा पक्राउ पुर्जी जारी भएर फरार उनलाई आइतबार काठमाडौ प्रहरी परिसरको विशेष टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो ।...

सिरहामा कैदीबन्दीबिच झडप:१३ जना घाइते

Screenshot_20250720_18351-1753024133.jpg

४ साउन,लहान । सिरहामा रहेको  जिल्ला कारागारमा  कैदीबन्दीहरूबीच झडप हुँदा १३ जना घाइते भएका छन् ।  आइतबार दिउँसो कारागारभित्र आन्तरिक प्रशासनको नाइके तोक्ने विषयमा विवाद चर्किएपछि झडपको स्थिति सिर्जना भएको थियो। घटनामा १३ जना कैदीबन्दी घाइते भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी  चेतराज बरालले जानकारी दिएका...

मुग्लिन-नारायणगढ सडकखण्डमा कारमाथि ढुंगा खस्दा ३ घाइते

FB_IMG_1753010410797-1753010567.jpg

४ साउन, मुग्लिन। मुग्लिन-नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्दा ३ जना घाइते भएका छन्।  आइतबार दिउँसो उक्त सडक खण्डको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइनखोला पुल नजिक सडकमा गुडिरहेको यूपी ८० जिपी २९२८ नम्बरकाे भारतीय  कारमा ढुंगा खस्दा कार चालक भारतको आग्रा बस्ने ४२ वर्षीय रतेन्द्र यादव, ३३ वर्षीय हर्मोन यादव र ३५ वर्षीय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार