Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौँडाकी एक महिलामा कोरोना पुष्टि

20200725_220622-1599182355.jpg

१९ भदौ,हेटौँडा।   हेटौँडा उपमहानगरपालिकाकी १ महिलामा कोरोना पुष्टि भएको छ।चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुर हेटौँडाकी १ जना महिलामा  कोरोना पुष्टि भएको केन्द्रका डाक्टर नविन कुमार चौधरीले बताएका छन्।    कोरोना पुष्टि  हुनेमा हेटौँडा-१ की ३३  बर्षीया एक  महिला रहेको जनाइएको...

मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट सम्पन्न गर्ने सहमती

pulchook-1599181839.jpg

१९ भदौ, हेटौंडा । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्रा भदौ २६ गतेसम्म सम्पन्न गर्ने समहमती भएको छ ।  ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा बिहीबार बसेको बैठकले उक्त सहमती गरेको हो । सहमति अनुसार, १९ गते क्षमा पूजा, २१ गते सुरक्षा सावधानी अपनाउँदै रथ थोरै तान्ने, २२ गते साइत र्हेर्ने र २६ गते...

उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय

unnamed-(1)-1599181005.jpg

१९ भदौ, हेटौंडा । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टीको निर्णयानुसार नै सरकारको तर्फबाट उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय भएको पार्टीका प्रवक्ता नारायणकाजी...

ललितपुरमा बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यु

940x-Parisar01(1)-1599180463.jpg

१९ भदौ, हेटौंडा । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार आजका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको हो । कोरोनाको भाइरसको संक्रमण फैलन नदिने उद्देश्यका साथ निषेधाज्ञा जारी भएको...

आज ९१७ जना कोरोना मुक्त

20200903_162905-1599129971.jpg

१८ भदौ,हेटौँडा। नेपालमा पछिल्लो २४ घण्टामा ९१७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका ९१७ जना डिस्चार्ज भएको जानकारी दिएका हुन। आज निको हुनेको संख्यासंगै नेपालमा २४ हजार २ सय...

बिहिबार नेपालमा थपिए १२२८ कोरोना संक्रमित

20200903_162716-1599129807.jpg

१८ भदौ  ,हेटौँडा । नेपालमा बिहिबार  १२२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा  १३ हजार ४ सय १३  जनामा गरिएको टेष्टमा १२२८ जना कोरोना संक्रमित थपिएको जानकारी दिईएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४२ हजार ८ सय...

ललितपुरको पुल्चोकमा स्थानीय र प्रहरीबीच झडप

20200903_152848-1599126351.jpg

१८ भदौ,ललितपुर।  ललितपुरको पुल्चोकमा स्थानीय र प्रहरीबीच झडप भएको छ।रातो मच्छिन्द्र नाथको रथ हटाउने क्रममा  स्थानीय प्रशासनको वेवास्ता गर्दै रथ तान्न खोजेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो । निषेधाज्ञा तोडेर रथ तान्न थालेपछि झडप भएको महानगरीय प्रहरी परिसर ललितपुरको एसएसपी टेक प्रसाद राईले जानकारी दिएका छन्। प्रहरीले पानीको...

हेटौँडामा बिहिबार दिउँसो १५ जनामा कोरोना पुष्टि( पुर्ण विवरण सहित)

20200822_110631-1599124933.jpg

१८ भदौ,हेटौँडा।  हेटौँडामा बिहिबार दिउँसो  १५ जनामा कोरोना पुष्टि भएको छ। जसमा  हेटौंडा उपमहानगरपालिकाका १५ जनामा  हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले बताएका छन्।उनिहरुको हेटौँडा स्थिति किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा  गरिएको परीक्षणमा कोरोना पुष्टि भएको   चौलागाईले बताएका...

कर्मचारीमा कोरोना देखिएपछि मन्त्रालय सिल, मन्त्री आइसोलेसनमा

Karnaali-1599119873.jpg

१८ भदौ, सुर्खेत । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना पृष्टि भएपछि मन्त्रालय सिल गरिएको छ । मन्त्रालय सिल भएसंगै मन्त्रालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । एक कार्यालय सहयोगी, सवारी चालक , ३ सशस्त्र प्रहरी, र एक नेपाल प्रहरी गरी ६ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार