Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भारतमा पब्जीसहित ११८ मोबाइल एप्स प्रतिबन्ध

Chinese-App-1599117889.jpg

१८ भदौ, काठमाडौं । भारतमा चीनले विकास गरेका पब्जीसहित १ सय १८ वटा मोबाइल एप्सलाई प्रतिबन्ध लगाइएको छ । भारतको इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयले विज्ञप्ति जारी चिनियाँ एप्सहरुमाथि प्रतिबन्ध लगाएको जानकारी दिएको हो ।  विज्ञप्तिमा ती एप्सहरुको प्रयोगले भारतको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र सुरक्षामा समेत खतरा पैदा भएको जनाइएको...

जुम्लाबासीको आग्रहपछि डा. केसीको अनसन स्थगित

Govinda-KC-1599116077.jpg

१८ भदौ, जुम्ला । चिकित्सा शिक्षामा सुधारसहित माग गर्दै आन्दोलन थाल्ने जनाएका डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन् ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तत्काल एमबीबीएस पढाइ शुरु हुनु पर्ने माग राख्दै आएका डा. गोविन्द केसीले बिहीबारदेखि अनसन शुरु गर्ने जनाएका थिए । कोरोना संक्रमणको जोखिम र जुम्लाबासीको आग्रह अनुसार...

ढोरपाटन बाढीपहिरोमा ८ जनाको शव भेटियो (अपडेट)

Badi-pahiro-1599114526.jpg

१८ भदौ, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा गएको बाढीपहिरोमा अहिलेसम्म आठ जनाको शव फेला परेको छ ।  गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार मृतकमध्ये ढोरपाटन–९ भट्टेचौरकी २६ वर्षीया केशमाया विकको सनाखत भएको छ भने बाँकैको हुन सकेको छैन । बाढिपहिरोमा १३ जना अझै बेपत्ता रहेको गण्डकी प्रदेश...

हेटौंडाका व्यवसायी भन्छन्-‘ग्राहक आउन नपाएपछि पसल कुर्ने फर्कने गरेका छौं’

DP2-1599112779.jpg

१८ भदौ, हेटौंडा । हेटौंडामा मंगलबारबाट सबैखाले पसल विहान १० बजेसम्म खोल्न दिएपनि ग्राहक आउन नपाएपछि व्यापार नभएको गुनासो व्यवसायीहरुले गरेका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञालाई परिमार्जन गर्दै सबैखाले पसल विहान १० बजेसम्म खोल्न दिएको थियो ।  तर पसलमा किनमेलका लागि ग्राहक आउन नपाएपछि व्यवसायीहरुको खुशी धेरै समय...

आइसियूमा उपचारार्थ कोरोना संक्रमितको मृत्यु

20200604_122230-1599112335.jpg

१८,भदौ,बुटवल।  बुटवलमा आइसियूमा उपचारार्थ कोरोना संक्रमित एक पुरूषको मृत्यु भएको छ। बुटवलमा रहेको गौतम बुद्ध सामुदायिक मुटु अस्पताल उपचार गराइरहेका कोरोना संक्रमित प्युठानको स्वर्गद्वारी नगरपालिका-७ का ५८ वर्षीय पुरूषको बुधवार राति मृत्यु भएको जनाकारी अस्पतालले आफ्नो आधिकारिक फेसबुक पेजमा उल्लेख गरेको छ।  निमोनिया र कलेजोमा...

उपचारको क्रममा कोरोना पुष्टि भएकी महिलाको मृत्यु

20200604_122238-1599110506.jpg

१८ भदौ,बुटवल। बुटवलमा कोरोना संक्रमित एक महिलाको मृत्यु छ। उपचारका क्रममा कोरोना पुष्टि भएकी महिलाको मृत्यु भएको हो।  ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराइरहेकी रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११ सालझण्डीकी ७७ वर्षीया महिलाकोमृत्यु भएको हो ।अस्पतालका कोरोना फोकल पर्सन डाक्टर...

इस्टु मकवानपुरद्वारा आन्दोलनको घोषणा

118791789_746556716129473-1599106131.jpg

१८ भदौ, हेटौंडा । संस्थागत विद्यालय शिक्षक, कर्मचारी युनियन (इस्टु) मकवानपुरले आन्दोलनको घोषणा गरेको छ । इस्टु मकवानपुरले नीजि तथा आवसीय विद्यालयहरुको संगठन (प्याब्सन) मकवानपुरले भदौ १३ गते शनिवार जारी गरेको विज्ञप्तिको विषयलाई लिएर आन्दोलनको घोषणा गरेको जनाएको छ । गएको शनिबार प्याब्सन मकवानपुर र प्याब्सन हेटौंडा नगर समितिले प्रेस...

बागमती प्रदेशमा बाबु प्रदेश प्रमुख, छोरा रजिष्टार !

Rajesh-1599103865.jpg

१८ भदौ, हेटौंडा । झापामा चुनाब हारे पनि बागमती प्रदेशमा प्रदेश प्रमुख बनाईएका विष्णुप्रसाद प्रसाईका छोरालाई सरकारी नियुक्ति दिईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताका बाबुछोराले सरकारी नियुक्ति पाएपछि नेकपामा परिवारवाद र क्षेत्रीयतावाद हावी भएको चर्चा शुरु भएको छ । झापाको...

चितवनका ३८ जनामा कोरोना पुष्टी

Corona111-1599102520.jpg

१८ भदौ, चितवन । चितवनका ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड ल्यावमा भएको परीक्षणमा चितवनका ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको ल्यावकी प्रमुख डा. नीतु अधिकारीले जानकारी दिईन । त्यस्तै, सर्लाहीका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये भरतपुर नगरपालिकाका विभिन्न १० वटा वडाका १६ देखि...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार