१८ भदौ, हेटौंडा । श्रीलंकाका भेट्रान बलरल लासिथ मालिंगाले यस वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) नखेल्ने भएका छन्् । उनले आप्mनो घरायसी कामको कारण आईपीएलमा सहभागी हुन नसक्ने जनाएका छन् । उनी आवद्ध क्ल्ब मुम्बई इन्डियन्सले पनि मालिंगाले यो सिजनको आईपीएल नखेल्ने पुष्टि गरेको छ । आईपीएलमा सर्वाधिक विकेट लिने खेलाडीको रुपमा कीर्तिमान...
१८ भदौ, हेटौंडा । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमारसहित तीन जना खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । ब्राजिलियन स्टार नेयमारसहित एन्जल डी मारिया र लियोनार्दो परेडेसलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । लिग वान च्याम्पियन क्लबले आफ्नो अफिसियल साइटमार्फत तीन जना खेलाडीमा कोरोना संक्रमण...
१७ भदौ, हेटौंडा । कोरोना भाइरसका संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्ब्याइएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको वैठकले निषेधाज्ञा थप एक हप्ता लम्ब्याउने निर्णय गरेको हो । उपत्यकामा तेश्रोपटक निषेधाज्ञा थप्ने...
१७ भदौ, हेटौंडा । बुधबार शेयर बजारमा ४ अर्ब बढीको कारोबार भएको छ भने नेप्से परिसूचक १५ सय अंक भन्दा माथि पुगेको छ । नेप्से परिसूचक २५ दशमलव ५८ अंकले बढेर १ हजार ५ सय १० दशमलव ५७ अंकमा बन्द भएको छ । नेप्से ६ महिना पछि १ हजार ५ सय भन्दा माथिको अंकमा पुगेको छ । यस अघि नेप्से २०७६ फागुन १८ गते (मार्च १) मा १ हजार ६ सय २० अंकमा पुगेको थियो भने त्यसको...
१७ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ११ सय २० जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले ३२० जना महिला र ८०० जना पुरुष गरी कुल ११ सय २० जना नयाँ संक्रमति थपिएको जानकारी दिएका हुन् । योसहित नेपालमा संक्रमितको संख्या ४१...
१७ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोराना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेमा ६ महिला र ६ पुरुष रहेका छन् । मृत्यु हुनेमा चितवनका ५५ र १८ वर्षीया महिला, काठमाडौंका ८९...
१७ भदौ,हेटौँडा। मकवानपुरमा आज दिउँसो २२ जनामा कोरोना पुष्टि भएको छ। जसमा हेटौंडा उपमहानगरपालिकाका २० जना,मकवानपुर गढी गाउँपालिकाका १ जना र १ जना जिल्ला बाहिरका तर हेटौँडा बस्ने एक जना गरी २२ जना रहेको हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले बताएका छन्।पुष्टि हुनेमा ५ जना पहिला कोरोना पुष्टि भएर...
१७ भदौ, नुवाकोट । नुवाकोटमा बाटो खन्न प्रयोग गरिएको एक्स्काभेटरमा आगजनी गरेको आरोपमा नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका–१३ बाराहीका रामराजा पाण्डे रहेका छन् । बाराहीस्थित सडकको किनारमा रोकिराखेको पार्किङ गरिएको बा२क २२६० नम्बारको मेसिनमा पाण्डेले भदौ ७ गते आगजनी भएको थियो...
१७ भदौ, दाङ । एक कर्मचारीलाई कोरोना पुष्टी भएपछि जिल्ला प्रशासन कार्यालय दाङ बन्दको सेवा बन्द भएको छ । शान्ति सुरक्षा लगायत अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । बुधबारदेखि अर्को सूचना जारी नभएसम्म सेवा बन्द गरेको उनको भनाई छ । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

























