१७ भदौ, बाँके । जंगली बँदेल मार्न थापिएको करेन्टको पासोमा परेर बाँकेमा एकजनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का २१ वर्षीय तिलक थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जंगल क्षेत्रबाट धानबारीमा आउने गरेको बँदेल मार्ने उद्देश्यले स्थानीयले आप्mनो खेतबारीमा करेन्टको पासो थाप्ने गरेका छन् । घटनाबारे...
१७ भदौ, ताप्लेजुङ । ताप्लेजुङमा मंगलबार साँझ चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका वडा नम्बर १० फुरूम्बुकी दुर्गा भट्टराई रहेकी छिन् । चट्याङले गम्भीर भएकी भट्टराईलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । चट्याङ लागेर सिरिजंघा गाउँपालिकामा ५ जना घाइते भएका छन् । घाइतेहरुको...
१७ भदौ, झापा । प्रतिबन्ध लगाइएको समयमा नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका १ सय १३ सवारी कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले नदीहरूबाट ढुंगा, गिटी तथा बालुवा बोकेका ट्रयाक्टरलाई कारवाही गरेको हो । त्यस्ता सवारीलाई नियन्त्रणमा लिएर कानुनी कारबाहीका लागि सम्बन्धित स्थानीय तहलाई बुझाउने गरेको जिल्ला प्रहरी कार्यालय...
१७ भदौ, काठमाडौं । तेस्रो ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले इंग्ल्याण्डलाई पराजित गरेको छ । पाकिस्तानले ५ रनले जित हासिल गरेको हो । तीन ट्वेन्टी–ट्वेन्टीको श्रृंखलामा पाकिस्तानको यो जितसँगै खेल १–१ को बराबरीमा पुगेको छ । इंग्ल्याण्डले ८ विकेटको क्षतिमा १८५ रन बनाउन सक्यो र पहिले ब्याटिङ्ग गरी १९० रन...
१७ भदौ, काठमाडौँ । देशभर बुधबार मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाईएको छ । गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थौरै स्थान तथा बागमती प्रदेशका केही...
१७ भदौ, हेटौंडा । हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशालामा बुधबारबाट भदौ १५ र १६ गते संकलन भएको स्वाब परीक्षण हुने जनाईएको छ । यसअघि मंगलबारसम्ममा भदौ १४ गतेसम्मको रिपोर्ट सार्वजनिक भईसकेको छ । मंगलबार बेलुकका मात्रै हेटौंडामा ३० जनामा कोरोना पुष्टी भएको छ । १ सय ९१ जनाको रिर्पोट प्राप्त भएकामा ३० जनामा नयाँ संक्रमण, ६ जना पुनः...
१७ भदौ, हेटौंडा । विश्वमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या दुई करोड ५७ लाख नाघेको वल्र्डोमिटरले जनाएको छ । वल्र्डोमिटरका अनुसार बुधबार विहानसम्म विश्वभरि २ करोड ५७ लाख ८ सय २० जना मासिनलाई कोरोना संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमणबाट ८ लाख ६० हजार २ सय ७० जनाको मृत्यु भएको छ । संक्रमितमध्ये हालसम्म १ करोड ८१ लाख ८२ हजार...
१७ भदौ, हेटौंडा । हेटौंडामा निषेधाज्ञा पालना नगर्ने अटो मयुरीलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । निषेधाज्ञा केही खुकुलो बनाइए तापनि सार्वजनिक सवारी साधनलाई पूर्ण रुपमा रोक लगाएकोमा यसको पालना नगरेको भन्दै प्रहरीले २० अटो र ५ मयुरी नियन्त्रणमा लिएको हो । मंगलबार नियन्त्रणमा लिइएका सवारीलाई ४ घण्टा होल्डमा राखी सार्वजनिक सवारी...
१७ भदौ, हेटौंडा । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आज बुधबारदेखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । चाडपर्व यज्ञयज्ञादी तथा ठूला कार्य गर्नु...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

























