Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडाका ३ व्यवसायीद्वारा गौरीटार आईसोलेसनमा खाजा सहयोग

Help-1599035488.jpg

१७ भदौ, हेटौंडा । हेटौंडाका ३ जना युवा व्यवसायीले हेटौंडा–६ मा रहेको गौरीटार आईसोलेसनमा खाजा सहयोग गरेका छन् ।  व्यवसायीहरु शिवनारायण श्रेष्ठ, सन्देश लामा र चुडाराज उप्रेतीले आइसोलेसनमा सेवा लिईरहेकाहरुलाई बुधबार खाजा सहयोग गरेका हुन् । उनीहरुले मःम ७० प्याकेट र जुस २ कार्टुन सहयोग गरेका छन् । आईसोलेसनमा रहेका कोरोना संक्रमणतलाई...

७० करोड बार्गेनिङ प्रकरण : अख्तियारले मिश्रलाई बोलायो

Ciaa-Nepal-1599034076.jpg

१७ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन बार्गेनिङको विषयमा अनुसनधानका लागि विजयप्रकाश मिश्रलाई अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ । घटनाको अनुसन्धानका लागि अख्तियारले मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको अख्तियारका प्रवक्ता तारानाथ...

राप्ती नदिमा एक महिलाको शव फेला

Dead-Body-1599032715.jpg

१७ भदौ, दाङ । राप्ती नदीको कटाहाघाटमा एक महिलाको शव फेला परेको छ । राप्ती गाउँपालिका वडा नम्बर २ स्थित कटाहाघाटमा अन्दाजी ४० वर्षीया महिलाको शव फेला परेको हो । नदी किनारमा दाउरा बटुल्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख गंगाबहादुर सारूले जानकारी दिएका छन् । शवको सनाखत हुन नसकेको र...

कोरोनाबाट भैरहवामा एक महिलाको मृत्यु

death-youth-beltola-1599027602.jpg

१७ भदौ, हेटौंडा । कोरोना भाइरसबाट संक्रमित एक महिलाको भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ ।  भीम अस्पताल अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलका अनुसार रामग्राम ५, नवलपरासी स्थायी घर भएकी ६५ वर्षीय महिलाको मंगलबारराति मृत्यु भएको हो । कोरोना पोजिटिभ देखिएपछि बुटवलमा उपचार गराइरहेकी ती महिलालाई आईसीयू आवश्यक रहेकाले तीन दिनअघि...

सुनको मुल्य १२ सयले घट्यो

20200618_134400-1599027028.jpg

१७ भदौ,हेटौँडा। साताको चौथो दिन  बुधबार सुनको मूल्य  १२ सयले घटेको छ। मंगलबार  प्रति तोला  ९८ हजार ४ सयमा कारोबार भएको सुन आज १२ सय घटेर ९७ हजार २ सय प्रतितोलामा  कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।  त्यसैगरी आज चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन। मंगलबार झै आजपनि  १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको...

काठमाण्डौंमा दुई जना कोरोना संक्रमितको मृत्यु 

death-youth-beltola-1599026941.jpg

१७ भदौ, हेटौंडा । काठमाण्डौको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एकजना महिलासहित दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ३० वर्षीया मिर्गौला रोगी महिलालाई अल्का अस्पतालबाट थप उपचारका लागी मंगलवार शिक्षण अस्पताल ल्याइएको थियो । डायलासिस गराइरहेकी महिलाको मंगलवार साँझ मृत्यु भएको अस्पतालका कोभिड व्यवस्थापन...

७१ जनालाई कोराना भएपछि वीरको अ‍ेपीडी सेवा बन्द 

bir-hosspital_vCJiguUMOl-1599026325.jpg

१७ भदौ, हेटौंडा । वीर अस्पतालका डाक्टर र नर्सहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ओपीडी सेवा दुईदिनका लागी बन्द गरिएको छ । अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मी गरी ७१ ज्नामा कोरोना संक्रमण देखिएपछि ओपीडी सेवा दुई दिनका लागी बन्द गर्नुपरेको अस्पतालका कार्यकारी निर्देशक केदारप्रसाद सेन्चुरीले जानकारी दिए । निर्देशक सेन्चुरीका...

कांग्रेस सभापतिमा उठ्ने घोषणपछि निधि चर्चामा

570717-bimalendra-nidhi-y-1599020308.jpg

१७ भदौ, काठमाडौँ । नेपाली कांग्रेस उपसभापति बिमलेन्द्र निधि यतिबेला पार्टीभित्र चर्चाको केन्द्रमा छन् । सभापति शेरबहादुर देउवाको दाबीका बीच आफूले पनि सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरेपछि उनी चर्चामा आएका हुन् । उनको उम्मेदवारी घोषणाले पार्टीभित्र संस्थापन र इतरपक्ष दुवैतिरको समूहमा ‘कम्पन’ गराएको छ । यसबाट पार्टीभित्र कायम...

रुपन्देहीमा कोरोना पुष्टि भएकी महिलाको मृत्यु

20200604_122238-1599018164.jpg

१७ भदौ, हेटौँडा।  रुपन्देहीको भैरहवामा कोरोना पुष्टि भएकी एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा  पश्चिम  नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ५ की एक ६५ वर्षीय महिला रहेको जनाइएको छ।  कोरोना पुष्टि भएर भैरहवा स्थित भीम अस्पतालमा उपचारार्थ उनको मंगलबार राती पौने १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार