Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कोरोनाका कारण बीरगञ्जमा थप एकजनाको मृत्यु

Corona-Death2-1598940710.jpg

१६ भदौ, बीरगञ्ज । कोरोना संक्रमणका कारण पर्साको बीरगञ्ज महानगरपालिकामा थप एक पुरुषको मृत्यु भएको छ ।  बीरगञ्ज महानगरपालिका वडा नम्बर २० हरपतगञ्जका ५३ वर्षका पुरुषको मंगलबार मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । संक्रमित पुरुषको नारायणी अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा मृत्यु भएको...

१४६ किलो गाँजासहित एकजना पक्राउ

Gaja-1598940220.gif

१६ भदौ, विराटनगर । विराटनगरबाट भारततर्फ लैजादै गरेको १ सय ४६ किलो गाँजासहित सशस्त्र प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा को २ त ६०५७ नम्बरको ट्रयाक्टर चालक ३४ वर्षीय सुरेशकुमार मेहता रहेका छन् ।  विराटनगर–१७ स्थित एकीकृत भन्सार जाँच चौकीतर्फ जाने सडकमा सशस्त्र प्रहरी बलको बोडर आउट पोष्ट विराटनगर टोलीले उनलाई पक्राउ...

सुनको मूल्य मंगलबार पनि बढ्यो

Gold-1598939475.jpg

१६ भदौ, काठमाडौँ  । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  सोमबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार पाँच सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य तोलामा पनि ९ सय रुपैयाँले नै बढेर ९७ हजार ९ सय...

निषेधाज्ञा परिमार्जित भएपछिको हेटौँडा बजार ( फोटो फिचर)

20200901_105019-1598936913.jpg

१६ भदौ,हेटौँडा ।  कोरोना संक्रमित थपिएसँगै हेटौँडामा साउन २६ गतेबाट लगाइँदै आएको निषेधाज्ञा स्थानीय प्रशासनले आजबाट परिमार्जित गरेको छ।   निषेधाज्ञा कडाइ  गरिएको अवस्थामा बिहान ५ बजेदेखि ८ बजेसम्म खाद्यान्न र तरकारी पसल खोल्न अनुमति दिइएको थियो। कमाण्ड पोष्टको बैठकको आजबाट  निषेधाज्ञा परिमार्जित गर्दै बजार बिहान १० बजेसम्म...

हेटौँडाका थप २ जनामा कोरोना पुष्टि

20200822_110631-1598933929.jpg

 १६भदौ,हेटौँडा।   हेटौँडा उपमहानगरपालिकाका १ महिला र  १  पुरूष गरी २जनामा  कोरोना पुष्टि भएको छ। चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रबाट संकलित २ जनामा कोरोना पुष्टि भएको केन्द्रका डाक्टर नविन कुमार चौधरीले बताएका छन्।    कोरोना पुष्टि  हुनेमा हेटौँडा-११ का ६० बर्षीय एक पुरूष, हेटौँडा-१५ की ५२...

प्रदेश १ का मन्त्री घिमिरेलाई कोरोना संक्रमण

Coronavirus-Blood-Test-77-1598929060.jpg

१६ भदौ, हेटौंडा । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको ।  प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार उनलाई संक्रमण पुष्टि भएको हो । यही भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला लागेको र सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ...

२४ घण्टामा विश्वभर २ लाख ३८ हजार संक्रमित थपिए

there-are-now-seven-known-1598925881.jpg

१६ भदौ, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ३८ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ बाट संक्रमित भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ३८ हजार ३ सय ४२ जना मानिस संक्रमित भएका हुन् ।  यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ करोड ५६ लाख २१ हजार ९ सय २५...

नेपालका लागि पूर्व बेलायती राजदूत मोरिस मृत अवस्थामा भेटिए

0_SDC_MDG_Richard-Morris_-1598925490.jpg

१६ भदौ, हेटौंडा । नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिस मृत अवस्स्थामा फेला परेका छन् । करिब चार महिना देखी बेपत्ता रहका मोरिसको मृत शरिर बेलायतको एक जंगलमा फेला परेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्् । मर्निङ वाककै क्रममा गत मे ६ तारिखदेखि बेपत्ता रहेका मोरिसको शव ह्याम्पसायरस्थित एलिस हल्ट जंगलमा फेला परेको...

अरुलाई दुरी कायम गर्न भन्ने, आफु टाँसिएर फोटो खिचाउने

Photo-Session-1598882760.jpg

१५ भदौ, हेटौंडा । बागमती प्रदेशभर कोरोना संक्रमणको जोखिम बढिरहेको छ । सरकारले कोरोनाको जोखिम रोक्न मास्क प्रयोग गर्न, भौतिक दुरी कायम गर्न र भिडभाड नगर्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ । प्रदेशका कतिपय जिल्लाका विभिन्न स्थानीय तहमा निषेधाज्ञासहितका कडाईका उपाय अवलम्बन गर्दै कोरोनाको जोखिम रोक्ने प्रयास भईरहेको छ । तर सर्वसाधारणलाई...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार