Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

करिब ३ लाखसहित १२ जुवाडे पक्राउ

Juwaade1-1598780488.jpg

१४ भदौ, काठमाडौं । नेपाल प्रहरीले करिब ३ लाख रुपैंया नगदसहित जुवा खेलिरहेका १२ जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध सिमलटारबाट पक्राउ गरेको हो । स्थानीय दावा शेर्पाको घरबाट उनीहरु पक्राउ परेको जनाईएको छ । जुवा खेलिरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धकबाट गएको टोलीले...

चोरीको आरोपमा श्रीमान श्रीमति नै पक्राउ

Arrested1-1598779757.jpg

१४ भदौ, कास्की । नगद र सामान चोरेको आरोपमा पोखराबाट प्रहरीले श्रीमान श्रीमतिलाई नै पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा पोखरा–१२ का २३ वर्षीय सन्तोष लामिछाने र उनकी श्रीमती २० वर्षीया रोशनी थापामगर लामिछाने रहेका छन् । पोखरा–१३ गौडाको मुखस्थित जयमार्गको एक घरबाट भदौ १० गते झण्डै दुई लाख नगद र सामग्री चोरी गरेको भन्दै उनीहरुलाई पक्राउ...

कोरोना जोखिमका बीच पूर्वमन्त्री नै धर्नामा

Biswendra-Paswan-1598778733.jpg

१४ भदौ, रौतहट । कोरोना संक्रमणको जोखिमका बीच पूर्वमन्त्री विश्वेन्द्र पासवान धर्नामा बसेका छन् । रौतहटको गरुडा नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय विजयराम चमारको मृत्यु प्रकरणमा दोषी प्रहरीलाई निलम्बन गरि कार्वाही गर्नुपर्ने माग राख्दै पाश्वानसहित स्थानीयले धर्ना जारी राखेका हुन् । गरुडाका तत्कालिन डिएसपी ज्ञानकुमार महतो लगायतलाई...

कोरोना संक्रमणबाट ६ जनाको मृत्यु

Corona-Death3-1598777793.jpg

१४ भदौ, हेटौंडा । कोरोना संक्रमणबाट देशका विभिन्न भागमा ६ जनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा ३, बुटबलमा १ र धरानमा २ गरी ६ जनाको मृत्यु भएको हो । ललितपुरको पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार ललितपुरको पाटनका २९ वर्षीय पुरुष, रुपन्देहीको भैरहवाका ५७ वर्षीय पुरुष र जलेश्वरकी ६२ वर्षीया महिलाको मृत्यु भएको कोरोनाबाट...

गौरीटार आईसोलेसनमा ७५ जना, ७ जना डिस्चार्ज

Gauritar-Isolation-1598776705.jpg

१४ भदौै, हेटौंडा । हेटौंडा–६ मा रहेको गौरीटार आईसोलेसनमा ७५ जनाले सेवा लिईरहेका छन् ।  आइतबार विहानसम्म आईसोलेसनमा ७५ जना कोरोना संक्रमितले सेवा लिईरहेका छन् । सेवा लिनेमा ६८ पुरुष र ७ जना महिला रहेका छन् । त्यस्तै कोरोना रिपोर्ट नेगेटिभ आएका ७ जनलाई डिस्चार्ज गरिएको छ । आइसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको गौरीटार...

सेनाले सुनाचुरीमा २ दिन फायरिङ अभ्यास गर्ने

Firing-1598775705.jpg

१४ भदौ, हेटौंडा । नेपाली सेनाको नं. १ जगदल गण सुनाचुरी व्यारेकले सुनाचुरी जंगलमा २ दिन फायरिङ अभ्यास गर्ने भएको छ । सेनाले भदौ २२ र २३ गते दुई नि फायरिङ अभ्यास गर्ने भएको हो ।  युनिट आधार तालिमका शिक्षार्थीलाई मनहरी गाउँपालिका वडा नम्बर ६ सुनाचुरस्थित भुलचोक फायरिङ रेन्ज इलाकामा साना हतियारबाट फायरिङ तालिम दिने व्यारेकका सेनानी...

अब फरक बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने

ATM-1598774699.jpg

१४ भदौ, काठमाडौं । फरक बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले भुक्तानी सेवा सञ्चालन अनुमतिप्राप्त संस्थाको नाममा परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।  यो व्यवस्थापछि नेपालभित्रका कुनै बैंक तथा वित्तीय संस्थाले जारी गरेको कार्ड प्रयोग गरेर स्वदेशभित्रकोे कुनैपनि...

आइतबार हेटौँडामा ७६ जनाको स्वाब संकलन

20200811_130943-1598774463.jpg

१४ भदौ,हेटौँडा। हेटौंडामा आइतबार ७६ जनाको स्वाब संकलन भएको छ । हेटौंडा–४ स्थित आइसोलेसन वार्डबाट आइतबार विहान कोरोना पुष्टि भएको ३१ जनाको पुनपरीक्षणका लागि र ४५ जनाको कोरोना आशंकामा परीक्षणका लागि जम्मा ७६ जनाको स्वाब संकलन भएको हो ।  संकलन भएको स्वाब नमूना कोरोना परीक्षणका लागि हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशाला पठाईएको...

मकवानपुर जिल्ला खेलकुदका कर्मचारीको कोरोना बिमा

RaaKhepa-1598773638.jpg

१४ भदौ, हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिमा कार्यरत कर्मचारीहरुको कोरोना विमा गरिएको छ ।  कार्यालय प्रमुख खुसराज दाहालका अनुसार राष्ट्रिय खेलकुद परिषद अन्तरगत मकवानपुर जिल्ला खेलकुद विकास समितिमा कार्यरत १० जना कर्मचारीको कोरोना विमा गरिएको हो । राष्ट्रिय विमा कम्पनी लिमिटेडबाट उनीहरुको विमा गरिएको जनाईएको छ ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार