Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौँडाका थप ३ जनामा कोरोना पुष्टि

20200822_110631-1598860860.jpg

१५ भदौ,हेटौँडा ।  हेटौँडा उपमहानगरपालिकाका २  महिला र  १  पुरूष गरी ३ जनामा  कोरोना पुष्टि भएको छ।  चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रबाट संकलित स्वाबमा ३ जनामा कोरोना पुष्टि भएको केन्द्रका डाक्टर नविन कुमार चौधरीले बताएका छन्। कोरोना पुष्टि  हुनेमा हेटौँडा-१ की २२ बर्षीया महिला ,हेटौँडा-१४ की २५...

नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा (सूचीसहित)

Police-1598858896.jpg

१५ भदौ, काठमाडौं । नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार डीएसपीहरुको सरुवा गरेको हो ।...

बानियाँले भने–‘यस्तै रहे जनताले निषेधाज्ञा तोड्छन्’

Indra-Baniya-1554646003-1598855322.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले अहिलेकै अवस्था रही रहने हो भने जनताले निषेधाज्ञा तोड्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको अन्तरवार्तामा उनले कोरोनाको जोखिम व्यवस्थापन गर्न नसकेको वर्तमान सरकारले लकडाउन र निषेधाज्ञा मात्रै गर्न जानेको बताए । निषेधाज्ञा...

मकवानपुर बैकयाका रुम्बा बलात्कारको आरोपमा पक्राउ

20200620_122440-1598853223.jpg

१५ भदौ,हेटौँडा । मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने  बकैया गाउँपालिकाका एक जना  बलात्कारको आरोपमा पक्राउ परेका छन।  पक्राउ पर्नेमा  बकैया गाउँपालिका वडा नम्बर  ६ ज्यामिरेका २४ वर्षीय सूर्य बहादुर रुम्बा रहेको र उनलाई स्थानीय एक महिलालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...

मकवानपुरमा निषेधाज्ञा परिमार्जनसहित थपियो

DAO-Makwanpur-1598849239.jpg

१५ भदौ, हेटौंडा । मकवानपुरमा निषेधाज्ञाको ढाँचा मंगलबारबाट परिवर्तन हुने भएको छ ।  सोमबार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई भदौं २५ गतेसम्म निरन्तरता दिंदै ढाँचामा परिवर्तन गर्ने निर्णय गरेको हो । बैठकले विहान ६ बजेदेखि १० बजेसम्म सबैखाले पसल संचालन गर्न दिने र विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बैंक...

बिपि कोईराला स्कुल अफ पब्लिक पोलिसी बागमति प्रदेशमा वर्तौला चयन 

53176188_2198251486880216-1598847599.jpg

१५ भदौ, हेटौंडा । बिपि कोईराला स्कुल अफ पब्लिक पोलिसी बागमती प्रदेशमा सुदिप वर्तौला चयन भएका छन् । पोलिसीले सातै प्रदेशमा प्रदेश संयोजकको जिम्मेवारी तोकेको हो । जसमा प्रदेश नम्वर १ मा डा. शिव शंकर शाह, प्रदेश नम्वर २ मा मोहम्मद फिरोज आलम र बागमती प्रदेशमा सुदिप वर्तौलालाई संयोजक तोकेको छ । यसैगरी गण्डकी प्रदेशमा नारायण पाण्डे, प्रदेश...

चितवनमा थप एक जना संक्रमितको मृत्यु

death-youth-beltola-1598846937.jpg

१५ भदौ, हेटौंडा । चितवनको भरतपुर अस्पतालमा सोमबार थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भरतपुर महानगरपालिका ६ का ७८ वर्षीय एक पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।  उनमा उच्च रक्तचापलगायत अन्य रोग समेत रहेको अस्पतालले जनाएको छ । भदौ २ गते कोरोना पुष्टि भएका उनको ६ गते उपचारका लागि अस्पताल ल्याइएको थियो । उनको...

बीरगञ्जमा सोमबार ३८ जनामा कोरोना संक्रमण पुष्टि

Coronaa-1598846766.jpg

१५ भदौ, बीरगञ्ज । नारायणी अस्पताल बीरगञ्जमा गरिएको परीक्षणमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा आइतबार राति गरिएको परीक्षणमा पर्सा, बारा र सर्लाही जिल्लाका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । संक्रमण देखिनेमा पर्सा जिल्लाका ३२, बाराका ४, सर्लाहीका २ जना रहेका...

हेटौंडा–१७ मा विवादमा चिपर्टले हान्दा एकजना घाइते

Chirpat-le-Hirkaaudaa-1598845642.jpg

१५ भदौ, हेटौंडा । हेटौंडा-१७ मा सामान्य विवादमा आइतबार बेलुकी चिपर्ट हान्दा एकजना घाइते घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा-१७ दियाल दमारका ३६ बर्षीय सूर्यबहादुर स्याङ्बो रहेका छन् ।  उनको चुरेहिल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार सूर्यलाई सामान्य विवादमा स्थानीय ४० बर्षीय...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार