Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरमा आइतबार बेलुका १३ संक्रमित थपिए, हेटौंडामा १० जना

Corona-Makwanpur-1598800417.jpg

१४ भदौं, हेटौंडा । मकवानपुरमा आइतबार बेलुका १३ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा हेटौंडा नगरका १० जना छन् भने ३ जना जिल्ला बाहिर ठेगाना भएका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार थपिनेमा हेटौँडा ५ की ७० बर्षीया महिला, हेटौँडा १७ का ६३ बर्षीय पुरूष, हेटौँडा १९ का ८, १६, २५, ३१, ३९ बर्षीया महिला र १३,...

क्लासिक टेकमा टिकटक सधैंभरी 'ठिकठाक'

Classic_Tech_Tiktok-1598795685.jpg

१४ भदौ, हेटौंडा । टिकटक पछिल्लो दिनमा सबैभन्दा धेरै प्रयोग हुने मोबाइल एप्लिकेसनमा रहेको छ । नेपालीहरुले पनि अत्यधिक मात्रामा टिकटकको प्रयोग गरिरहेका छन् जहाँ भिडियो कन्टेन्टहरु बनाउन र सामाजिक संजालहरुमा शेयर गर्न सकिन्छ । हालै नेपालमा इन्टरनेट प्रयोगकर्ताहरुले टिकटकको प्रयोग २५ प्रतिशत भन्दा धेरै बढेसँगै जुलाईको अन्त्यदेखि...

रौतहटमा प्रहरी यातनाबाट मृत्यु भएका युवकको परिवारलाई ५ लाख दिने

20200830_184844-1598792838.jpg

१४ भदौ,हेटौँडा। प्रदेश २ को सरकारले रौतहटमा प्रहरीको यातनाबाट मृत्यु भएका युवकको परिवारलाई राहत स्वरूप ५ लाख रुपैयाँ दिने भएको छ। प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै परिवारलाई धैर्यधारण गर्न आग्रह गर्दै दोषीलाई कानुनबमोजिम कारबाही गरिने प्रतिवद्धता जनाएका...

कालीकोटमा पहिरोले पुरिदा एकै घरका ४ जनाको मृत्यु

pahirovddv-1598792261.jpg

१४ भदौ, हेटौंडा । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं १ मा पहिरो जाँदा एकै घरका ४ जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । नाग्म वजारमा संगै जोडिएका पाँच वटा स–साना घर माथिवाट आएको पहिरोले पुरेपछि शुभकालिका गाउँपालिका वडा नं ७ का वर्ष ४० का परेक शाही सहित उहाँका दुई छोरा र एक छोरीको मृत्यु भएको हो । श्रीमती पुन्ने शाहीलाई भने घाईते...

कोरोना परीक्षण पीसीआरको शुल्क घट्यो

export_photo_rtpcr-1598791835.jpg

१४ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । मन्त्रालयले हाल ५ हजार ५ सय लिदै आएको शुल्क घटाएर ४ हजार ४ सय बनाएको हो । यो शुल्क आइतबार देखी नै लागु भउको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बजारमा किटको मूल्य घटेका कारण परीक्षण शुल्क घटाईएको...

नेपालमा अहिलेसम्मकै उच्च संख्यामा संक्रमण

121212-1598789278.jpg

१४ भदौ, हेटौंडा । विश्वव्यापी बनेको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २२१ ज्ना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा विगत २४ घण्टामा नेपालमा १ हजार २२१ जना नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् । जुन संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा...

२४ घण्टामा नेपालमा कोरोनाबाट थप १४ जनाको मृत्यु 

death-youth-beltola-1598788781.jpg

१४ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १४ जनाको मृत्यु भएको छ ।  मन्त्रालयको नियमित पे्रस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरमा १० जना पुरुष र ४ जना महिला गरी १४ जनाको मृत्यु भएको हो ।  प्रवक्ता गौतमका अनुसार सुनसरीमा ७४ वर्षिया,...

आइतबार हेटौँडामा थपिए १४ संक्रमित(वडागत विवरण सहित)

20200822_110631-1598784162.jpg

१४ भदौ, हेटौंडा । आइतबार  हेटौँडामा कोरोनाका  १४   संक्रमित  थपिएका छन् ।  थपिएकामा हेटौडा- १ की ३७ बर्षीया महिला,हेटौँडा-२ की ३० र ६२ बर्षीया महिला र  ५२ बर्षीय पुरुष,हेटौँडा-४ की १८ बर्षीया महिला र २२ र ३० बर्षीय २ पुरुष, हेटौंडा-७ की ५० वर्षीया एक महिला, हेटौँडा-८ की २८ बर्षीया महिला,हेटौँडा-९ की ४९ बर्षीया महिला र १५ बर्षीय पुरुष...

पहिरोले घर पुरिंदा बालकको मृत्यु

Pahiro1-1598780897.jpg

१४ भदौ, कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ ।  पहिरोमा परी ५ वर्षीय बालक निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिए ।  पहिरोबाट १३ वर्षीय अर्जुन हमाल र ३५ वर्षीय महिला पुण्य शाहीलाई जीवितै उद्धार गरिएको उनको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार