१५ भदौ, बीरगञ्ज । बीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई पितृ शोक परेको छ । सरावगीका पिता चिरञ्जीवी लाल सरावगीको ७८ वर्षको उमेरमा आइतबार राति निधन भएको हो । मिर्गौला र मुटुसम्बन्धी समस्याका कारण उनको साउन २४ गतेदेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भईरहेको थियो । उपचारकै क्रममा उनको आइतबार राति निधन भएको छ । उनको सोमबार पशुपति...
१५ भदौ, हेटौंडा । हेटौंडामा थपिएको निषेधाज्ञाको अन्तिम दिन सोमबार विहान हेटौंडामा अधिकांश पसल बन्द छन् । विहानको खाद्यान्नसहित अत्यावश्यक पसल खुलेका छन् । सडकमा साना सवारी न्यून संख्यामा गुडेका छन् । सडकमा सुरक्षाकर्मीको उपस्थिति सामान्य छ । किनमेलहरुको बजारमा चहलपहल देखिन्छ ।...
१५ भदौ, हेटौंडा । मकवानपुरमा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको तथ्यांकं अनुसार आइतबारसम्ममा मकवानपुरमा कोरोना संक्रमितको संख्या ५ सय २ पुगेको छ । संक्रमितको संख्या सबैभन्दा बढि हेटौंडा उपमहानगरपालिकामा रहेको छ । उपमहानगरपालिकामा ३ सय ९४ जना संक्रमितको संख्या पुगेको छ । हेटौंडा...
१५ भदौं, हेटौंडा । निषेधाज्ञाको निरन्तरताबारे मकवानपुरमा प्रश्न उठिरहेको बेला जिल्ला प्रशासन कार्यालय मकवानपुरले यसमा सामान्य परिवर्तन गर्ने तयारी गरेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकमा पनि निषेधाज्ञाको ढाँचा फर्न सुझाव आईरहेकोले प्रशासनले यसबारे तयारी गरेको हो । थप गरेको निषेधाज्ञाको अवधी सोमबार राति १२...
१५ भदौ, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड ५३ लाख नाघेको छ । विश्वका २ करोड ५३ लाख ७७ हजार ७ सय ४ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख २० हजरा ३ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये १ करोड ७७ लाख भन्दा धेरै मानिसहरु निको भएर घर फर्किएका...
१५ भदौ, हेटौंडा । कोरोना संक्रमण बढ्ने क्रम नरोकिएपछि सरकारले लामा तथा छोटा दुरीका सार्वजनिक सवारी साधनलाई भदौ मसान्तसम्म चल्न नदिने निर्णय गरेको छ । यसअघि बसेको मन्त्रिपरिषद बैठकले भदौ १५ गतेदेखि चल्न दिने भनेको लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा तत्काल भदौ मसान्तसम्मका लागी चलाउन नदिने निर्णय गरेको हो । कोरोना भाइरसको...
१५ भदौ, हेटौंडा । इंग्ल्यान्डमा जारी पाकिस्तान र इंग्ल्याण्ड विरुद्धको दोश्रो टी–२० क्रिकेटमा घरेलु टोली विजयी भएको छ । इंग्ल्याण्डको ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराएको हो । पहिले ब्याटिङ गर्दै पाकिस्तानले दिएको १ सय ९६ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर...
१५ भदौ, हेटौंडा । मकवानपुरमा पुर्नपरीक्षणमा ६१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । आइतबार बेलुका सार्वजनिक तथ्यांक अनुसार पुर्नपरीक्षण रिपोर्टमा ६१ जनाको नेगेटिभ आएको हो । भदौ १२, १३ र १४ गते लिईएको ८० स्वाब नमूना पुर्नपरीक्षणका क्रममा ६१ जनाको नेगेटिभ आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । ६...
१५ भदौ, हेटौंडा । विश्वव्यापी माहामारीको रुप फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ८ लाख ५० बढी मानिसको ज्यान गएको छ । यो समाचार तयार पार्दसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउँनेको कुल संख्या ८ लाख ५० हजार १ सय ४९ पुगेको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वमा कोरोना भाइरसको संक्रमणबाट थप ४ हजार १ सय ६८ जनाको ज्यान...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

























