Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना

barsa-(1)-1597369342.jpg

३० साउन, काठमाडौँ । देशभर शुक्रबार हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन्। शुक्रबार राति पनि प्रदेश नं १, बागमती प्रदेश, प्रदेश नम्बर ५ र...

मकवानपुर टिष्टुङको पहिरो: ४ सवारी पुरियो एकजना वेपत्ता (अपडेट)

20200814_070134-1597367991.jpg

३० साउन,हेटौँडा।  त्रिभुवन राजपथ अन्तर्गत थाहा नगरपालिका-१२ टिष्टुङ गैरीगाउँमा रहेको एक ढुङ्गा खानिमा बिहिबार राति पहिरो जाँदा ४ सवारी पुरिनुका साथै एकजना वेपत्ता भएका छन्।   पहिरोका कारण  ढुङ्गा खानिमा काम गर्ने अन्दाजी ५४ बर्षीय कालु मोक्तान वेपत्ता भएको र नम्बरको नखुलेको ३ वटा टिपर र एउटा एक्साभेटर पहिरोमा पुरिएको ईलाका प्रहरी...

त्रिभुवन राजपथ अन्तर्गत टिष्टुङमा पहिरो केही सवारी पुरिएको आशंका

png-transparent-traffic-s-1597335504.png

२९ साउन,हेटौँडा।त्रिभुवन राजपथ अन्तर्गत थाहा नगरपालिका-१२ टिष्टुङ गैरीगाउँमा पहिरो जाँदा केही सवारी र मानिस पुरिएका छन।  बिहिबार साँझ सोहि स्थानमा रहेको ढुङ्गा खानिमा पहिरो जाँदा सवारी र मानिस पुरिएको आशंका गरिएको छ।  घटनास्थलमा ईलाका प्रहरी कार्यालय पालुङको टोली पुगेको र उद्धारको कार्य भइरहेको जनाइएको छ। यद्यपि यो समाचार तयार...

मकवानपुरमा एकैदिन ५१ जनामा कोरोना संक्रमण

Isolation-Ward-1590768133-1597323068.jpg

२९ साउन, हेटौंडा । मकवानपुरमा एकैदिन ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले विहान सार्वजनिक रिपोर्टमा ३७ जना र अपरान्ह सार्वजनिक रिपोर्टमा १४ जनामा गरि ५१ जनामा कोरोना पुष्टि भएको छ । विहान सार्वजनिक गरिएको विवरणमा संक्रमित हुनेमा हेटौंडा-९ का ७ जना, हेटौंडा-५ का ४ जना,...

राष्ट्रिय फुटबल टोलीका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ 

anfa_xDjTOfpxeh-1597322653.jpg

२९ साउन, हेटौंडा । कतार विश्वकप छनोट र एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।  लगनखेल स्थित पाटन अस्पतालमा गत सोमबार र मंगलबार स्वाब संकलन गरेका ३४ खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो । यस्तै प्रशिक्षक, अफिसियल र होस्टलका कर्मचारीसहित ५३ जनाको...

कोरोना अपडेट:मकवानपुरगढीमा २ जना थपिए

20200813_182618-1597322592.jpg

२९ साउन, हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा बिहीबार दिउँसो २ जना कोरोना संक्रमित थपिएका छन् । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का २ जना थपिएका हुन् । थपिएकामा ५१ बर्षीया महिला  र २३ महिने  शिशु  रहेका छन् ।...

हेटौंडा नगरमै थपिए १२ जना कोरोना संक्रमित

20200717_175535-1597321388.jpg

२९ साउन, हेटौंडा । हेटौंडा नगरमै विहिबार थप १२ जनामा कोरोना थपिएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंका अनुसार हेटौंडा-२ मा २ जना, हेटौंडा-१० मा १ जना, हेटौंडा-५ मा १ जना, हेटौंडा-४ मा १ जना, हेटौंडा-६ मा ३ जना, हेटौंडा-९ मा १ जना, हेटौंडा-७ मा २ जना र हेटौंडा-८ मा १ जनामा कोरोना पुष्टि भएको छ ।...

आज १०९ जना भए कोरोना मुक्त

20200620_171528-1597315939.jpg

२९ साउन,हेटौँडा। नेपालमा पछिल्लो २४ घण्टामा १०९ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका १०९ जना डिस्चार्ज भएको जानकारी दिएका हुन। आज निको हुनेको संख्यासंगै नेपालमा १६ हजार  ८...

कोरोना अपडेट: आज थपिए ५२५ कोरोना संक्रमित

20200813_160545-1597315713.jpg

२९ साउन,हेटौँडा। नेपालमा बिहिबार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा  ९  हजार ८ सय  ५९ जनामा गरिएको टेष्टमा ५२५ जना कोरोना संक्रमित थपिएको जानकारी दिईएको छ ।यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २४ हजार ९ सय ५७...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार