Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

महिलाको एक लाख बढि लुटियो

Luteraa1-1597391308.jpg

३० साउन, कास्की । पोखरामा बिहीबार साँझ एक महिलाको एक लाखभन्दा बढी रकम लुटिएको छ ।  पोखराको नयागाउँ सेन्टमेरिज चोककी सीता गिरीको नगदसहितको ब्याग लुटिएको हो । ३४ वर्षीया गिरीको ब्यागमा एक लाख २७ हजार नगद रहेको प्रहरीलाई जानकारी दिएकी छन् । स्कुटरमा शिव टोलतर्फ जाँदै गरेकी उनको मोटरसाइकलमा आएका २ युवाले व्याग लुटेर लगेको जनाएको छ । घटना...

चिकित्सकसहित ४९ जनामा कोरोना पुष्टि

Narayani-1597390608.jpg

३० साउन, पर्सा । बीरगंजको नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा चिकित्सकसहित ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४९ जना संक्रमितमध्ये २६ जना पर्साका, १९ जना बाराको जितपुर सिमरा उपमहानगरपालिका, दुई जना महोत्तरीको जलेश्वर नगरपालिका, एक जना बाराको विश्रामपुरका र एक जना वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा...

नेकपाको विवाद सुल्झाउन कार्यदल गठन

Nekapa-1597390179.jpg

३० साउन, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जारी विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन गरिएको छ । शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कार्यदल बनाउने सहमति भएको हो । कार्यदलमा महासचिव विष्णु पौडेलसहित जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेका छन् ।...

त्रिवि अस्पतालका ४ जनामा कोरोना पुष्टि

Teaching-1597389885.jpg

३० साउन, काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ ।  अस्पतालमा कोरोना व्यवस्थापन समितिका संयोजक डाक्टर दन्तकुमार दासका अनुसार अस्पतालमा कार्यरत डाक्टर र नर्ससहित ४ जनामा कोरोना पुष्टि भएको हो । उनका अनुसार एक जना डाक्टर, २ जना नर्सिङ स्टाफ र एकजना हेल्थ असिस्टेन्ट छन्...

वडा सदस्यको घर पुर्दा ६ जनाको मृत्यु

Pahiro-1597389532.jpg

३० साउन, कालिकोट । कालिकोटमा वडा सदस्यको घर पहिरोले पुरिंदा ६ जनाको मृत्यु भएको छ ।  महाबै गाउँपालिका–३ नकुमा वडा सदस्य रजबहादुर विष्टको घर पहिरोले पुरिदा परिवारका ६ जनाको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र दाजु डिलबहादुर विष्टका दुई छोरी गरी ६ जनाको मृत्यु भएको हो । घटनास्थलमा उद्धारको काम...

वडाध्यक्षको चोरी भएको मोटरसाइकल अझै फेला परेन

20200814_130009-1597389372.jpg

३० साउन, परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका एक वडा अध्यक्षको हराएको मोटरसाइकल दिउँसोसम्म फेला परेको छैन ।  सुनवल–९ का वडा अध्यक्ष कन्हैया थारुको घरबाट लु १ ब १९२९ नम्बरको होण्डा साईन सरकारी मोटरसाइकल हराएको हो । घरको कम्पाउण्डमा राखेको मोटरसाइकल चोरी भएको उनले जानकारी दिए । हराएको मोटरसाइकल प्रहरीको सहयोगमा खोजी कार्य...

सिन्धुपाल्चोक पहिरोमा परी ३६ जना बेपत्ता

20200814_124307-1597388467.jpg

३० साउन,काठमाडौँ ।सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा  शुक्रबार बिहान गएको पहिरोमा ३६ जना बेपत्ता भएका छन् ।  बेपत्ताहरुको खोजी भईरहेको छ ।घटनास्थलमा नेपाली सेनाको हेलिकप्टरबाट सभामुख अग्निप्रसाद सापकोटासहितको टोली पुगेको छ ।पाँच जना गम्भीर अवस्थाका घाइतेलाई उद्धार गरी सदरमुकाम चौतारा पुर्याईएको छ ।पहिरोले १३ घर पुरिएको...

सुनको मूल्य बढ्यो

20200618_134400-1597387784.jpg

३०, साउन, काठमाडौं । सुनको मूल्य शुक्रबार बढेको छ । बिहीबारको तुलनामा सुन तोलामा ८ सय रुपैयाँले बढेको हो । छापावल सुनको प्रतितोला कारोबार मूल्य ९८ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार एक सय रुपैयाँ पुगेको छ । बिहिबारको तुलनामा चाँदीको मूल्यमा पनि बढेर प्रतितोला  १३ सय ५५ रुपैयाँ मूल्य तोकिएको छ ।...

यस्तो छ हेटौँडामा चौथो दिनको निषेधाज्ञा (तस्बिरहरु)

20200814_120738-1597386440.jpg

३० साउन, हेटौंडा ।मकवानपुरमा कोरोना संक्रमित थपिएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाको आज चौथो दिन हो ।अन्य दिनझै आज पनि हेटौँडामा निषेधाज्ञाको प्रभाव  परेको देखिन्छ।   निषेधाज्ञाको चौथो  दिन शुक्रबार हेटौँडा नगर र मनहरी आसपासका क्षेत्र  बिहिबार  जस्तै सुनसान छ।   बिहिबार  हेटौँडामा एकै पटक ३०...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार