Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडीमा कोरोना पुष्टि

anfa_xDjTOfpxeh-1597405689.jpg

३० साउन, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणका लागि बोलाइएका एक खेलाडीमा कोरोना पुष्टि भएको छ । नेपाली राष्ट्रिय पुरुष टोलीको बन्द प्रशिक्षणमा बोलाइएका २० वर्षीय खेलाडीमा कोरोना पुष्टि भएको एन्फाले जनाइएको छ ।  दोस्रो दिन परीक्षण गराएका २३ मध्ये एकजनाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि बिहीबार पाटन अस्पतालले एक दिन...

नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार नाघ्यो

DR-Gautam-1597404216.png

३० साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार नेपालमा थप ५ सय ९४ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नेपालमा थप ५ सय ९४ जना नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् । प्रवक्ता डा. गौतमका अनुसार शुक्रबार देशभर भएका ११ हजार ५ सय ७५...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो 

death-youth-beltola-1597403816.jpg

३० साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ र सिरहा १—१ र बारामा २ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म प्रदेश...

सिन्धुपाल्चोक पहिरोमा परी पुरिएका मध्य ७ जनाको शव भेटियो

20200814_124307-159738846-1597403224.jpg

३० साउन, हेटौंडा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ को लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परि हराएकामध्ये सात जनाको शव भेटिएको छ । पहिरोमा पुरिएर सात जनाको ज्यान गएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्ज्वल महर्जनले जानकारी दिए ।  पहिरोमा परेकामध्ये ३१ जना अझै हराइरहेको र उनीहरुको...

आज २४० जना भए कोरोना मुक्त

images(2)-1597403322.jpg

३० साउन,हेटौँडा। नेपालमा पछिल्लो २४ घण्टामा २४० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका २४० जना डिस्चार्ज भएको जानकारी दिएका हुन। आज निको हुनेको संख्यासंगै नेपालमा १७ हजार  ७७...

कोरोना अपडेट: आज थपिए ५९४ कोरोना संक्रमित

20200813_160738-1597402994.jpg

३० साउन,हेटौँडा। नेपालमा शुुक्रबार ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा  ७  हजार ९ सय  १३ जनामा गरिएको टेष्टमा ५९४ जना कोरोना संक्रमित थपिएको जानकारी दिईएको छ ।यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २५ हजार ५ सय ५१...

बकैयाबाट ७३ जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन

Bakaiya-Gaupalikaa-158720-1597399391.jpg

३० साउन, हेटौंडा । बकैया गाउँपालिकनबाट ७३ जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको छ । हेटौंडा आइसोलेसन वार्डबाट गएको टोली र छतिवनस्थित प्राथमिक स्वास्थ्य केन्द्रको टोलीले ७३ जनाको स्वाब संकलन गरेको हो । कोरोना संक्रमण देखिएपछि सिल गरिएको टोल, क्वारेन्टाइनमा रहेका व्यक्ति र प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरूको...

बागमती प्रदेश प्रमुख कार्यालयका सचिवलाई कोरोना

20200813_160738-1597392471.jpg

३० साउन, हेटौंडा । बागमती प्रदेशको प्रदेश प्रमुख कार्यालयका सचिवलाई कोरोना भएको छ ।  ज्वरो आउने र घाँटी दुख्ने समस्या भएपछि कोरोना परीक्षणका लागि स्वाब नमूना संकलन गरिएको थियो । हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रबाट शुक्रबार प्राप्त रिपोर्टअनुसार उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको एक स्वास्थ्यकर्मीले जानकारी दिए...

जायज माग बेवास्ता गर्दै विद्यार्थी फसाउन लागियो : नेविसंघ

Nebisangh1-1597391728.jpg

३० साउन, काठमाडौं । नेपाल विद्यार्थी संघले उठाएका जायज मागलाई बेवास्ता गर्दै विद्यार्थीलाई फसाउन लागिएको संघले जनाएको छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति र प्रहरीका केही अधिकारीले संघका कार्यकर्तालाई झुठो मुद्दा लगाइएको संघले जनाएको हो। साउन २७ गते त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको निर्देशनमा सुनियोजित ढंगले तोडफोड गराइएको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार