Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा आइसोलेसनमा रहेकालाई फलफुल सहयोग

20200814_101625-1597379511.jpg

३० साउन, हेटौंडा । हेटौंडा-४ कर्रामा रहेको आइसोलेसन वार्डमा रहेका कोरोना संक्रमितलाई फलफुल सहयोग गरिएको छ । नेपाल तरुण दल हेटौंडा उपमहानगरका सभापति सुनिल गिरीको पहलमा युवा समाजसेवी  योग्यराज सापकोटाले ५० जना कोरोना संक्रमितलाई काचोँ नरिवल, स्याउ, अनार लगायतका फलफुल सहयोग गरेको हो । शुक्रबार विहान आइसोलेसन वार्डका ईन्चार्ज भोलाप्रसाद...

हेटौंडा औधोगिक क्षेत्रमा रोकेको २ ट्रकमा आगलागी

20200814_094553-1597377949.jpg

३० साउन, हेटौंडा ।हेटौंडा औधोगिक क्षेत्रमा  शुक्रबार विहान रोकेर राखेको २ वटा ट्रकमा आगलागी भएको छ ।  औधोगिक क्षेत्रभित्र भ्याली पेलेट दाना उद्योग अगाडि राखेको ट्रकमा आगलागी भएको हो ।मकै लोड गरिराखेको ना५ख ६५०३ र ना६ख ७८२६ नम्बरको ट्रकमा यान्त्रिक गडबडी भई आगलागी भएको प्रहरीले जनाएको छ ।  हेटौंडा उपमहानगरपालिकाको दमकल, सशस्त्र...

भैसी व्यापारी र प्रहरीबीच झडप, १२ राउण्ड हवाइ फायर

maxresdefault-1597375412.jpg

३० साउन, रौतहट । रौतहटको सीमावर्ती राजपुर नगरपालिकामा भैसी व्यापारी र प्रहरीबी झडप हुँदा १२ राउण्ड हवाइ फायर भएको छ । छिमेकी मुलुक भारतमा कोरोना भाईरस महामारीको रुप लिएपछि गत चैत ११ गतेदेखि लगातार  भारतीय सीमानामा पुर्नरुपमा निषेध गरिएको छ । बिहीबार सिमापारीबाट ठूलो संख्यामा भैसी आएको सुचना पाउना साथ नियन्त्रणको क्रममा जिल्ला प्रहरी...

गण्डकी प्रदेशमा २१ संक्रमित थपिए

20200814_090149-1597375020.jpg

३० साउन, कास्की । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गर्दै थप २१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरुमा तनहुँका २० र स्याङ्जाका एक जना रहेका छन् । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा तनहुँ भानु-१ का १४ पुरुष र ६ महिला गरि...

पहिरोले सिन्धुपाल्चोकमा २५ घरमा क्षति

FB_IMG_1597374095756-1597374188.jpg

३० साउन, हेटौंडा । सिन्धुपाल्चाेकमा अबिरल वर्षासँगै गएकाे पहिराेले २५ घरमा क्षति पुगेको छ । जुगल गाउँपालिका-२ गाेल्चेकाे लिदीमा अबिरल वर्षासँगै गएकाे पहिराेले २५ घरमा क्षति पुगेको हो । पहिरोमा परि कम्तिमा ७ घर पूर्ण रूपमा पुरिएकाे स्थानीयवासीले जानकारी दिएका छन् । उद्धारका लागि नेपाली सेनाकाे हेलिकाेप्टर घटनास्थलतिर जान लागेको छ...

टिष्टुङमा पहिरोमा बेपत्ता मोक्तानको शव भेटियो

20200604_122238-1597374185.jpg

३० साउन, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत थाहा नगरपालिका-१२ टिष्टुङ गैरीगाउँमा रहेको एक ढुङ्गा खानिमा बिहिबार राति पहिरो जाँदा बेपत्ता भएका एकजनाको शव भेटिएको छ ।  पहिरोका कारण  ढुंगा खानिमा काम गर्ने अन्दाजी ५४ बर्षीय कालु मोक्तानको शव भेटिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले जनाएका छन। मोक्तानको शव ३ सय...

च्याम्पियन्स लिगः लेप्जिग सेमिफाइनलमा

2e9a4d90-dda8-11ea-bf6f-6-1597373524.jpg

३० साउन, हेटौंडा । जर्मन क्लन आरबी लाइप्जिग च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति  भएको खेलमा स्पेनिस ला लिगा क्लब एटलेटिको मड्रिडलाई २–१ ले पराजित गर्दै लेप्जिग च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।  पोर्चुगलको लिस्बनमा भएको खेलमा लेप्जिगलाई जित दिलाउन ड्यानी ओल्मो र टाइलर एडम्सले एक एक...

विश्वमा २ करोड १० लाख बढि कोरोना संक्रमित

corona-4893276_1920-1597372328.jpg

३० साउन, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनाभन्दा बढी हुँदा संक्रमितको संख्या २ करोड १० लाख नाघेको छ । कोरोनाको महामारीले शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमित हुनेको संख्या २ करोड १० लाख ६८ हजार ९५७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ...

कोशी अस्पतालमा कोरोना संक्रमितको मृत्यु

KOshi-HOspital-1597370147.png

३० साउन, बिराटनगर । विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालको आइसोलेसनमा उपचाररत ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको हो । निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार उपचारका लागि भर्ना भएका सिरहाको विष्णुपुर गाँउपालिका १ का पुरुषको बिहीबार मृत्यु भएको कोशी अस्पतालका मेडिकल...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार