Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरको राक्सिराङमा चट्याङ लागेर दुईजना घाइते

IMG_20250613_115119-1749829426.jpg

३० जेठ, हेटौंडा। मकवानपुरको राक्सिराङमा चट्याङ लागेर २ जना घाइते भएका छन्। शुक्रबार दिउँसो पानीसंगै  परेको चट्याङ लागेर राक्सिराङ गाउँपालिकामा २ जना व्यक्ति घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो राक्सिराङ ०१ रामचे मा स्थानीय ३०/३५ वर्षीय मिथुन मोक्तान र सोही स्थान बस्ने अन्दाजी २२ वर्षीया सुर्जामाँया स्यान्तान...

मनहरीले बनायो आफ्नै स्रोतबाट ५ वटा मोटररेवल पुल

Screenshot_20250613_21183-1749828936.jpg

३० जेठ,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट पाँचवटा मोटररेवल पुल निर्माण गरेको छ।  गाउँपालिकाले करिब साढे ३३ करोड रुपैयाँ खर्चिएर पाँच वटा पक्की पुल निर्माण सम्पन्न गरेको गरेको हो। गाउँपालिकाको लामिटार–मकरी–चकरी–बेलडाँडा सडकअन्तर्गत निर्माणाधीन ५ वटा पक्की पुलमध्ये ३ वटा पुल गत वर्ष  सम्पन्न...

मकवानपुरको विकट कैलाश बन्यो पूर्ण खोप सुनिश्चिता पालिका

Screenshot_20250613_19470-1749823369.jpg

३० जेठ, हेटौंडा। मकवानपुरको विकट  मानिएको कैलाश गाउँपालिका पहिलो पटक पूर्ण खोप सुनिश्चिता तथा दिगोपना गाउँपालिका घोषणा भएको छ । गाउँपालिकालाई शुक्रबार एक कार्यक्रमका बिच बागमती प्रदेशका प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले पूर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणा गरेका हुन् । खोप सँगै पूर्ण संस्थागत गर्भजाँच गाउँपालिका भनी पनि...

मकवानपुर प्रहरीद्वारा अवैध भरुवा बन्दुक राख्ने र स्कुटर चोर्ने पक्राउ

Screenshot_20250613_19361-1749822807.jpg

३० जेठ, हेटौंडा। मकवानपुर प्रहरीले अवैध भरुवा बन्दुकसहित १ जना र स्कुटर चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ। मकवानपुर प्रहरीले भरुवा बन्दुक सहित ईन्द्रसरोवर गाउँपालिका-५ का ६० वर्षिय साङ दोर्जे लामा र स्कुटर चोरी गर्ने सर्लाही बयलबास नगरपालिका-४ का १९ वर्षिय निश्चलजंग थापालाई पक्राउ गरिएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी...

नवलपुरमा रड प्रहार गरी श्रीमतीको हत्या

hatya-1-1749797403.jpg

३० जेठ, हेटौंडा । नवलपुरको देवचुली नगरपालिका ३ आम्बासमा एक जना ९० बर्षीय बृद्धले आफ्नी ७६ बर्षीया श्रीमतीलाई रडले प्रहार गरी हत्या गरेका छन् ।  स्थानीय ९० बर्षीय दिलबहादुर थापाले गएराति आफ्नी श्रीमती ७६ बर्षीया जमुना थापालाई टाउकोमा रडले प्रहार गरी हत्या गरेका हुन् ।  जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले...

शुक्रबार सुनको मूल्य बढ्यो

gold-1749796585.png

३० जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा चार हजार २०० रुपैयाँले बढेको हो । छापावाल सुनको मूल्य तोलाको एक लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको दुई हजार १६५ रुपैयाँमा कारोबार...

दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

durgaparsai_2024092216461-1749781775.jpg

३० जेठ, हेटौंडा । काठमाडौँ जिल्ला अदालतले तीनकुने घटनामा बिहीबार मध्यरातमा आदेश सुनाएको छ।  ध्रुवराज कार्कीको एकल इजलासमा बिहीबार साँझ सकिएको थुनछेक बहसपछि मध्यरातमा आदेश आएको हो । आदेशमा दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ भने ३२ जना जमानतमा रिहा भएका छन् । दुर्गा प्रसाईसहित तारा राजावादी, अनुप राजावादी,...

अनेरास्ववियुको अध्यक्षमा सुजन कडरिया निर्वाचित

Sujan-Kadariya-1749755007-1749777763.jpg

३० जेठ, हेटौंडा । नेकपा एमाले निकट विद्यार्थी अनेरास्ववियुको अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन् ।  २४ औँ महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट भएको मतदानको  निर्वाचनको मत परिणाम अनुसार अध्यक्षमा सुजन कडरिया ७ मतले निर्वाचित भएका छन् । उनले ७३२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रकाश पौडेलले ७ सय २४ मत...

कोशी, बागमती र गण्डकीका एक दुई स्थानमा धेरै वर्षाको सम्भावना

16655388081665538808-1749776572.jpg

३० जेठ, हेटौंडा । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार