Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरको राईगाउँमा चट्याङ लागेर एक व्यक्ति घाइते

Screenshot_20241015_06551-1749738848.jpg

२९ जेठ, हेटौंडा। मकवानपुरमा चट्याङ लागेर एकजना युवा घाईते भएका छन् भने एउटा घरमा क्षती पुगेको छ। बिहिवार साँझ वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिका-२ स्थित शिवराईगाउँ देउराली गाँउका अन्दाजी ३२वर्षिय कृष्णबहादुर श्रेष्ठ घाईते भएका हुन्। आफ्नै घरमा बसिरहेको अवस्थामा  उनलाई चट्याङको लागेको...

हेटौंडामा व्यवसायीमाथि कुटपिट: ९ जना पक्राउ

Screenshot_20250612_18493-1749733504.jpg

२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिटमा संलग्नताको आरोपमा ९ जना पक्राउ परेका छन् । राप्तीरोडमा रहेका इम्पोरियमका संचालक विन्दल दासमाथि कुटपिटमा संलग्नताको आरोपमा ९ जना पक्राउ परेका हुन् । प्रहरीले ९ जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाइएको मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले...

मकवानपुरको कैलाशमा चट्याङ लागेर युवकको मृत्यु

IMG_20240330_201538-1749733395.jpg

२९ जेठ, हेटौंडा। मकवानपुरको कैलाशमा चट्याङ लागेर एक युवकको ज्यान गएको छ । बुधबार अपरान्ह हावाहुरी सहित परेको चट्याङ लागेर मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ थामलेकमा एक युवकको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । बुधबार अपरान्ह घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर स्थानीय  प्रकाश गोलेका अन्दाजी १४ वर्षीय छोरा कान्छा गोलेको...

हेटौंडाको दास इम्पोरियमका संचालकमाथि कुटपिट

Screenshot_20250612_18215-1749732074.jpg

२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिट भएको छ । राप्तीरोडमा रहेका इम्पोरियमका संचालक विन्दल दासमाथि कुटपिट भएको हो ।  ३ वटा मोटरसाइकलमा आएका ८/९ जनाको युवा समूहले उनीमाथि आक्रमण   गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । कुटपिटबाट दासको टाउकोमा...

आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालो मसी छ्यापियो, तीनजना पक्राउ

Screenshot_20250612_16572-1749727394.jpg

२९ जेठ, विरगंज। नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुशीराम थारु माथि नेकपा बहुमतका कार्यकर्ताले कालाे मसी छ्यापेका छन् । बिहीबार दिउँसो अदालत भित्र न्यायाधीश थारुको चेम्बरमा बहुमतका नेताहरूले प्रवेशगरी थारुलाई कालाे मसी छ्यापेका  हुन् । जिल्ला अदालत...

न्याय परिषद् सदस्यमा नेपाल सिफारिस

mahesh-kumar-nepal-174971-1749722939.jpg

२९ जेठ, हेटौंडा । न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेशकुमार नेपालको नाम सिफारिस गरिएको छ । न्याय परिषद् सदस्यमा सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने कोटाअन्तर्गत उनको नाम दिइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नाम सिफारिस गरेको र अब संसदीय सुनुवाइपछि मात्र नियुक्तिको प्रक्रिया अघि बढ्ने उनले बताए । न्याय...

कांग्रेस नेताहरू चीन भ्रमणमा जाने

Screenshot_20250612_15444-1749722392.jpg

२९ जेठ, हेटौंडा । नेपाली कांग्रेसका नेताहरू उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जाने भएका छन् । केन्द्रीय सदस्य बलबहादुर केसीको नेतृत्वमा कांग्रेस नेताहरू साताव्यापी चीन भ्रमणमा जान लागेका हुन् ।  चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा आफूहरू बिहीबार रातीको उडानबाट चीनको बेइजिङ जाने तयारी रहेको नेता केसीले जानकारी दिए । उनकाअनुसार...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

Screenshot_20250526_06180-1749695072.jpg

२९ जेठ, हेटौंडा । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी, मधेश, बाग्मती प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी, मधेस, बाग्मती प्रदेशका...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

gold-1749620705.png

२८ जेठ, हेटौंडा । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ बढेको हो । बुधबार छापावाल सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार