Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कैलाशमा खानेपानीका धारा र ट्याङ्कीको संयुक्त अनुगमन

FB_IMG_1749993759663-1750032612.jpg

२ असार, हेटौंडा।  मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० कोसिराङ घट्टेचौर क्षेत्रमा निर्माण भएका खानेपानीका ट्याङ्की र धाराहरुको संयुक्त अनुगमन गरिएको छ । आइतबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, वडा १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, साझेदार संस्था नेपाल ग्रामीण पुनर्निमार्ण संस्था(आरआरएन)का साझेदार निर्देशक डा. सुरेश...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1750032510.jpg

२ असार, हेटौंडा । हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,...

बागमती प्रदेशको आव ०८२/८३ को बजेट ६७ अर्ब ४७ करोड

Budget11-1750006105.jpg

१ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष आव ०८२।०८३ का लागि ६७ अर्ब ४७ करोड रुपैंयाको बजेट ल्याएको छ । आइतबार बेलुकी बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले कुल ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैंयाको बजेट प्रस्तुत गरेका हुन् । उनले प्रस्तुत गरेको बजेटमा कूल विनियोजित बजेटमध्ये चालू...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Petrol-Pump-1750001032.jpg

१ असार, हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र  डिजेलमा प्रतिलिटिर दुई रुपैँया मूल्य बढेको छ । इण्डियन आयल कर्पोरेसनले आज पठाएको मूल्यसुची अनुसार पेट्रोल तथा डिजेल र मट्टितेलमा मूल्य बढेको र...

बागमती प्रदेशको बजेट भाषण (भिडियो)

Budget-1749999749.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक बर्ष २०८२।०८३ को बजेट बक्तव्य आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले ले प्रस्तुत गर्दैछन् ।...

पहिरो हटाएसंगै संचालनमा आयो कुलेखानी - फाखेल सडकखण्ड

Screenshot_20250615_20101-1749997652.jpg

१ असार,हेटौंडा । आइतबार अपरान्हबाट मकवानपुरको ईन्द्रसरोबरमा खसेको सुख्खा पहिरोका अवरुद्ध सडकखण्ड संचालनमा आएको छ । पहिरो हटाएसंगै  अवरुद्ध बनेको कुलेखानी, फाखेल - हुमाने सडकखण्ड संचालनमा आएको हो । आइतबार अपरान्ह ईन्द्रसरोवर-५ महालक्ष्मी खोला नजिक सुख्खा पहिरो  खसेको थियो।  सुख्खा पहिरोसंगै रूख समेत खस्दा सडक अवरुद्ध भएको जनाइएको...

ईन्द्रसरोबरमा सुख्खा पहिरो, सडक अवरुद्ध

IMG_20250615_175101-1749989252.jpg

१ असार, हेटौंडा । मकवानपुरको ईन्द्रसरोबरमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । ईन्द्रसरोवर-५ महालक्ष्मी खोला नजिक सुख्खा पहिरो जाँदा कुलेखानी-फाखेल सडक अवरुद्ध भएको हो । आइतबार अपरान्ह सडकमाथिबाट सुख्खा पहिरोसंगै रूख समेत खस्दा सडक अवरुद्ध भएको हाम्रा सहकर्मीले बताए । पहिरोका कारण सो सडक भएर गुड्ने यातायात अवरुद्ध भएको छ। पहिरो...

बागमती प्रदेशमा बजेट भाषणको समय सर्यो

dddd-1713961495-1749978136.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशमा बजेट भाषणको समय सरेको छ । दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठकको समय परिवर्तन भएसंगै बजेट भाषणको समय सरेको हो । प्रदेशसभाका सचिव रामकुमार पौडेलले सूचना जारी गर्दै दिउँसो ३ कजेका लागि बोलाइएको बैठक सरेको जनाएका छन् । बैठक साँझ ६:३० बजे बस्ने गरी प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम...

भारतमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

cqplpm6k_uttarakhand-chop-1749972576.jpg

१ असार, हेटौंडा । भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित ७ जनाको मृत्यु भएको छ । केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार आर्यन एभिएसन कम्पनीको हेलिकोप्टर दुर्घटनामा परेको हो ।  'यात्रुहरूमध्ये एक जना उत्तराखण्डको उखीमठका बदरीनाथ केदारनाथ मन्दिर समितिका कर्मचारी विक्रम रावत...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार