Email :- prastakhabar@gmail.com
विकास

सालकपार्क नजिकै खानेपानी ट्यांकीको शिलान्यास

Tank-1589025230.jpg

२७ बैशाख, हेटौडा । हेटौडा-१७ सालकपार्क नजिकै शनिबार खानेपानी ट्यांकी निर्माणको शिलान्यास गरिएको छ ।  हेटौडा-१७ का वडा सदस्य भीमप्रसाद अधिकारीले ट्यांकी निर्माणको शिलान्यास गरेका हुन् ।
संघिय सरकार अन्तरगतको खानेपानी तथा सरसफाई मन्त्रालयबाट प्राप्त भएको ७८ लाख रुपैंयाको लागतमा बोरिङ, पाइपलाईन र ट्यांकी निर्माण गरिने रानीखोला राजदेवी खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष नवराज न्यौपानेले बताए । २०७७ साल असार महिना भित्रमा योजना सम्पन्न गर्ने लक्ष्य रहेको र योजना सम्पन्न भएपछि यस क्षेत्रको सालक पार्क, चुच्चेखोला, गैरीगाउँ, गुरौखोला, राजदेवी लगायतका करीव १ सय घरधुरी लाभान्वित हुने समितिले जनाएको छ । 
कार्यक्रममा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अर्जुनप्रसाद दाहाल, उपाध्यक्ष कल्पना पराजुली, कार्यालय सचिव केदारप्रसाद गौतम, संचारकर्मी भीमसेन पोडेल लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
rain-1024x5381677408810-1685838594.jpg

२१ जेठ, हेटौंडा । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा...

हेटौंडा-५ मा फेला परेको शवको शनाखत
IMG_0682-1685802187.png

२० जेठ, हेटौंडा । शनिवार बिहान मकवानपुरको हेटौंडा-५ राईटोलबाट  मनकामना जाने बाटोमा मृत भेटिएका पुरुषको सनाखत...

गर्मीका कारण हेटौंडाका विद्यालय एक साता बिदा
IMG_0936-1685802847.png

२० जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालय एक साता बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेकाले...

हेटौंडामा चलचित्र नम्बरी सुनको प्रिमियर शो
Screenshot_20230603_19290-1685799879.jpg

२० जेठ, हेटौंडा ।  बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाली चलचित्र नम्बरी सुनके प्रिमियर शो को आयोजना गरिएको छ...

कांग्रेस हेटौंडाको नगर सम्मेलन सम्पन्न, शुद्धिकरण अभियान संचालनमा जोड    
Screenshot_20230603_18543-1685798018.jpg

२० जेठ , हेटौँडा । नेपाली कांग्रेस हेटौँडा नगर कार्य समितिको नगर सम्मेलन गरेको छ । नेपाली कांग्रेस...

प्रधानमन्त्री दाहाल नेपाल प्रस्थान
Screenshot_20230603_18163-1685795506.jpg

२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल प्रस्थान गरेका छन् । चार दिने भारत भ्रमण सकेर दाहाल...

व्यक्तिको विरोध गरेर पार्टी ठुलो बन्दैन: देउवा
Screenshot_20230603_16260-1685788953.jpg

२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यक्तिको विरोध गरेर पार्टी ठुलो नबन्ने बताएका...

गर्मीका कारण हेटौंडा ४ र ५ का विद्यालय बन्द
notece-1685783769.JPG

२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...

वातावरण दिवसमा हेटौंडामा साईकल र्यालि एवं सम्मान कार्यक्रम
Screenshot_20230603_14171-1685781200.jpg

२० जेठ, हेटौंडा । विश्व वातावरण दिवस-२०८० को अवसरमा हेटौंडामा साइकल र्याली एवं सम्मान कार्यक्रम भएको छ । टोल विकास...

थप समाचार