Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

सालकपार्क नजिकै खानेपानी ट्यांकीको शिलान्यास

Tank-1589025230.jpg

२७ बैशाख, हेटौडा । हेटौडा-१७ सालकपार्क नजिकै शनिबार खानेपानी ट्यांकी निर्माणको शिलान्यास गरिएको छ ।  हेटौडा-१७ का वडा सदस्य भीमप्रसाद अधिकारीले ट्यांकी निर्माणको शिलान्यास गरेका हुन् ।
संघिय सरकार अन्तरगतको खानेपानी तथा सरसफाई मन्त्रालयबाट प्राप्त भएको ७८ लाख रुपैंयाको लागतमा बोरिङ, पाइपलाईन र ट्यांकी निर्माण गरिने रानीखोला राजदेवी खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष नवराज न्यौपानेले बताए । २०७७ साल असार महिना भित्रमा योजना सम्पन्न गर्ने लक्ष्य रहेको र योजना सम्पन्न भएपछि यस क्षेत्रको सालक पार्क, चुच्चेखोला, गैरीगाउँ, गुरौखोला, राजदेवी लगायतका करीव १ सय घरधुरी लाभान्वित हुने समितिले जनाएको छ । 
कार्यक्रममा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अर्जुनप्रसाद दाहाल, उपाध्यक्ष कल्पना पराजुली, कार्यालय सचिव केदारप्रसाद गौतम, संचारकर्मी भीमसेन पोडेल लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
लोकतन्त्रवादी जनजाति महासंघ हेटौंडाको गरिब र विपन्नलाई विमा कार्यक्रम
IMG_20240614_204207-1718377341.jpg

३२ जेठ, हेटौंडा । हेटौंडामा गरिब तथा विपन्न परिवारको स्वास्थ्य बीमाका लागि  सहयोगात्मक अभियानको सुरुवात ...

बारामा रामराज क्याम्पस प्रमुख माथि गोली प्रहार, उपचारको क्रममा मृत्यु
IMG_20240614_202851-1718376263.jpg

३२ जेठ, कलैया। शुक्रबार अपरान्ह बारामा गोली लागेर घाइते भएका  क्याम्पस प्रमुखको उपचारको क्रममा ज्यान गएको छ...

असार ३ गते सार्वजनिक बिदा
905x525-moha-1718363006.jpg

३२ जेठ, हेटौंडा । नेपाल सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार असार ३ गते सार्वजनिक...

मकवानपुरमा प्रदेश अस्पताल स्थापना गरिने
IMG_1600-1718362154.JPG

३२ जेठ, हेटौंडा । मकवानपुरमा प्रदेश अस्पताल स्थापना गरिने भएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले...

सुनचाँदीको मूल्य घट्यो
Gold1-1718345209.jpg

३२ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य ४ सय रुपैंयाले...

बंगलादेशद्वारा नेदरल्यान्ड्सविरुद्ध २५ रनको जित हासिल
Bangaldesj-1718296232-1718331036.jpg

३२ जेठ, हेटौंडा । आईसीसी ट्वान्टी–२० विश्वकपमा बंगलादेशले नेदरल्यान्ड्सविरुद्ध २५ रनको जित निकालेको छ...

पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु
sindhupalchok-pahiro-1718329406.jpg

३२ जेठ, ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1718328571.jpg

३२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बिहान ११ बजेका लागि बोलाइएको हो । बैठकमा विनियोजन विधेयक...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1718327960.jpg

३२ जेठ, हेटौंडा । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु,...

थप समाचार